घुर्मीः कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङसम्म पहिचानवादी जागरण चलाउँदै छ । बिहीबार उदपुरको घुर्मी बजारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको छ । जसलाई संघर्ष समितिले ‘घुर्मी-च...
सन्दकपुर गाउँपालिका
-
-
नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध कायमै
काठमाण्डौः नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६/६ महिनामा सार्वजनिक गर्ने ’एअर सेफ्टी लिस्ट’ मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो । यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली ...
-
सिकेको कुरा व्यवहारिक रूपान्तरणमा सहयोग पुर्याउन सूर्योदयमा विज्ञान र गणित प्रदर्शनी
इलामः सूर्योदय नगरपालिकामा विज्ञान तथा गणित प्रदर्शनी बिहिबार शुरू भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना भईरहेको प्रदर्शनी शुक्रबार सम्पन्न हुनेछ । सिकेका सीपलाई व्यवहारिक रूपान्तरणमा गर्न कन्यामको श्रीकृष्णाश्रम माध्यमिक विद्यालयमा प्रर्दशनी शुरू भएको हो । प्रदर्शनीमा विद्यार्थीले सिकेका व...
-
प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित
विराटनगरः कोशी प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो । कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र...
-
बन्दको दोस्रो दिन ताप्लेजुङको जनजीवन समस्यामा, मेचि राजमार्गमा गुडेनन् सवारी साधन
ताप्लेजुङः प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन ताप्लेजुङको जनजीवन थप समस्यामा पारेको छ । बिहानैदेखि लामा तथा छोटा दुरिका सवारी साधा सञ्चालनमा आएनन् । बजार पसल समेत नखुलेको सञ्चारकर्मी कृष्ण फुरूम्बोले जनाकारी गराए । अघिल्लो दिन गाउँबाट ताप्लेजङ बजार आवत जावत भएपनि पक्राउ प...
-
मनोसामाजिक समस्या, सेवाको अवस्था र सरोकारवालाहरुको भूमिका सम्बन्धि कार्यशाला सम्पन्न
विराटनगरः मनोसामाजिक समस्या, सेवाको अवस्था र सरोकारवालाहरुको भूमिका सम्बन्धि कार्यशाला बिराटनगरमा मंगरबार सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यशालामा मनोसामाजिक सेवाको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतीका विषयमा छलफल गरिएको थियो । कार्यशालामा मनोविमर्शकर्ता मणी केरुङ्गले मानसिक स...
-
गुणस्तरीय न्याय सेवामा एक रूपताका आवश्यक कानुन तथा मापनका सुचकहरु प्रदेशस्तरीय कार्याशाला सम्पन्न
विराटनगरः मानव अधिकार मन्च इलामको आयोजनामा स्थानिय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एक रूपताका लागी आवश्यक कानुन तथा मापनका सुचकहरु विषयक कार्यशाला सोमबार बिराटनगरमा सम्पन्न भएको छ । कार्यशालामा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायिक समितिको प्रभावकारिता मापनका परिसुचकको बारेमा जानकारी गराएका थिए...
-
प्रदेश प्रहरी कार्यालय विराटनगर “सुरक्षा सुनिश्चितता अभियान २०८०” सञ्चालन गर्दै
विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” सञ्चालन गरिरहेको छ । अभियान अन्तरगत सोमबार एक सय ११ स्थानमा सचेतनामुलक विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ट्राफिक कारबाहीमा चार लाख ५८ हजार पाँच सय राजश्व संकलन गरेको छ । १५ स्थानमा सवारी दुर्घटना भएका छन् । ६ सय ७२ सवा...
-
संयुक्त सङ्घर्ष समितिको मेचि राजमार्ग बन्दले सवारी साधन राजमार्गमै अलपत्र
इलामः प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको मेचि राजमार्ग बन्द आव्हानले निर्वाध रूपमा सवारी साधान चल्न सकेका छैनन् । राजमार्ग बन्दले गतव्यमा हिडेका यात्रुबाहक तथा मालबाहक सवारी साधान बाटोमै अलपत्र परेका छन् । राजमार्गमा लामा तथा छोटा दुरिका सवारी साधान चल्न सकेका छैनन् । फाटफुट मात्र सवारी साधन सञ्च...
-
‘न्याय सम्पादन गर्दा व्यवहारिक रूपान्तरणलाई ध्यान दिनुपर्छ’-मुख्यमन्त्री कार्की
विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले न्यायिक समितिले न्याय सम्पादन गर्दा व्यवहारिक रूपान्तरणलाई ध्यान दिनुपर्ने बताए । उनले स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एक रूपताका लागि आवश्यक कानुन तथा मापनका सूचकहरू विषयक प्रदेश स्तरीय कार्यशालामा बोल्दै सर्वसाधारणको पहुँच योग्य न्याय बनाउँनुु ...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 83
- Next Page »
















