• रोङको जोरकलसमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    इलामः रोङ विद्यार्थी एकता समितिले जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्बेवारी ममा’ भन्ने नाराका साथ सचेतना कार्यक्रम गरेको हो । मेची राजमार्गमा गुड्ने सवारी साधनमा मादक पदार्थ सेवन गरी सवारी नचलाउने प्रतिबद्धता सहितको ‘मेरो परिवार र यात्रुको जिम्मे...

  • ५० हजार वर्षपछि पृथ्वीको सबैभन्दा नजिक आएको हरियो पुच्छ्रेतारा

    काठमाडौँः ५० हजार वर्षपछि ‘हरियो पुच्छ्रेतारा’ बिहीबार बिहान पृथ्वी नजिकैबाट गुज्रिएको छ । पृथ्वी नजिकै आउँदा खगोल विज्ञानमा चासो राख्नेहरुले काठमाडौंसहित देशको विभिन्न स्थानबाट अवलोकन गरेका छन् । हामी बस्दै आएको उत्तरी गोलार्द्धबाट ध्यानपूर्वक हेर्दा यो तारालाई नांगो आँखाले (उपकरणको प्रयोगबिना) देख्न सकिने सम्भावन...

  • जिल्ला प्रशासन कार्यालय इलामले कार्यालयमै राहधानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फाराम भराउँने

    इलामः जिल्ला प्रशासन कार्यालय इलामले कार्यालयमै राहधानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फाराम भरिदिने भएको छ । सेवाग्राहीको अनलाइन फाराम विवरण कार्यालयमै संकलन गर्ने काम एकै दिनमा सक्ने गरी व्यवस्थ मिलाउन लागेको प्रमुुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रलेले जानकारी गराए । कार्यालय बिचौलिय रहित डे टु डे सर्भिस डेल...

  • आज विश्व-सिमसार दिवस

    काठमाण्डौः विश्व-सिमसार दिवस आज मनाइँदैछ । पर्यावरण र जलाधारका लागि सिमसारको भूमिका महत्त्वपूणर् मानिन्छ । ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना’ भन्ने नाराका साथ यसवर्षको सिमसार दिवस मनाउन लागिएको हो । सिमसार पानी र जमिन मिश्रित दलदल भू-भाग हो । जुन बाह्रै महिना ओसि...

  • विद्यार्थी युुनियनले जिल्ला प्रशासन कार्यालयमा बुुझायो ‘अनुरोध पत्र’

    इलामः नेकपा एकिकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन इलामले जिल्ला प्रशासन कार्यालयमा अनुरोध पत्र बुुझाएको छ । यूनियनले आसन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियुु)को निर्वाचनमा सुरक्षा, जिल्ला प्रशासन कार्यालयबाट बितरण गरिने राहधानी समस्या र लागुु पदार्थ दुुव्र्यसनी नियन्त्रण ग...

  • माइजोगमाईका ३१ जना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री वितरण

    माइजोगमाईः मानव अधिकार मञ्च नेपाल इलामले माईजोगमाई गाउँपालिकामा व्यवसाय शुुरू गर्ने ३१ ज्ना युवा उद्यमीलाई ४ लाख ३४ हजार बराबरको सामग्री दिएको छ । मञ्चले स्थानीय क्षेत्रमा बेमौसमी तरकारी खेती व्यवसायमा लाग्ने १४ जना, मौरी पालन व्यवसाय शुुरू गर्ने ९ र बंगुर पालन व्यवसायमा लागेका ८ जनालाई व्यवसायिक सामग्री वितरण ग...

  • अरूले नगरेका, अलपत्र छोडेका विकास निर्माण गर्न घर चिन्हमा मतदान गर्नुहोस-अध्यक्ष पालुुङवा

    इलामः राष्ट्रिय जनमुक्ति पार्टीले देशैभरी मंगलबार घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुुङ्वाले इलाममा घोषणा पत्र सर्वजनिक गर्दै घोषणा पत्रमा उल्लेख भएको विषयलाई प्राथमिकता साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकार सम्मेलन गर्दै गरेको घोषणा पत्र सर्वजनिक कार्यक्रम...

  • ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    देउमाईः देउमाई नगरपालिका ७ को खान्द्रुुङ माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विद्यालयको हामी स्वयंसेवी समूहले आयोजना र कार्यान्वयन समितिको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा हामी स्वयंसेवी अभियानको बारेमा जानकारी गराइएको ...

  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?

    संविधानसभाले निर्माण गरेको संविधान अनुसार दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुन लागिरहेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् २७५ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पहिलो हुनेले जित्ने चुनाव प्रणाली अन्तर्गत १६५ र दलले प्राप्त गर्ने मत ...

  • ताप्जेलुुङ म्याराथुुन तथा पर्यटन महोत्सव हुनेभए पछि बन्दको कार्यक्रम स्थगन

    फुङ्लिङः मुक्कुमलुङ पक्षधर आन्दोलनकर्मी बीच सहमती भएपछि जारी ताप्लेजङ बन्दको कार्यक्रम स्थगन भएको छ । पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा मन्दिर संरक्षण, सम्बर्धन समिति र आन्दोलनकर्मी बीच ४ बुदे सहमति भएपछि आन्दोलन स्थगन भएको हो । पाथीभरा शब्दलाई नै प्रतिवन्ध लगाई ताप्लेजुङ महोत्सव सञ्चालन गर्ने आयोजकसँग सहमत...