• बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामले नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सव मनायो

    इलाम: बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामले द्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा पत्रकार बालकृष्ण बस्नेतलाई सम्मान गरेको छ । बस्नेतलाई प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुङ्गानाले सम्मान पत्र प्रदान गरे । ...

  • आउँदो बैशाख ३० देखि जेठ २ गतेसम्म ४ दिन सार्वजनिक विदा

    काठमाण्डौः आउँदो बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । ३० गते शुक्रबार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ । चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिबार परेको छ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निणर्य गरिसकेकाले जेठ १ गते आइतबार पनि बिदा...

  • इलाममा एक हजार ४ सय ५६ को उम्मेद्वारी दर्ता, २५ नगर प्रमुख र ३४ गाउँपालिका अध्यक्षको मनोनयन

    इलामः इलाममा पालिका निर्वाचनका लागि एक हजार चार सय ५६ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । दश स्थानीय तहको ८१ वडामा आवश्यक ४ सय २५ पदमा एक हजार ३१ बढी उम्मेद्वारले मनोनयन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको चार नगरपालिकामा ८ सय ३५ जनाको विभिन्न पदमा उम्मेद्वारी परेको छ । सूर्योदय नगरपालिकामा २ सय...

  • उम्मेदवारी विरुद्ध उजुरी आज दिन पाइने

    काठमाण्डौ: आउँदो ३० गते हुने पालिका निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेद्वार विरुद्ध आज(मंगलबार) उजुरी दिन पाइने छ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उज...

  • चुलाचुली गाउँपालिकामा ३२ पदका लागि एक सय ५५ जनाको उम्मेद्वारी

    चुलाचुली: चुलाचुली गाउँपालिकामा ३२ पदका लागि एक सय ५५ जनाले उम्मेद्वारी दिएका छन् । नौ जनाले गाउँपालिका अध्यक्ष र छ वडा अध्यक्षमा २५ जनाले मनोनय गरेका छन्। एक स्वातन्त्र सहित आठ राजनीतिक दलले अध्यक्षको उम्मेद्वारी दर्ता गरेकोमा उपाध्यक्ष पदमा भने कसैको उम्मेद्वारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...

  • उम्मेद्वारको टुङ्गो लगाउँदै दलहरू अन्तिम छलफलमा जुट्दै

    काठमाण्डौः स्थानीय तह निर्वाचनका उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा दलहरूको व्यस्तता बढेको छ । उम्मेदवार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना अडान र ...

  • सीवाईसी नेपालको आईपीओ बिक्री खुलायो

    सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कुल निष्कासनमध्ये पाँच...

  • आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार भण्डारीलाई

    इलामः आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार भगीरथ भण्डारीलाई प्रदान गरिएको छ । भण्डारीलाई नगद दश हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले बिहीबार आयोजना गरेको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले भण्डारीलाई पुरस्कार प्रदान गरे । साविक मेची अञ्चलका उत्कृष्ट पत...

  • फर्केर हेर्दा २०७८ को पात्रोलाई

    विक्रम संवत् २०७८ साल राजनीति, अर्थनीति र कुटनीतिका कारण चर्चित रह्यो । संसद् विघटन र पुनस्र्थापना, एमाले, जसपा र राप्रपासम्मको विभाजन, केन्द्रदेखि प्रदेश सरकारसम्म नेतृत्व परिवर्तन, एमसीसीको रस्साकस्सीका कारण राजनीतिक क्षेत्र अस्तव्यस्त बन्यो । न्यायलय विवादित बन्यो । अर्थतन्त्रका सबै सूचक नकारात्मक रहँदा आर्थिक क...

  • सहकारी अभियन्ता बिष्णु दहाल सम्मानित

    इलाम: सहकारी अभियन्ता बिष्णु दहाललाई पाँचतारा बचत तथा ऋण सहकारी संस्था काठमाडौंले सम्मान गरेको छ । जिल्ला सहकारी संघकी अध्यक्ष समेत भएकी बिष्णु दाहाललाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्मान पत्र प्रदान गरेकी छिन् । सहकारी मार्फत इलामवासीको उन्नति र प्रगतिमा लाग्नु भएको भन्दै बिष्णु दहाल लिम्बूलाई सम्...