• नेकपा माओवादी केन्द्रको इलामको सबै स्थानीय तहको सम्मेलन सकियो, कुन पालिकामा कसको नेतृत्व ?

    इलामः नेकपा माओवादी केन्द्रले जिल्लाको सबै स्थानीय तहको सम्मेलन सम्पन्न गरेको छ । शनिबार सन्दकपुर गाउँपालिकाको सम्मेलन सकिएसँगै जिल्लाको सबै पालिकामा सम्मेलन सम्पन्न भएको पार्टीका कार्यालय सचिव प्रकाश परियारले जानकारी गराए । सन्दकपुर गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सन्दकपुर गाउँपालिका अध्यक्...

  • नेकपा एमालेको जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर अध्यक्षमा महेश बस्नेत

    इलामः नेकपा एमालेको जिल्ला कमिटी हेरफेर भएको छ । अध्यक्ष रामबहादुर राना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला कमिटीको नेतृत्व हेरफेर गर्नु परेको हो । जिल्ला कमिटी हेरफेर गरी अध्यक्ष महेश बस्नेत चयन भएका छन् । शनिबार (आज) बसेको एमाले जिल्ला कमिटी सचिवालय बैठकले अध्यक्षमा बस्नेतलाई तोकेको हो ...

  • देउमाई नगरपालिकामा पनि बन्यो नेकपा एकीकृत समाजवादी पार्टी

    इलाम:  केशर राईका अध्यक्षतामा ५१ सदस्यीय नेकपा एकीकृत समाजवादी पार्टी देउमाई नगर पार्टी कमिटी शुक्रबार गठन भएको छ । उपाध्यक्ष लोकप्रसाद चम्लागाई, सचिव चित्र मोरोहाङ उपसचिव मिना राई र सन्दिप राई रहेका छन् । पार्टी जिल्ला अध्यक्ष भक्त केसी, विशेष अतिथि युवा संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, बुद्दिजीवि पुष्प ...

  • स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन शुरू

    इलामः निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन शुरू गरेको छ । आयोगले निर्वाचनलाई लक्षित गर्दै जिल्लाको छ स्थानीय तहको केन्द्रबाट नामावली संकलन शुरू गरेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरण आज १७ गते शुक्रबारदेखि माङसेबुङ, फाकफोकथुम, सन्दकपुर र माइजोगमाई गाउँपालिका र देउमाई नग...

  • बालबालिकालाई बाल हेल्पलाइन १०९८ इलामले दियो १ लाख ४७ हजारको राहत सामग्री

    इलामः बाल हेल्पलाईन १०९८(दशनौआठ) मानव अधिकार मञ्च नेपाल, ईलामले देउमाई नगरपालिका १ का २३ बालबालिकालाई सहयोग प्रदान गरेको छ । हेल्पलाइनले बालबालिकालाई १ लाख ४७ हजार पाँच सय रूपयाँ बराबरको दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो । गएको कात्तिक पहिलो हप्ता परेको बेमौषमी वर्षाका कारण विस्थापित भएका ११ घरपरिवार बाल...

  • अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवस

    ३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएक...

  • कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ भारतमा पनि फेला पर्यो

    काठमाण्डौः भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्ष...

  • चुलाचुलीका एक सय २१ ले लिए, व्यवसायिक योजना बनाउने सिप

    इलामः चुलाचुली गाउँपालिकाका एक सय २१ जनाले व्यवसायिक योजना बनाउँने सीप सिकेका छन् । मानव अधिकार मञ्च नेपाल इलामको ‘सामाजिक रूपान्तरणका लागि युवा जिविकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचबिखन बिरूद्वको अभिया परियोजनाले एडब्लुओ इ...

  • डिसेम्बर २ अर्थात अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस

    आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रुपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूणर् गरिएका विवाह र सशस्त्र युद...

  • राजन राई बने, अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति संयोजक

    इलामः अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति गठन भएको छ । महासंघको बुधबार इलाममा भएको भेलाले राजन राईको संयोजकत्वमा ३५ सदस्यीय समन्वय समिति गठन गरेको हो । सह-संयोजकमा भीम लावती र दिनेश राई छानिएका छन् । सदस्यहरुमा रोशन राई, रन्जु मल्लिक, मन्जु मल्लिक, विमल लिम्बु, जिवन जिम्बु, सुमन मगर, अर्पण योङहाङ, प्...