काठमाण्डौः निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा (सङ्घीय) चुनावमा ८७ वटा र प्रदेश सभामा ७५ वटा राजनीतिक दलले भाग लिने जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको सङ्ख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै सं...
स्थानीय तह
-
-
देशै भरी मनाएको नेकपा एकीकृत समाजवादी पार्टीको स्थापनाको पहिलो वर्षगाँठ इलाममा पनि मनाइयो
इलामः नेकपा एकीकृत समाजवादीले पार्टी इलामले स्थापनको पहिलो वर्षगाँठ मनाएको छ । बिहिबार साँझ इलाम चोक बजारमा दिप प्रज्वलज गर्दै निर्वाचन आयोगमा दर्ता भइ प्रमाण पत्र पाएको दिनलाई पार्टी पुर्न गठन दिवसका रूपमा मनाएको हो । नेकपा एमालेलाई खड्गप्रसाल ओलीले दक्षिणपन्थी अवसरवादको भासबाट जोगाउँदै, संविधानको रक्षा गर्दै देश...
-
बन्यो, ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ प्रदेश १ को नारा र लोगो
मोरङ: ‘पृथ्वीको स्वर्ग-मेरो प्रदेश’ नारा सहितको प्रदेश १ को पर्यटन ब्राण्ड र लोगो संस्कृति तथा पर्यटन मन्त्रालयमा बुझाइएको छ । कार्यदललले लोगो र ब्राण्ड सहितको प्रतिवेदन संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुलाई हस्तान्तरण गरेको छ । प्रतिवेदन बुुझ्दै पर्यटन मन्त्री लिम्बुले प्रतिवेदनका आधारमा काम गर्ने प्रतिब...
-
किन आरक्षणबारे दिइएको सुझावमा विभिन्न आयोगले आपत्ति जनाएका छन्
राष्ट्रिय समावेशी आयोगले आरक्षण व्यवस्थालाई अल्पकालीन व्यवस्थाको रूपमा लिएर जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने बताएसँगै जनजाति, आदिवासीलगायत दलित आयोगका पदाधिकारीहरूले आपत्ति जनाएका छन् । राष्ट्रपतिले हालसालै सार्वजनिक गरेको ’विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव अध्ययन प्रतिवेदन २०७९’ ले सुझाएका विषयमा विभिन्न आय...
-
चलचित्र पर प्रेम भदौ १२ देखी बिर्तामोडको पाथीभरा सिने प्लाजामा प्रदर्शन हुँदै
दमक : पर प्रेम को प्रदशनी मिती तोकिन साथ युवा पिंडी को चासो बढेकाे छ। रंगकर्मी रतन सिगु मिताद्वारा लेखन तथा निर्देशीत चलचित्र पर प्रेम एक प्रचलीत सामाजिक घटनालाई आधार बनाई निर्माण गरिएको छ। हंकङ्ग निवाशी नबिन सुहाङ्ग लिम्बुले निर्माण गरेको चलचित्रको प्रिमीयर हंकंङ्ग र सिंगापुरमा गरिने जानकारी निर्माण पक्षले जन...
-
‘शान्ति सुरक्षा कायम गर्न, सरोकारवालाको सहयोग भए सहज’-प्रहरी उपरीक्षक घिमिरे
इलाम: प्रहरी उपरीक्षक दिलिप घिमिरेले जिल्लाको शान्ति सुरक्षामा सरोकारवालाले सहयोग गर्न आग्रह गरेका छन् । उनले बुधबार नेपाल पत्रकार महासंघले आयोजना गरेको परिचयात्मक तथा स्वागत कार्यक्रममा सञ्चारकर्मीसँग कुुराकानी गर्दै सुरक्षाको जिम्मा प्रहरी एक्लैले पुरा गर्न कठिन भएकोले सरोकारवाला सबैले जिल्लाको शान्ति सुरक्षा व्...
-
‘जनप्रतिनीधिले नागरिकको सेवक बन्नुपर्छ’ – प्रमुख जयप्रकाश राई
इलामः जनप्रतिनीधिले नागरिकको सेवक बन्नु पर्ने इलामका जिल्ला समन्वय प्रमुुख जयप्रकाश राईले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामको गुुणस्तरीय न्याय सेवा सुनिश्चितताका लागि स्थानीय सरकार सहयोग परियोजनाको नव निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारी स्वागत तथा आदान प्रदान कार्यक्रममा बोल्दै मंगलबार विहान प्रमुख ...
-
नेपाल कम्युनिष्ट पार्टीको बन्दले विहानैदेखि इलाममा बजार पसल बन्द, सवारी साधन चलेनन्
इलामः नेपाल कम्युनिष्ट पार्टीको(नेत्रविक्रम चन्द) बन्दको प्रभाव इलाममा पनि परेको छ । बन्दले विहानैदेखि बजार पसल खुलेनन् । बन्दले सवारी साधन नचल्दा सरकारी कार्यालय खुलेपनि सेवाग्राहीको उपस्थीति न्यून देखिएको छ । मेची राजमार्ग भएर विभिन्न ठाउँमा जाने सवारी साधन समेत आँशिक मात्र सञ्चालनमा आएको जिल्ला ट्रफिक कार्याल...
-
माईजागमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यावसायिक योजना तालिम सम्पन्न
इलाम: माईजागमाई गाँउपालिकामा ७ दिवसीय उद्यमशिलता तथा व्यावसायिक योजना तालिम सम्पन्न भएको छ । एडब्लुओ ईन्टरनेशनलको सहयोग माई जोगमाइ गाउँपालिकाको समन्वय र मानव अधिकार मञ्चको आयोजना सामाजिक रुपान्तरणका लागि युवा जिविकोपार्जनका लागि आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकण समूहहरूको क्षमता विकास र परिचालन म...
-
संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३ सिट: निर्वाचन विश्लेषण
नजिकै चुनाव आइसकेकाले र गत स्थानीय तहको चुनावको मात्रै नभएर संसद विघटनताकका तिक्तता समेत आम कार्यकर्ता माझ रहेकाले आजका दिनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच तत्कालै कुनै चमत्कारपूणर् चुनावी समीकरण या गठबन्धन बन्न कठिन देखिएकाले आउँदो संघीय चुनाव एमालेका लागि कठिनसाध्य हुने देखिन्छ । आउँदो मंसीर ४ गतेका ...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 141
- Next Page »
















