• ‘सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुुनुपर्छ’

    थर्पू:  सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुँनुपर्ने पान्थरको याङ्वरक गाउँपालिकामा भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले गाउँपालिकाको न्यायिक समितिले आयोजना मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा शुरू भएको मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम उद्घाटन समारोहका बक्ताले सबै नागरिकमा न्यायको समा...

  • बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणमा जुट्दै स्थानीय

    इलामः इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिको विभिन्न स्थानमा रहेका बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणको काम भइरहेको छ । गुरूकु मणि शिलालेख संरक्षण समितिको अगुवाईमा धर्मावलम्बी तथा अन्य दाताहरूको सहयोगमा संरक्षण्को काम भइरहेको जनाइएको छ । गाउँपालिकामा रहेको बौध गुम्बासँगै खुल्ला डाँडा, ...

  • सन्दकपुरमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न

    इलामः सन्दकपुर गाँउपालिकाको सहकार्यमा स्थानीय तहमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाको आयोजना, किन्डर्मिसनरेक जर्मनीको सहयोगमा संचालित बैठकले बालबालिका सम्बन्धि कार्य योजना समेत बनाएको छ । बैठकमा अहिले गा...

  • माओवादीले सार्वजनिक गर्‍यो सरकारको चार बुँदे प्रगति विवरण

    काठमाडौँः नेकपा माओवादी केन्द्रले सरकारले गरेका कामको चार बुँदे नोट जारी गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले सरकारले गरेका कामबारे स्पष्ट पार्न ४ बुँदे नोट जारी गरेको हो । सरकारले गरेका काममा नीति तथा कार्यक्रम र भुटानी शरणार्थीको विषय समेटिएको छ । पार्टी अध...

  • आत्महत्या गर्न खोज्ने झापाका एक युवाको इलाममा उद्धार

    इलाम: आत्महत्या गर्न खोज्ने झापाका एक युवालाई प्रहरीले उद्धार गरेको छ । ३५ वर्षका झापाका युवालाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाईलनको डोरीले पासो लगाई आत्महत्या गर्न खोजी रहेको अवस्थामा स्थानीय मानिसले देखी जिल्ला प्रहरी कार्यालय फोन मार्फत जानकारी गराएपछि तत्काल प्रहरीले डोरी सहित निजलाई उद्...

  • ‘प्रदेश सभा सदस्य राना आक्रमणको प्रयास अलोकतान्त्रिक’- एमाले इलाम

    इलाम:  नेकपा एमाले इलामले पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रामबहादुर रानाको आक्रमणको प्रयासमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संबैधानिक प्रकृयाबाट जननिर्वाचित संसदको दुुई तिहाइले कोशी प्रदेश पारित गरेकोले यसको विरोधको नाममा कानुन हातमा लिने, कसैको शान्तिपूणर् भेला र संगठन गर्न पाउने तथा निर्वाध र...

  • आदिवासी जनजाति महासंघ इलामको अध्यक्षमा पुन येक्तेन

    इलाम: नेपाल आदिवासी जनजाति महासघं इलामको ८ औं अधिवेसन चक्र येक्तेन (अभिषेक) को नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गर्दै सम्पन्न । अधिवेशनबाट अध्यक्ष येक्तेनलाई दोस्रो कार्यकालका लागि चयन गरेको हो । अधिवेशनले उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ छानेको छ । सचिवमा याम वाङ्देल, सहसचिव...

  • ‘प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्छ’

    इलामः प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने बिहिबार इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले नेपाल आदिवासी जनजाति महासंघ इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै जनमतले जनभावनाको कदर नगरेकोमा दुःख व्यक्त गरे । नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष जहरूमाया जिमि याक्खाले राजनी...

  • ‘कोशी नाम राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग’

    इलामः प्रदेशको नाम कोशी राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग भएको नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष जहरूमाया जिमीले बताइन् । उनले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै आदिवासी जनजातिलाई भोट बैकको रूपमा मात्र प्रयोग गरेकोमा दुःख व्यक्त गरिन । उपाध्यक...

  • खाजा खर्चको विषयमा देउमाई नगरपालिकाको धारणा सार्वजनिक

    इलामः इलामको देउमाई नगरपालिकाको सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको खाजा खर्चको विषयमा नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको खाजा खर्चको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले भनिएको खाजा खर्च के...