• भ्रष्टचारीलाई मोसो दल्ने लगायतको विभिन्न निर्णय गर्दै, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको १३ औं पूर्ण बैठक सम्पन्न

    इलाम: नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टचारीहरुलाई मोसो दल्ने निणर्य गरेको छ । मंगलबार (आज) इलाममा सम्पन्न १३ औं पूणर् बैठकले भ्रष्टाचार गर्ने सरकारी गैरसरकारी निकायका कर्मचारी र जनप्रतिनिधिको प्रमाण संकलन गरेर प्रमाण सहित मोसो दल्ने निणर्य गरको बताइएको छ । बैठकले प्रत्येक पा...

  • करूणा फाउण्डेसनले दियो माई अस्पताललाई थर्मो कोआगुलेटर मेसिन

    माईः करूणा फाउण्डेसन नेपालले माई नगरपालिकाको अस्पताललाई पाठेघरको मुखमा हुने क्यान्सरको उपचार गर्न प्रयोग गरिने थर्मो कोआगुलेटर मेसिन दिएको छ । फाउण्डेसन नेपालका जिल्ला संयोजक अजित योञ्जनले माईका नगर प्रमुख दिपककुमार थेबेलाई दुई लाख ५० हजार मुल्य रहेको थर्मो कोआगुलेटर मेसिन हस्तान्तरण गरेका हुन् । कोआगुलेटरको प्र...

  • आउँदो ०८९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन, आजदेखि मतदाता नामावली संकलन कार्य बन्द गरिने

    काठमाण्डौः स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । मंगलबार आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ । निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । आ...

  • नेपालको जनसंख्या सार्वजनिक पुरुष भन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो

    काठमाण्डौ: नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्क अनुसार देशको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देश भरी महिलाको संख्ष एक करोड ४९ लाख एक हजार एक सय ६९ रहेको छ भने पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ रहेको छ ।...

  • सम्बन्धन पाएसँगै इलाम सामुदायिक कृषि क्याम्पसले फागुनदेखि पढाई शुरु गर्दै

    इलामः इलाम नगरपालिकाले स्थापना गरेको इलाम सामुदायिक कृषि क्याम्पसमा फागुनदेखि पढाई शुरू हुँने भएको छ । क्याम्पसले सम्बन्धन पाएसँगै कृषि विषयमा स्नातक तहको पढाइ शुरु हुने पढाई हुने भएको हो । कृषि विषयमा स्नातक तहको पढाउँन पूर्वाञ्चल विश्वविद्यालयबाट सोमबार अनुमति पाएको नगरपालिकाले जनाएको छ । अनलाइन मार्फत सामुदा...

  • माघ १६ देखि २० गतेसम्म विद्यालयमा खोप अभियान चलाइने

    काठमाण्डौः विद्यालयमा माघ १६ देखि २० गतेसम्म खोप अभियान चलाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँडसहित स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निणर्य गरेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रम...

  • ज्वालामुखी विस्फोटन भएपछि टोङ्गामा सुनामी, ठूलो क्षति भएको अनुमान

    प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोटन हुँदा आएको सुनामीका कारण टोङ्गामा ठूलो क्षति पुगेको विवरण आएको छ । तर सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन । राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन...

  • अब प्रदेश २ को नाम मधेश प्रदेश स्थायी राजधानी जनकपुर

    काठमाण्डौ:  प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ । नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी...

  • लिपीका विषयमा मेरो कुरा

    सर्वप्रथम त ‘किरात लिपि’को संरक्षण, पुनस्र्थापना तथा प्रचार-प्रसार गरेकै आधारमा लिपिको नाममा नवौं शताब्दीका सिरिजङ्गाहाङ ? वा सत्रौं शताब्दीमा ताप्लेजुङ सिनाममा जन्मनु भएका त्येअङसी सिरिजङ्गा सिंथेबेको नाम जोडेर किरात सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि वा लिम्बू लिपि भनेर किरात लिपिलाई साँगुरो घेरा भित्र राख्ने पक्षम...

  • अन्तु चिया कारखानामा आगलागी हुँदा दश करोड बढीको क्षति

    इलामः सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्राइभेट लिमिटडको अन्तुभ्याली चिया कारखानामा आगलागी भएको छ । आगलागीले १० करोड भन्दा बढिको क्षति भएको बताइएको छ । दिउँसो ३ बजेतिर लागेको आगोले एक सय १० फिट लम्बाई ७० फिट चौडाई रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्राय...