• नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ काे अध्यक्षमा सन्तवीर लामा

    मोरङ:  सन्तबीर लामालाई अध्यक्ष चयन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको अधिवेसन सम्पन्न भएको छ । मोरङको पथरीमा विहीबार विहान सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्ष छानिएका हुन् । लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ । सम...

  • २० वर्षपछि पशुपतिनगरकी रोजिना राई हत्या आरोपी पक्राउ

    इलाम: सूर्योदय नगरपालिका वडा नम्बर ३, जील बस्ने ४१ वर्षका गोरे भनिने राजकुमार राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यालले पुराना मुद्दाको अनुसन्धानको क्रममा बीस वर्ष अघि २१ वर्षको हुँदा राईले माइत आएकी १८ वर्षकी रोजिना राईलाई हत्या गरेको आरोपमा पक्राउ गरेको हो । राईले विक्रम सम...

  • नेपालकाे आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत मात्रै

    काठमाण्डौ: चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ’विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा हिजो बुधवार निकालेको एक प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धि दर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरिएको छ । महामारीबाट बच्न खोप लगाउने जनसङ...

  • फेरि शुरू भयो प्रहरीको तपाईको मास्क खोई ? अभियान

    इलाम:  जिल्ला प्रहरीले फेरि तपाईको माक्स खोई अभियान थालेको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम न्यूनिकरण गर्न अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । कोभिड-१९ को पहिलो र दोस्रो लहर नियन्त्रणसंगै पुनः क्रमिक रूपमा फैलिरहेले समयमा नै संक्रमणबाट बच्न, नियन्त्रण, रोकथाम ...

  • भोली देखि हुने नेकपा एमाले इलामको १० औं अधिवेसको सम्पूर्ण तयारी पुरा

    इलामः भोली शुक्रबारदेखिे हुँने नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तिम तयारी पुरा भएको छ । शनिवार सकिने अधिवेशनकाको सम्पूणर् तयारी पूरा भएको अधिवेशस आयोजक कमिटीले जनाएको छ । अधिवेसन स्थल गौतम बुद्ध सभा गृह (सिटीहल)लाई सजाउँने काम सकिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधि भेला हुन थालेका छन् । अतिथि, प्रति...

  • ‘राजनीतिक दलले सामाजिक रूपान्तरणको काम पनि गर्नुपर्छ’- कांग्रेस महामन्त्री शर्मा

    इलाम: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलले सामाजिक रूपान्तरणको काम पनि गर्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिक दलले राजनीतिको मात्रै कुरा नगरेर सामाजिक रुपान्तरणको काममा पनि लाग्नु पर्नेमा जोड दिए...

  • सत्तारुढ गठबन्धनको राष्ट्रियसभा निर्वाचनमा मिलेर उम्मेदवारी दिने सहमति

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति भएको छ । उन्नाइसमध्ये बाँकी आठ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादी नेपाललाई दुई तथा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई एक/एक स...

  • जनै फाल्ने खस अभियानको सूरुवात पूर्वको इलामबाट !

    “चिताको आगोमा रोटी सेक्नु” भन्ने उखान नकारात्मक अर्थमा प्रयोग हुन्छ । मानिसमा विपरित मानसिकताको प्रभाव बाग्लै रहन्छ । गर्नुपर्ने काम गर्दैन । नगर्नुपर्ने कुरा भने गर्न अघि सरिहाल्छ । नजानुपर्ने ठाउँमा गइदिन्छ । नखानुपर्ने कुरा खाइदिन्छ । नबोल्नुपर्ने ठाउँमा बोलिदिन्छ । अरुले भनेको वा आफूले सुनेको कुराको उल्टो अर्थ ...

  • ‘ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छ’

    काठमाण्डौ : कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनु...

  • तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा

    इलामः नेपाल सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निणर्य गरेको छ । बुधबार साँझको मन्त्रिपरिषद्को बैठकले विदा दिने निणर्य गरेको हो । मन्त्रिपरिषद्को निणर्य अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोग समेत बिदा हुनेछ ।...