• सेवारो खबरकी सह सम्पादक सोङ्मी बनिन किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्ष

    इलाम: किरात याक्थुङ चुम्लुङ इलामको आठौं अधिवेसनले सेवारो खबरकी सह सम्पादक बुद्धमाया सोङमीलाई अध्यक्षमा नर्वाचित गर्दै सम्पन्न भएको छ । इलाम बजारमा भएको अधिवेशनले सोङमीको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जिल्ला शाखा उपाध्यक्षमा पदम ताम्लिङ, सचिवमा राम योङहाङ, सहसचिवमा याम माबोहाङ ...

  • फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सको सफल परीक्षण उडान

    इलामः नेपाल एयरलाइन्सले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार आज सफल परीक्षण उडान गरेको छ । विमानस्थलमा काठमाडौंबाट ५५ मिनेटमा अवतरण गरेको एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनले बताए । जहाज बिहान १० बजे विमानस्थलमा अवतरण भएको थियो । इलाम नगरपालिका-९ मा नवनिर्मित विमानस्थलमा व्यावसायिक उडान सुरू हु...

  • करूणा फाउण्डेसनले दियो माई अस्पताललाई थर्मो कोआगुलेटर मेसिन

    माईः करूणा फाउण्डेसन नेपालले माई नगरपालिकाको अस्पताललाई पाठेघरको मुखमा हुने क्यान्सरको उपचार गर्न प्रयोग गरिने थर्मो कोआगुलेटर मेसिन दिएको छ । फाउण्डेसन नेपालका जिल्ला संयोजक अजित योञ्जनले माईका नगर प्रमुख दिपककुमार थेबेलाई दुई लाख ५० हजार मुल्य रहेको थर्मो कोआगुलेटर मेसिन हस्तान्तरण गरेका हुन् । कोआगुलेटरको प्र...

  • आउँदो ०८९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन, आजदेखि मतदाता नामावली संकलन कार्य बन्द गरिने

    काठमाण्डौः स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । मंगलबार आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ । निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । आ...

  • नेपालको जनसंख्या सार्वजनिक पुरुष भन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

    काठमाण्डौ: नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्क अनुसार देशको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देश भरी महिलाको संख्ष एक करोड ४९ लाख एक हजार एक सय ६९ रहेको छ भने पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ रहेको छ ।...

  • सम्बन्धन पाएसँगै इलाम सामुदायिक कृषि क्याम्पसले फागुनदेखि पढाई शुरु गर्दै

    इलामः इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक कृषि क्याम्पसमा फागुनदेखि पढाई शुरू हुँने भएको छ । क्याम्पसले सम्बन्धन पाएसँगै कृषि विषयमा स्नातक तहको पढाइ शुरु हुने पढाई हुने भएको हो । कृषि विषयमा स्नातक तहको पढाउँन पूर्वाञ्चल विश्वविद्यालयबाट सोमबार अनुमति पाएको नगरपालिकाले जनाएको छ । अनलाइन मार्फत सामुदा...

  • अब प्रदेश २ को नाम मधेश प्रदेश स्थायी राजधानी जनकपुर

    काठमाण्डौ:  प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ । नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी...

  • लिपीका विषयमा मेरो कुरा

    सर्वप्रथम त ‘किरात लिपि’को संरक्षण, पुनस्र्थापना तथा प्रचार-प्रसार गरेकै आधारमा लिपिको नाममा नवौं शताब्दीका सिरिजङ्गाहाङ ? वा सत्रौं शताब्दीमा ताप्लेजुङ सिनाममा जन्मनु भएका त्येअङसी सिरिजङ्गा सिंथेबेको नाम जोडेर किरात सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि वा लिम्बू लिपि भनेर किरात लिपिलाई साँगुरो घेरा भित्र राख्ने पक्षम...

  • फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि फागुन ८ गतेदेखि तारा एयरले उडान भर्दै

    इलाम: फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि तारा एयरले प्राइभेट लिमिटेडले आउँदो फागुन ८ देखि प्रत्येक आइतबार इलामको  उडान भर्ने भएको छ । उडान भर्ने भएपछि इलाम-काठमाण्डौं हवाई मार्गबाट पनि जान आउँन सकिने बैकल्पिक मार्ग थप हुने भएको छ । इलाम नगरपालिकाले १२ उडानको आर्थिक लगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ...

  • मानव अधिकार मन्च नेपाल इलाम बाल हेल्पलाईनको सहयोग पाँचथर फालेलुङका आगलागीमा परेकालाई

    पाँचथरः मानव अधिकार मञ्च नेपाल इलाम बाल हेल्पलाईन १०९८, दशनौआठले पाँचथर फालेलुङमा आगलागीमा परी समस्या परेकालाई आतकालिन राहत सहयोग गरेको छ । मञ्चले राष्ट्रिय बाल परिषद र किन्नरमिसनरेक जर्मनीको सहयोगमा राहत वितरण गरेको हो । आगलागीले बिस्थापित भएका परिवारलाई आपतकालिन आवश्यक खाद्यान्न, लत्ताकपडा, शैक्षिकसँगै स्वा...