• शिक्षक सेवा आयोगले खुलायो विज्ञापन, निमावी स्तरको २६ सय शिक्षक माग, विज्ञापनको विस्तृत विवरण सहित

    काठमाडौंः झन्डै २६ सय शिक्षक माग गर्दै शिक्षक सेवा आयोगले विभिन्न विषयमा आवेदन खुलाएको छ । आयोगले बुधबार (आज) सूचना निकालेर निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीका लागि २ हजार ५ सय ९८ जना शिक्षकको आवेदन माग गरेको हो । सूचनामा नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ...

  • उदाउँदो चीनको शैन्य सामर्थ्य कति ?

    चीनले द्रत गतिमा आफ्नो सशस्त्र सैन्य शक्तिलाई मजबुत पारिरहेको छ । क्षेप्यास्त्र प्रविधि, परमाणु अस्त्र र आर्टिफिसिअल इन्टेलिजन्समा चीनले हासिल गरेको प्रगतिलाई लिएर कैयौँ पश्चिमा पर्यवेक्षकहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूका भनाइमा सैनिक सामर्थ्यका हिसाबले ’नयाँ विश्व सन्तुलन’को चरण जारी रहेको छ...

  • नेकपामा एकिकृत समाजवादी प्रदेश कमिटी सदस्य सापकोटाको असामयिक निधन

    इलाम: नेकपा एकिकृत समाजवादी प्रदेश कमिटी सदस्य ५५ वर्षका शिखरनाथ सापकोटाको शनिबार हृदयघातले असामयिक निधन भएको छ । उनको आज आइतबार विहान साढे दश बजे मात्रै स्थानीय माईखोलाको दुधाङ बेसीमा हादसंस्कार गरिने छ । सापकोटाको इलाम नगरपालिका ५ नम्बर वडाको घरैमा हृदयघातले धेटेपछि उपचारको क्रममा इलाम अस्पतालमा निधन भएको पारि...

  • गोर्खे र जीतपुरमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, वडा कमिटी गठन

    इलामः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, सूर्योदय नगरपालिका १ नम्बर वडा गार्खे र देउमाई नगरपालिका ९ नम्बर वडा जीतपुर कमिटी गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी,सूर्योदय नगरपालिका वडा नं १ गोर्खेको प्रथम वडा भेलाले ९ पदाधिकारी सहित ४९ सदस्यीय वडा कमिटि गठन भएको छ । भेलाबाट नेपाल कम्युनिस्...

  • किरात चाड ‘चासोक तङ्नाम’

    किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो । कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरि...

  • ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया

    इलाम: नेपाल पत्रकार महासंघले शनिबार इलाममा ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सम्बन्धि सञ्चारकर्मी र सरोकारवाल बीच अन्तक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णुप्साद भट्टराइले चियाको बिकास र यसको बजारीकरणमा पहुँच पुर्...

  • इलाम सदरमुकाममा पुस ३ गते शनिबार प्याब्सनको नवौं अधिवेसन हुँदै

    इलाम:  नीजि तथा आवसीय विद्यालय संगठन (प्याब्सन) इलामको नवौं जिल्ला अधिवेशन पुस ३ गते शनिबार इलाम बजार हुँदैछ । अधिवेशनको सम्पूणर् तयारी पूरा भएको शुक्रबार पत्रकार भेटघाट गरी प्याब्सनले जानकारी दिएको छ । अधिवेशनको अवसरमा प्याब्सन इलामको इतिहास समेटिएको स्मारिका लोकार्पण हुनेछ । ‘प्याब्सन रिभ्यू इलाम भोल्युम व...

  • चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपमुलक तालिम हुँदैं

    चुलाचुली: इलामको चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपको तालिम बिहिबार शुरू भएको छ । हप्ता दिनसम्म सञ्चालन हुने तालिम गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको दुई स्थानमा तालिम सञ्चालन भइरहेको छ । एक र ३ नम्बर वडामा बङ्गुर पालन, २ नम्बर वडामा कुखुरा पालन, ४ नम्बरमा बाख्रा पालन र बेमौसमी तरकारी खेती सम्बन्धी सी...

  • ‘एमसीसी सम्झौताः अनुमोदन नेपाल सरकारले गर्छ’- अमेरिका

    अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ । वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे सम...

  • महामन्त्रीमा गगन थापा अगाडी जित सुनिश्चित, दोस्रो स्थानमा विश्वप्रकास शर्माको सम्भावना बलियो

    काठमाण्डौ: नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि छन् भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लगेको छ । ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा विश्वप्रकाश ...