इलाम: अतिरिक्त हुलाकका कर्मचारीले आईतवार जिल्ला हुलाक कार्यालय इलाममा ताला लगाएका छन् । सरकारले आउँदो साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि अन्दोलित बनेका अतिरिक्त हुलाकका कर्मचारीले हुलाकमा ताला लगाएका हुन । आधुनिक सञ्चारको विकास नभएको बेलादेखि अहिलेसम्म अनवरत संघर्ष गरेको योगदानलाई क...
माङ्सेबुङ गाउँपालिका
-
-
मुख्यमन्त्री कप इलामले उचाल्यो च्याम्पियनको उपाधि
ओखलढुंगाः मुख्यमन्त्री कप फुटबलको उपाधि इलामले हात पारेको छ । ओखलढुंगामा शनिबार भएको फाइनल खेलमा संखुवासभालाई ३-० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि हात पारेको हो । उपाधिसँगै इलामले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र र नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेता संखुवासभाले नगद एक लाख पुरस्कारसहित ट्रफ...
-
खान्द्रुङ माध्यमिक विद्यालय परिसरमा नियमित सरसफाई
देउमाईः देउमाई नगरपालिकाको खान्द्रुङ माध्यमिक विद्यालय परिसरमा नियमित सरसफाई सम्पन्न भएको छ । प्रत्येक महिनाको दोस्रो शनिबार सामुदायिक कामका लागि श्रमदान थालेको विद्यालयले विद्यालय परिसरमा सरसफाई र फूलको बिरुवा रोप्दै कार्यक्रम सम्पन्न गरेको हो । सरसफाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक सं...
-
आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तालिम सम्पन्न
इलाम: इलामका आदिवासी जनजाति पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । फाकफोकथुम गाउँपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा दुई दिवसीय तालिम सम्पन्न भएको हो । तालिममा आदिवासी जनजातिको विषयमा समाचारका विषयवस्तुु, पहिचानको मुद्दामा आदिवासी जनजाति पत्रकारहरूको भूम...
-
चुलाचुली गाउँपालिका मेलमिलाप सम्बन्धि आधारभूत तालिम
चुलाचुलीः चुलाचुली गाउँपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धि आधारभूत तालिम बिहिबार शुरू भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने तालिमको उत्घाटन समारोहमा मेलमिलापकर्ताहरू न्यायिक समितिको विवाद समाधान प्रक्रियामा आधारभूत अङ्ग भएको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष राज...
-
देउमाई नगरपालिकाको नीति तथा कार्यक्रम पारित, जनमुुखी कार्यक्रमको निरन्तरता कायमै
देउमाईः देउमाई नगरपालिकाको बुधबार बसेको आठौं नगरसभाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । सभामा नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको जनाइएको छ । पारित गरेको नीति तथा कार्यक्रममा विगत वर्षहरूमा नगरपालिकाले दिदै आएको एकल पुरुष भत्ता, सुत्...
-
सन्दकपुर गाँउपालिका स्तरीय बाल सञ्जाल गठन
सन्दकपुरः इलामको सन्दकपुर गाउँपालिकामा मंगलबार बाल सन्जाल गठन भएको छ । गाउँपालिका, बाल अधिकार समिति र मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यवद्वता परियोजनाको सहकार्यमा बाल सन्जाल गठन भएको हो । सञ्जालको अध्यक्षमा प्रबोध माध्यमिक विद्यालयका सिम्रन मगर उपाध्यक्षमा सरस्वती माध्यमिक विद्यालयका पुजन सुव...
-
इलामको १० वटै स्थानीय तहमा आकस्मिक कार्य सञ्चालन केन्द्र
इलामः जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाको सबै स्थानीय तहको आकास्मिक कार्य सञ्चालन केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको केन्द्रले भइपरि आउँने आकास्मिक उद्वारको काम गर्ने जनाएको छ । प्रशासन कार्यालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको सूचनामा आपतकालिन अवस्थामा सम्पर्क गर्नु पर्ने स्थानीय ...
-
देउमाई नगरपालिका पूर्ण खोप शुनिश्चित पालिका घोषणा
देउमाईः इलामको देउमाई नगरपालिकाले पूणर् खोप सुनिश्चित पालिका घोषणा गरेको छ । नगरपालिकाले मंगलबार एक कार्यक्रम गर्दै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो । घोषणा पश्चात जिल्ला समन्वय समितिले पूर्ण खोप सुनिश्चिताको प्रमाण पत्र समेत प्रदान गरेको छ । खोप सुनिश्चिताको प्रमाण पत्र जिल्ला समन्वय समितिका प्रमुख जयप...
-
जेठ ३२ गते बिहिबार सूूर्योदयमा वृत्ति परामर्श तथा रोजगार मेला
सूर्योदयः सूर्योदय नगरपालिकामा आउँदो जेठ ३२ गते बिहिबार वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत सूर्योदय नगर उद्योग वाणिज्य संघले १ दिने मेलाको आयोजना गर्न लागेको हो । रोजगार मेला बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 84
- Next Page »
















