इलाम: माइजोगमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यवसायिक योजना सम्बन्धीको सात दिने तालिम सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजना माइजोगमाई गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो । सामाजिक रुपान्तरणका लागि युवा अभियान परियोजना अन्तर्गत युवाहरुको क्षमता विकास र परिचालन मार्फत मानव वेच...
स्थानीय तह
-
-
सत्तारुढ गठबन्धनको अपिल: स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुहोस्
काठमाडौंः सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमे...
-
फाकफोकथुम गाउँपालिका उपाध्यक्ष राईको फेसबुक स्टाटस प्रति पत्रकार महासंघ लगायत प्रेस संगठनको ध्यानकर्षण
इलामः फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरू) सामाजिक सञ्जालमा स्टाटस लेखि पत्रकार तथा सिंगो प्रेस जगतलाई बदनाम गरेकोमा नेपाल पत्रकार महासंघसँगै प्रेस संगठनले अपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघले आज(शनिबार) प्रेस बिजप्ती निकाले उपाध्यक्ष राईले सामाजिक सञ्जालमा स्टाटस लेखि पत्रकार तथा सिंगो प्रेस ज...
-
भोलि चैत २७ गते चैते दशै रामनवमीको दिन देशभर सार्वजनिक बिदा
इलामः सरकारले रामनवमीको दिन भोलि (चैत २७ गते) देशभर सार्वजनिक बिदा दिने निणर्य गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निणर्य गरेको सूचनामा उल्लेख छ ।...
-
अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता सम्पन्न
इलाम: नेपाल बाल संगठन जिल्ला समन्वय समिती इलाम र मानव अधिकार मन्च नेपाल इलामको आयोजनामा अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता इलाममा आज सप्पन्न भएको छ । प्रतियोगितामा चित्रकलातर्फ जुबिल्यान्ट एकेडेमी का अस्विन लिम्बु प्रथम, गोल्डेन फ्युचरका डेबिट खत्री दोस्रो र माउन्टमेची का निर्मल गुरुङ तेस्रो भएका ह...
-
स्वाथ्य बीमा बोर्डले चैत २५ गतेदेखि मोबाइल एप्लिकेसन ल्याउँदै
काठमाण्डौँ : स्वास्थ्य बीमा गरेका नागरिकले अस्पतालमा उपचार गराउँदा कति खर्च भयो भन्ने जानकारी अब मोबाईलबाट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले मोबाईल एप्लिकेसनको माध्यमबाट बिमितले आफ्नो खर्चको बारेमा जानकारी पाउने छन् । बोर्डले आफ्नो छैटौँ बार्षिकोत्सवको अवसरमा आगामी २५ चैत गतेदेखि मोबाईल एप्लिकेशन प्रयोग...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरिन् पाँच अध्यादेश
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । जारी भएका अध्यादेशहरू : १.यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध...
-
आचारसंहिता कार्यान्वयन गर्न दलसँग आयोगले माग्यो ६० बुँदामा प्रतिबद्धता
काठमाडौंः निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदामा प्रतिबद्धता मागेको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्दै दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको जनाइएको छ । ...
-
बालबालिकालाई चैत २६ देखि ३० गतेसम्म टाइफाइड रोग विरूद्वको खोप दिइने
इलामः आउँदो चैत २६ देखि ३० गतेसम्म नेपाल सरकारले बालबालिकालाई टाइफाइड रोग विरूद्वको खोप दिने भएको छ । जन्मेको १५ महिना कटेका १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप दिइने जिल्ला स्वास्थ कार्यालयका प्रमुख आदित्य शाक्यले जनाकरी दिए । जिल्लाका सामुदायिक तथा संस्थागत सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र राखे...
-
एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्रीको दौडधुप
काठमाण्डौ: प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौतामा बहुमत जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन् । उनले सत्ता साझेदार दलहरुसँगै प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा ल्याउने पहल गरि रहेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । बुधबार बिहानै...
















