इलाम : विश्वभर मनाइएको किरात याक्थुुङ चुुम्लुुङ इलामले स्थानीय तहको जनप्रतिनीधिलाई सम्मान र छात्रबृति वितरण गर्दै मनाएको छ । चुुम्लङको स्थापना भएको ३४ वर्ष पुुगेको अवसरमा १४ जनप्रतिनिधि र ५ जनालाई छात्रबृति वितरण गदै दिवस मनाएको हो । स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लिम्बू समुदायका नगरप्रमुख, उपप्रमुख, अ...
स्थानीय तह
-
-
मंगोल नेशनल अर्गनाइजेसन इलामले उम्मेद्वारी टुुँगो लगायो
इलामः आउँदो मंसिर ४ गते हुने प्रतिनीधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि मंगोल नेसनल अर्गनाइजेसन (एमएनओ) इलामले उम्मेद्वारी टुङ्गो लगाएको छ । बुधबार इलाम सदरमुकाम इलाम बजारमा बसेको पार्टीको जिल्ला सभाको नियमित बैठकले उम्मेद्धारको टुुँगो लगाएको हो । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ एमएनओ केन्द्रीय प्रेसिड...
-
बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त सूूर्योदय नगरपालिका घोषणा हुँदै
इलामः सूर्योदय नगरपालिका आउँदो भदौं २९ गते बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा घोषणा हुने भएको छ । नगरपालिकाले बालमैत्री वडालाई घोषणा गर्दे आगामी भदौं २९ गते नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त तथा बालश्रम मुक्त नगर घोषणा गर्ने जनाएको छ । नगरपालिकाको वडा न २ र ३ सगैँ वडा नम्बर ६ ,७ ,८ ,९ र १...
-
सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउँन आदिवासी जनजाति पत्रकार महासंघले बुझायाे ज्ञापन पत्र
इलामः स्व.सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघले संस्थापक अध्यक्ष बनाउँन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले पनि ज्ञापनपत्र बुझाएको छ । फोनिजले पत्रकार महासंघकाे सबै जिल्ला शाखमा ज्ञापन पत्र बुझाएकाे हाे । फोनिजले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्...
-
देउमाई मंगलबारेमा ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रममा विवाद
देउमाईः इलामको निर्वाचिन क्षेत्र नम्बर २ को मंगलबारे बजारमा भएको नेपाली कांग्रेसको ‘जनताको साथमा काँग्रेस’ अभियान कार्यक्रममा विवाद भएको छ । कार्यक्रम स्थलमै कांग्रेसका नेताहरू बिच भएको विवाद हालाहाल सम्म पुुगेको बताइएको छ । महाधिवेशन प्रतिनिधि तारा थापाले आफूमाथि हमला भएको सामाजिक सञ्जाल फेसबुुकमा सार्वजनिक गरेका...
-
किनारीकृत पाठ्यक्रम कक्षा ११ र १२ (लिम्बूभाषा)को परिमार्जन संशोधन सम्पन्न
अन्तरिम काल, २०६६ मंसीर ३० गते अौपचारिक उद्घाटन गरेर नै लिम्बू भाषा कक्षा ११ र १२ को पठनपाठन प्रारम्भ गरियो । प्राज्ञ तथा लेखक थाम्सुहाङ पुष्प सुब्बाको हस्त लिखित पुस्तक प्रतिलिपिहरू गर्दै पढाइयो । पाठ्यक्रम थिएन, खोजियो । सुक्खिम अनि काठमाण्डौं चहार्ने काम भो । कुरै कुरामा तत्कालिन चुम्लुङ महासचिव श्री योग...
-
मनसिक समस्यामा परेकाको निशुल्क उपचार गर्दै सन्दकपुर गाउँपालिका
सन्दकपूरः सन्दकपुर गाउँपालिकामा मानसिक समस्यामा परेका बिरामीको निशुुल्क उपचार शुरु गरेको छ । युनिटी इन हेल्थ संस्थाले स्वाथ्यकर्मीलाई तालिम र बिरामीको उपचारसँगै औषधी वितरणमा सहयोग गरेसँगै गाउँपालिकाले निःशुल्क उपचार शुुरु गरेको हो । आत्महत्याका घटना न्यूनिकरण गर्ने उद्देश्यले गाउँपालिकामा मानसिक स्वास्थ्य समस्याका...
-
उपचारमा सहयोग गर्न नरबहादुर राईकाे आग्रह
इलामः सन्दकपुर गाउँपालिका ३ का नरबहादुर राई ४८ वर्ष पुगे । एक वर्ष भयो, दुबै मृगौलाले काम गर्न छोडेको । हप्तामा दुई पटक डाइलासिस गर्नछन् । घरको जेथा बेचेर २५ लाख सकेका छन् । बाँच्ने रहर भएपनि उपचार गराउने रकम नहुँदा समस्यामा परेका छन् । थप उपचारमा २५ लाखमा उपचार सम्भव हुने चिकित्सकको सल्लाह पुरा गर्न यतिबेला सहयोगको...
-
नेकपा एकिकृत समाजवादी पार्टी निकट ४ पेशागत संघ गठन
इलाम: सूूर्योदय नगरपालिकामा भएको नेकपा एकिकृत समाजवादी पार्टी निकट पेशागत महासंघ नेपालको कार्यक्रम चार वटा पेशागत कमिटी निर्माण भएका छन् । कार्यक्रममा १३ सदस्यीय पेशागत महासंघ नेपाल, ६ सदस्यीय सेवा निबृत राष्ट सेवक संघ, ८ सदस्य भएको स्थानीय निकाय कर्मचारी संघ र विद्यालय तथा विश्व विद्यालय शिक्षक एशोसिएन गठन भएको छ...
-
किरात के हो ? को हुन ?
किरात के हो ? किरात भन्ने शब्दलाई मान्छेहरुले कसरी बुझिरहेका छन ? राई लिम्बु गुरुङ मगर तामाङ शेर्पा याक्खा सुनुवार नेवार थामी जीरेल हायु सुरेल थारु धिमाल कोचे मेचे राजवंशी सबै किरात हुन । पुनर्संरचित संघीय नेपालका सात प्रादेशिक इकाईहरुले नम्बरदेखि आफ्नो विशिष्ट पहिचानका आधारमा नामकरण गर्ने काम अझै सकिएको छैन । ६...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 141
- Next Page »
















