• मानव अधिकार मञ्चले २४ ‌‌‌औ स्थापना दिवस मनायो

    इलामः मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार (आज) २४ इको छ । स्थापना दिवसको अवसरमा संस्थामा सञ्चालन भइरहेको विभिन्न परियोजनको जानकारीसँग दीगोपनाको बारेमा छलफल गरेको छ । मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको विभिन्न परियोजना संयोजकले जानकारी गराएका थिए । अधिकारमा आधारित अभियानमुखी...

  • सूर्योदय नगरपालिकाको पाँच वडा बालमैत्री

    इलामः सूर्योदय नगरपालिकाले बिहिबार आज वडा नम्बर ६, ७ र ८ लाई बालमैत्री घोषणा गरेसँग पाँच वटा वडालाई बालमैत्री बनाएको छ । यसअघि वडा नम्बर ९ र १० लाई बालमैत्री घोषणा गरि सकेको छ । बालमैत्री वडा बनेसँगै स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा भएको बताइएको छ । बालमैत्री वडा घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर र...

  • लिम्बू समुदायको भूमी अधिकार र आन्दोलनमा षडयन्त्र

    लिम्बू आदिवासीको सन्दर्भमा भूमी भनेको संस्कृति, आध्यात्मिक विश्वास, जीवन पद्धति, अस्तित्व लगायत धेरै बिषयहरुसंग जोडिएको बिषय हो । त्यस्तो भूमी भनेको प्रथाजनित भौगोलिक भूमी हो । सारमा त्यो भनेको लिम्बुवान क्षेत्र हो, र त्यो भनेको लिम्बु राष्ट्रको पहिचान हो । लिम्बू राष्ट्रले भूमीको लडाई बिगत लामो समयदेखि गरिआएको ...

  • आज सम्पन्न स्थानीय तहको निर्वाचनमा इलाममा ६९ प्रतिशत मत खस्यो

    इलामः बैशाख ३० (आज) सम्पन्न निर्वाचनमा इलाममा ६९ प्रतिशत मत खसेको छ । जिल्लामा एक लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्राम्भिक तथ्याङ्क अनुसार ७९ हजार ८ सय ४ पुरूष र ७५ हजार एक सय ५१ जनाले मतदान गरेका छन् । जिल्लाको जम्मा मतदाताको संख्यालाई हेर्ने हो भने ६९ हजार ७ सय ९३ जना...

  • इलाम नगरपालिकामा एक सय ७७ जनाको चुनावी प्रतिस्पर्धा हुँदै, कुन पार्टीको को-को चुनावी मैदानमा छन् नाम सहित

    इलाम: बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकामा एक सय ७७ जना उम्मेद्वारले प्रतिस्पर्धा गरिरहेका छन् । एक स्वतन्त्रसहित ६ जना नगरपालिका प्रमुख ६ जना उप-प्रमुख पदका लागि चुनावी मैदानमा छन् । प्रमुख पदमा नेकपा एमालेका तफबाट धिरेनकुमार चेम्जोङ, नेपाली कांग्रेसका केदार थापा, जनता समाजवादी पार्टीका गोपालबह...

  • ‘निर्वाचनका लागि इलामको सुरक्षा अवस्था सामान्य’- जिल्ला सुरक्षा समिति

    इलाम:  स्थानीय तह निर्वाचनका लागि इलामको सुरक्षाको अवस्था सामान्य रहेको छ । एक सय ५१ मतदान केन्द्र र दुई सय ८५ मतदान स्थल रहेको जिल्लाको अवस्था सामान्य रहेको जिल्ला जिल्ला सुरक्षा समितिले जनाएको छ । मतदातालाई भयरहित वातावरणमा मतदान गराउँने सबै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँने काम गरिरहेको जिल्ला प्रशासन का...

  • ‘सरोकारवालाले बाल अधिकारको सुनिश्चिताको काम गर्नुपर्छ’

    इलामः बाल अधिकारको सुनिश्चित गर्न सरोकारवालाले नीतिगत काम गर्नुपर्ने बताएका छन् । उनिहरूले आइतबार (आज) मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको तीन दिने स्थानीय बाल अधिकार स्रोत व्यक्ति प्रशिक्षण समापन समारोहका सहभागिले बाल अधिकारको सुनिश्तिता विषयमा सरोकारवालाले ध्यान दिने पर्नेमा जोड दिए । राष्ट्रिय बाल अधिकार...

  • इओसी नेपालको लामो र छोटो अवधिको ४ सय ४० पर्यवेक्षक परिचालन हुँदै‌

    इलामः निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले आउँदो बैशाख ३० गते हुँने स्थानीय निर्वाचनमा ४ सय ४० पर्यवेक्षक परिचाल गर्ने भएको छ । ४० जिल्लामा लामो समयका पर्यवेक्षक ४० जना र छोटो समयको ४ सय पर्यवेक्षक ७७ वटै जिल्लामा परिचालन गर्ने आज (शनिबार) जारी गरेको विज्ञप्तीमा उल्लेख छ । समितिले परिचालन गरेका पर्यवेक्षक...

  • इलाममा एक सय २९ ले लिए उम्मेद्वारी फिर्ता, कुन पालिकामा कति उम्मेद्वारले लिए फिर्ता

    इलामः इलामका एक सय २९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार अन्तिम नामावाली प्रकाशन गर्दै बैशाख ३० गते हुँने स्थानीय तहमा एक हजार ३ सय २७ जनाको चुनावी प्रतिस्पर्धा हुँने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएकाले स्वेच्छिक रूपमा आफ्नो उम्मेद्वारी फिर्ता लिएको जि...

  • इलाममा ‘बाल अधिकार स्रोत व्यक्ति’ प्रशिक्षण हुँदै

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले तीन दिने स्थानीय बाल अधिकार स्रोत व्यक्ति प्रशिक्षण शुक्रबार (आज)इलाममा शुरू गरेको छ । बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजना अन्तर्गत स्थानीय तहमा बाल अधिकार तथा संरक्षण प्रणालीलाई सुदृढिकरण गर्न प्रशिक्षण सञ्चालन गरेको परियोजना क्षेत्रीय संयोजक इश्वर लुङ्गेली मगरले जानकारी गरा...