इलाम: ८ औं मानव अधिकार पत्रकारिता वर्ष पुरस्कार पाँचथरका भिम बास्कोटालाई प्रदान गरिएको छ । मावन अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको नगद १० हजार पुरस्कारले सम्मान गरिएको छ । करीब डेढ दशक देखी पत्रकारितामा क्षेत्रमा क्रियाशिल बास्कोटा अन्नपूणर् पोस्ट र एपिवान एचडीमा आबद्द छन् । विश्व मानव अधिकार दिवस (ड...
स्थानीय तह
-
-
करिब २ वर्षपछि सुर्योदय नगरपालिकाको अन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालन
इलामः करिब दुई वर्षपछि सूर्योदय नगरपालिकाको अन्तुपोखरीमा पुनः डुङ्गा सञ्चालन शुरू भएको छ । कोरोना महामारीले बन्द रहेका डुङ्गा सञ्चालन मंगलबार देखि पुनःसुरू गरिएको नगरपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलो पटक नगरपालिका आफैले डुङ्गा सञ्चालन शुरू गरेको छ । नगर प्रमुख रणबहादुर ...
-
‘अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्छ’
भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने अक्सफर्ड-आस्ट्राजेनेका खोपका एक विकासकर्ताले चेतावनी दिएकी छन् । प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताइन्। उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन्।...
-
पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रम सम्पन्न
काठमाडौँः पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याउँनुपर्ने, सञ्चारकर्मीले सुझाव राखेका छन् । प्रेस काउन्सिलको आयोजनामा सोमबार भएको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले पत्रकार आचारसंहिताको पूर...
-
चुलाचुली–२ नम्बर वडाले विपन्न दलित १६ विद्यार्थीलाई साइकल दियो
इलामः चुलाचुली गाउँपालिका २ नम्बर वडाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न १६ जना दलित विध्यार्थीलाई साईकल दिएको छ । वडाको श्री जनता माध्यमिक विद्यालय बाह्रगोठेका १० जना र मोरङ्गेझोडा स्थित पन्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ६ जना गरी जम्मा १६ जना दलित विद्यार्थीलाई साईकल दिइएको हाे । विद्यार्थीलाई कोहिन...
-
ब्यवसायी कटुवाल निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा निर्वाचित
इलाम: ब्यवसायी सन्तोषकुमार कटुवाल निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा निर्वाचित भएका छन् । संघको ९ औं जिल्ला अधिबेशनबाट निर्वाचित भएका हुन् । कटुवालले प्रतिस्पर्धी डिल्लीराम खनाललाई ९ मतले पछि पार्दै निर्वाचित बनेका हुन् । उनले ९९ मत प्राप्त गर्दा खनालले ९० मत प्राप्त गरेका थिए । संघको उपाध्यक्षमा निरज राउ...
-
राष्ट्रिय पार्टी राप्रपाको नेतृत्वमा जनजातिको पहिलो अनुहार लिङ्देन को हुन् ?
०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बने । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जम...
-
‘इलाम अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने’- मन्त्री यादव
इलाम: १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले आज इलातबार विहान इलाम अस्पतालको अनुगमन गरेका छन् । अस्पताल अनुगमन गर्दै मन्त्री यादवले अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने काममा लाग्ने बताए । मन्त्री यादवले अस्पतालको रिक्ता पदको पदपूर्ती गर्ने पहल गर्ने बताउँदै भने ‘कोरोनाको खोप स...
-
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित
इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देनले प्रतिस्पर्धी कमल थापालाई हराउँदै निर्वाचित भएका हुँन । उनले दुई सय मतले थापालाई पछि पार्दै लिङ्देन विजयी भएको बताइएको छ । लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । हाल झापाबाट सं...
-
सन्तोष कुमार कटुवालले गरे निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा
इलामः सन्तोष कुमार कटुवालले निर्माण व्यवसायी संघको अध्यक्षमा उम्मेद्धारी घोषणा गरेका छन । निर्माण व्यवसायी संघ इलामको २० औं साधारण सभा तथा ९ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्धारी घोषणा गरेका हँुन । धरैले सामाजिक सन्जाल मार्फत कटुवालको उम्मेदवारी दिने कुरालाई लिएर युवा नेतृत्व आउनु स्वागत योग्य भनेका...














