इलाम: फागुन ३ देखि ७ गतेसम्म हुने प्रथम ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । क्लबले शुक्रबार पत्रकार सम्मलेन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । ओएशिस क्लब इलामले टुँडिखेलमा सञ्चालन गर्ने खेलमा नेपाल तथा भारतका गरी ८ टिमले सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । निशुल्क हेर्न पाइ...
खेलकुद
-
-
प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पुरा
देउमाई : प्रथम देउमाई कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको खेल सम्पन्न भएसंगै सेमीफाइनल समिकरण पुरा भएको छ । सन्दकपुर गाउँपालिकाको जित र इलाम नगरपालिकाले वाकओभर पाएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार इलाम नगरपालिका र माई नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । बिहि...
-
सूर्योदय र फाफोकथुम घर फर्किदा, माई र चुलाचुली सेमिफाइनमा प्रवेश
देउमाई: प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएको छ । खेलमा सूर्योदय नगरपालिका र फाफोकथुम गाउँपालिका घर फर्कीए । भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा माई नगरपालिका र चुलाचुली गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा सूर्योदय नगरपालिकाला...
-
प्रथम देउमाई कपको आइतबार भएको खेलमा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका विजयी
देउमाई: प्रथम देउमाई कपको आइतबार दुई खेल सम्पन्न भएको छ । भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा सन्दकपुर गाउँपालिका र इलामन नगरपालिका विजयी भएका छन् । पहिलो खेलमा सन्दकपुरले माङ्सेबुङ गाउँपालिकालाई ६ -५ अन्तरले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ । खेल शुरु भएको ८औ मिनटमा सन्दकपुरका ...
-
प्रथम देउमाई कपको उदघाटन खेलमा माई नगरपालिका विजयी
देउमाई: प्रथम देउमाई कपको उदघाटन खेलमा माई नगरपालिका विजयी भएको छ । देउमाई नगरपालिकालाई २- १ ले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको ३१ औँ मिनेटमा माईको तर्फबाट सुगम सुब्बाले प्रहार गरेको बलले जाली चुम्यो । मध्यान्तर पछि ७० औँ मिनेटमा माईका मनबहादुर मगरको प्रहार निर्णायक बन्यो । खेलको म्यान अफ दि ...
-
इलामको टुँडिखेलमा प्रथम महिला इलाम गोल्डकप हुँदै
इलाम: आउँदो फागुन २ देख ७ गतेसम्म इलाममा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ओएसिश क्लब इलामको आयोजनामा हुने खेलमा कम्तिमा ८ टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । झापा, पाँचथर, आयोजक ओएसिश क्बल, विभागीय शसस्त्र प्रहरी, नेपाल आर्मीको प्रादेशिक टिम, भारत दार्जीलिङको मान...
-
प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गतेसम्म !
देउमाईः प्रथम ‘देउमाई कप’ फूटबल प्रतियोगिता आउँदो माघ २० देखि २७ गते इलामको मंगरबारेमा हुने भएको छ । देउमाई स्पोटिङ क्लबको आयोजनामा हुुने खेलमा ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा जिल्लाका चार नगरपालिका र छ गाउँपालिका सहित छिमेकी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सहभागिता रहेको छ । भानुभक्त माध्यमिक ...
-
पहिलो एनआरएनए इलाम गोल्डकपको च्याम्पियन एनआरटी काठमाण्डौं
इलामः पहिलो एनआरएनए इलाम गोल्डकपको उपाधी न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले चुमेको छ । शनिबार उपाधीकाल लागि इलाम बजारको ठूलो टुँडिखेलमा भएको खेलमा ट्राईबेकरमा एनाआरटिले ४-३ अन्तरले झापालाई हराएको हो । निर्धारित समय ९० मिनटमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा एनआर...
-
टाइब्रेकरमा पाँचथर एफसी चुक्दा बिर्तामोड युनाइटेड फाइलनमा
इलाम: प्रथम एनआरएनए इलाम गोल्डकपको बिहिबार भएको झापाको बिर्तामोड युनाइटेड एफसी फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार पाँचथर एफसीलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड युनाइटेड फाइनलमा प्रवेशसँगै कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटको समयमा दुवै...
-
सडनडेथमा रेडहर्ष बाहिरिदा, न्यूरोड टिम काठमाण्डौं फाइनलमा
इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’मा बुधबार भएको खेलमा न्यूरोड टिम काठमाण्डौं विजयी भएको छ । इलामको ठूलो टुँडिखेलमा भइरहेको खेलमा काठमाण्डौंले आयोजक रेडहर्ष फूटबल क्लबलाई सडनडेथमा पछि पार्दै फाइनलमा प्रवेश गरेको छ । खेलको पुरा ९० मिनट समयको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आयोजक रेडहर्षको इलाम गोल्डकप यात्रा ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 11
- Next Page »














