• ‘श्रीकृष्ण जन्माष्टमी’ सार्वजनिक विदा

    वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका...

  • ‘चुनावी तालमेल सबै दलका लागि सम्मानजनक हुनुुपर्छ’- नेता खनाल

    इलामः नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको चुनावी तालमेल सबै दलका लागि सम्मानजनक हुनुुपर्ने बताएका छन् । पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै, ‘गठबन्धनको कुनै एक दललाई बहुमत सिट दिएर चुनावी तालमेल हुन सक्दैन ।’ नेता खनालले भने ‘संघ र ...

  • माइजोगमाईमा व्यवसायिक योजना निर्माण सम्बन्धि ७ दिवसीय तालिम शुरु

    माइजोगमाई: उद्यमशिलता तथा व्यवसायिक योजना निर्माण सम्बन्धि ७ दिवसीय तालिम माइजोगमाई गाउँपालिमा शनिबार शुुरु भएको छ । गाउँपालिकाको १, ३ र ६ नम्बर वडामा शुुरु भएको तालिममा ९९ जनाको सहभागिता रहेको छ । गाउँपालिकाको १, ५ र २ वडाका सहभागी एक नम्बर वडा कार्यालयको तालिम केन्द्रमा ३९, ३ र ४ नम्बर वडाका युवा सहभागी ३ नम्ब...

  • स्थानीय तहको न्याय सेवामा सरोकारवालाहरुको भूमिका बारे छलफल कार्य योजना बनाउँदै सम्पन्न

    रोङ: इलामको रोङ गाउँपालिकामा स्थानीय तहको न्याय सेवामा सरोकारवालाहरुको भूमिका विषायक छलफल कार्ययोजना बनाउँदै सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपालद्वारा ओपन सोसाइटी पोलेसी सेन्टरको सहयोगमा संचालित गुणस्तरीय न्याय सेवाका लागि स्थानीय सरकार सहयोग परियोजना अन्तरगत रोङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सहभ...

  • पुुरस्कार वितरणसँगै सम्मान कार्यक्रम गर्दै, फोनिज इलामले २३ औं स्थापना दिवस मनायो

    इलाम: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले पुरस्कार वितरणसँगै सम्मान कार्यक्रम गर्दै २३ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा शुक्रबार (आज) भएको कार्यक्रममा आदिवासी जनजाति योगदान पत्रकारिता पुुरस्कार जिल्लाका अग्रज सञ्चारकर्मी सटेन्द्र जबेगूलाई पुरस्कृत गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समि...

  • आज अन्तराष्टिय आदिवासी दिवस

    आदि भनेको के हो? ’आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको ...

  • को हुन ? दलवीर सिंह कामी !

    नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, “सतीले सरापेको देश“ । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको लागी पठाएका थिए । युद्धमा बिजयी भएर फर्किएका भीम मल्लको बारेमा उनका बिद्रोहीहरुले राजालाई बिभिन्न कुरा सुनाए पछि खुशीको समाचार...

  • प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार हुने

    काठमाण्डौः सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निणर्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिए । सत्ता गठबन्धनको हिजो ब...

  • नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुहको पहिलो अधिवेशनल सम्पन्न

    इलाम: नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समुह इलामको पहिलो अधिवेशनले आज सोमबार सम्पन्न भएको छ । अधिवेशनले गीता आचार्यको अध्यक्षतामा १५ सदस्यीय समिति बनाएको छ । समितिको उपाध्यक्षमा अनिता दाहाल बस्नेत, सचिवमा पुष्पा लिम्बु, कोषाध्यक्षमा लिलादेवी चौहान कडरिया, सहसचिवमा दिपा चापागाई तिम्सिना र सदस्यहरूमा शारदा...

  • “मानव बेचबिखनको न्यूनिकरणको कार्यक्रम आवश्यक”

    माई: मानव बेचबिखनको बिरूद्धमा सरोकारवालाले न्यूनिकरणको कार्यक्रम आवश्यक भएको माई नगरपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । विश्व मानव बेचविखन बिरूद्ध दिवसका अवसरमा युवा सशक्तिकरण सञ्जाल माई नगरपालिकाले आयोजना गरेका छलफल कार्यक्रममा बोल्दै मानव बेचबिखनको न्यूनिकरणमा सरोकारावालाले काम गर्नुपर्नेमा जोड...