• आदिवासी जनजाति कर्मचारी महासंघ गठन

    काठमाडौ: दिलकुमार लिम्बूको अध्यक्षतामा आदिवासी जनजाति कर्मचारी महासंघ गठन भएको छ । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरुको काठमाण्डौमा भएको भेलाले महासंघ गठन गरेको हो । ३५ सदस्यीय कार्यसमिति रहेको महासंघको सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासच...

  • को हुन् ? भारतमा चुनिएकी राष्ट्रपति द्रौपदी मुर्मू !

    भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन् । योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन् । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन् । राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझसम्म सार्वजनिक गरिएक...

  • “प्रदेश १ को नाम लिम्बुवान नराखे ८ वटा प्रदेशको माग राख्दै आन्दोलन गर्छौ”- संघर्ष समिति

    बिराटनगरः लिम्बुवान किरात संघर्ष समितिले प्रदेश १ को नामकरण गर्दा लिम्बुवान अटाउन नसके ८ वटा प्रदेशको माग लिएर आन्दोलन चर्काउने चेतावनी दिएको छ । विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै संघर्ष समितिले अहिलेकै संरचना अनुसार प्रदेश १ को नामकरण किरात-लिम्बुवान हुनुपर्नेमा ...

  • पहिचानको आधार “लिखतमा लिम्बुवान किरात लेखिएको छ”- मुख्य मन्त्री राई

    विराटनगरः मलाई किरात मात्रै वा लिम्बुवान मात्रै भन्नेमा मोह छैन । मेरो यति मात्र मोह हो- पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्छ । लिम्बुवान मात्रै राखे पनि पहिचान हुनुपर्यो, किरात मात्रै राखे पनि पहिचान हुनुपर्यो, दुबै नाम राखे पनि पहिचान हुनुपर्यो । यहाँका मुलधारका सबै राजनीतिक दलले दशौं, बिसौं वर्षदेखि पहिच...

  • श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको साधारण शेयर बिक्री खुला

    काठमाण्डौँः श्वेत-गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज देखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी रु एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिशेयर १०० अङ्कित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । सार्वजनिक आह...

  • इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समिति

    इलाम: इलाममा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समित गठन भएको छ ।  प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ राख्न लगाउँन  संघर्ष समिति गठन भएको बताइएको छ । प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ घोषणा गराउन दवाव दिने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इलामको संयोजनमा १६ वटा घटकहरुको संलग्नतामा लिम्बुवान किरात संयुक्त संघर्ष स...

  • माध्यमिक तह अध्ययन अनुमति पत्र (लाइन्सेन्स) परीक्षामा २३ हजार ७२ जना पास

    काठमाडौंः शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको नतिजामा प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीणर् भएका छन् । प्रदेश १ मा ४३ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै मधेश प्रदेशबाट १७ सय २० जना उत...

  • जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद अध्यक्षमा राई !

    काठमाडौंः जनता समाजवादी पार्टी(जसपा) को संघीय परिषद अध्यक्ष अशोक राई भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेपछि राई अध्यक्षमा चयन भएका हुन । जसपा यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय पर...

  • इलामका स्थानीय तहमा बेरूजुको चाङ, ४५ करोड बढी बेरूजु

    इलामः इलामका १० स्थानीय तहको बेरुजु ४५ करोड रुपैयाँभन्दा बढी देखिएको छ । महालेखा परीक्षकको ५९ प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्ने क्रममा उक्त बेरुजु फेला पारेको हो । स्थानीय तहमा अघिल्लो वर्षभन्दा यो वर्ष ५ करोड १४ लाख १३ हजार रुपैयाँ बेरुजु रकम बढेको हो । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले ...

  • फेरि बढ्दै कोरोना भाइरसको संक्रमण, २ सय ६० सक्रमित भेटिए

    काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै २...