इलाम: मुलकभर मनाइएको १९ औं निजामती दिवस इलाममा पनि विविध कार्यक्रम गर्दै मनाइएको छ । जिल्लामा खेलकुुद तथा सरसफाइको कार्यक्रम भएका छन् । प्रमुख जल्लिा अधकिारी माधनप्रसाद ढुुङ्गानाको नेतृत्वको, सुरक्षा प्रमुख, विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुखको उपस्थथिती इलाम चोक बजार, अस्पताल परिसरमा सरसफाई गरिएको ...
स्थानीय तह
-
-
नेकपा(एमाले) इलामले उम्मेद्वार सिफारिस टुुङ्यायो, को को सिफासिर भए नाम सहित
इलामः नेकपा (एमाले) इलामले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दुुबै निर्वाचन क्षेत्रको उम्मेदवार सिफारिस गरेको छ । एमालेले प्रतिनिधिसभा सदस्य क्षेत्र १ बाट पार्टी जिल्ला अध्यक्ष महेश बस्नेत, नेता रमेश राई र पार्टी प्रदेश सदस्य काजीमान कागतेको नाम छानेको छ । प्रदेशसभा निर्वाचनमा एमालेबाट क्षेत्र १ (क) मा कृष्...
-
लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दैछ, अन्य जातिमा बढ्दैछ !
दमकः लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दै गएको पाइएको छ, भने अन्य जातिमा भाषाको मोह बढ्दै गएको देखिएको छ । यस्तो अवस्था दमक नगरपालिका वडा नम्बर ७ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरूको तथ्याङ्कले देखाएको छ । दमक नगरपालिकाले शैक्षिक सत्र २०७८ देखि लागु हुने ग...
-
“मानव बेचबिखन तथा ओसापसार न्यूनिकरणमा समाज र सरोकारवाला सबै जिम्मेवार भएर काम गर्नुुपर्छ”
इलामः रोङ गाउँपालिकामा भएको एक कार्यक्रमका सहभागीले मानव बेचबिखन तथा ओसापसार न्यूनिकरणमा समाज र सरोकारवाला सबै जिम्मेवार भएर काम गर्नुु पर्ने बताए । राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा गाउँपालिकाको सहयोग, मावन अधिकार मञ्च नेपाल इलाको समन्वयमा युवा सशक्तिकरण सञ्जाल रोङले आयोजना गरेको कार्यक्रमका बक्ताले ...
-
‘पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँन आश्वयक’ – मन्त्री कार्की
विराटनगरः १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पछिल्लो पुस्तालाई नैतिक चरित्रवान बनाउँन आवश्यक रहेको बताएका छन् । प्रदेश भर सञ्चालन हुँन लागेको हामी स्वयंसेवी अभियानको जिल्ला संयोजकको प्रदेश भेलामा बोल्दै, कार्कीले टिकटक बनाउँने नाममा ज्यानै जाने गरी टिकटक बनाउँनेलाई बचाउँने काममा पछिल्...
-
नेकपा माओवादी केन्द्र इलामले उम्मेद्वार सिफारिस गर्यो
इलामः नेकपा माओवादी केन्द्र इलामले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको उम्मेद्वार टुुङ्गो लगाएको छ । पार्टीले प्रतिनीधि सभा क्षेत्र नं १ मा तेजबहादुर राई (बिजय), र विनोद नेम्वाङलाई सिफारिस गरेको बताइएको छ । त्यसैगरी प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा तेजबहादुर राई (बिजय), भोजबहादुर खतिवडा र गञ्ज बहादुर प्रधान १ (ख...
-
नेपाल प्रहरीले गर्यो बाल मण्डल माविमा सचेतनामुलक कार्यक्रम
इलामः जिल्ला प्रहरी कार्यलयले इलाम नगरपालिका ४ को बाल मण्डल माध्यमिक विद्यालयमा सचेतनामुलका कार्यक्रम गरेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयले बिद्यालयमा अध्यनरत कक्षा ८, ९ र १० का बिद्यार्धीलाई लागु औषध, साईवर अपराध, बालबालिका माथि हुनसक्ने सम्भाव्य हिंसाका विषयमा जानकारी गराइएको...
-
खान्द्रुङ माविमा मनाइयो, ६०औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस
देउमाईः नेपाल रेडक्रस सोसाइटीको ६० स्थापना दिवस खान्द्रुङमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ । युवा रेडक्रस सर्कल खान्द्रूङ माध्यमिक विद्यालयको आयोजनामा सहयोग हस्तान्तरणसँगै अनुलेखन प्रतियोगिता सम्पन्न भएको छ । सर्कलको अगुवाईमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी उत्सव गुरागाईंको टाउकोको उपचार...
-
जनता समाजवादी पार्टी इलामले प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारी टुुङ्गो लगायो
इलामः जनता समाजवादी पार्टी इलामले प्रतिनीधि र प्रदेश सभा निर्वाचनको उम्मेद्वारी टुुङ्गो लगाएको छ । पार्टीले प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फको उम्मेद्वारी टुुङ्गो लगाएको बताइएको छ । पार्टीले प्रतिनीधि सभा प्रत्यक्षमा इलाम क्षेत्र नम्बर १ मा कमलकुमार चाम्लिङ, क्षेत्र नम्बर २ मा यामप्रसाद लिम्बुुको उम्मेद्वारी स...
-
म्योजर्स क्लबको अध्यक्षमा याम
इलाम: सहकारी संस्थाहरुको साख सुचनाका लागि लुज नेटवर्कको रुपमा इलाममा म्यानेजर्स क्लब गठन भएको छ । क्लबले आगामी दिनमा सहकारीको ऋण लगानीको जोखिम न्युनिकरणका लागि अनौपचारिक शाख सुचना आदान प्रदान गर्न क्लब गठन गरिएको हो । आदर्श बहुउद्देश्यीय सहकारी संस्था लि इलामको आयोजनामा आयोजित इलाम कोअपरेटिभ म्यानेजर्स मिट २०७९ ...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 141
- Next Page »
















