• वर्षासँगै हिमपात हुँदा इलामको उच्च पहाडी जनजीवन समस्यामा

    इलाम:  वर्षासँगै इलामको पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात हुँदा चिसोले जनजीवन समस्यामा परेको छ । शनिबार बेलुकीदेखि हिमपात हुँदा सर्वसाधारणको दैनिकीमा असर परेको स्थानीयले बताएका छन् । हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपूर २ का समुन राईले जानकारी गराए । सन्दक...

  • नेपाल उत्पीडित जातीय समाजको इलाम नगर अधिवेसन सम्पन्न

    इलामः नेपाल उत्पीडित जातिय समाज इलाम नगर कमिटीको प्रथम अधिबेशन सम्पन्न भएको छ । नगर अधिवेशनले सानु दासको अध्यक्षतामा ४३ सदस्यीय नगर कमिटी बनाएको छ । कमिटीको उपाध्यक्ष राजेन्द्र विश्वकर्मा, सचिव बलबहादुर बराइली, सहसचिव मिना रसाइली, कोषाध्यक्ष कौशिला रम्तेल रहेका छन् । यस्तै सदस्यमा सोनिशा संकर, रोशन घतानी, बिमला...

  • सयपत्री विद्या मन्दिर बाेर्डिङको शिविरमा एक सय १० ले गरे दाँतको परीक्षण

    देउमाई:  देउमाई नगरपालिका ९ नम्बर वडामा भएको निशुल्क दन्त शिविरमा एक सय १० जनाले सेवा लिएका छन् । सयपत्री विद्या मन्दिर बोर्डिङ स्कुलको आयोजनामा भएको शिविरमा १४ वर्ष उमेर समूहको ७४ जना विद्यार्थी र अन्य ३६ जनाले दाँतको परीक्षण गरेको बताइएको छ । मानव डेन्टलको सह आयोजना तथा प्राविधिक सहयोगमा दांतको रोग सम्बन्धी...

  • स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न, निर्वाचन आयोगको प्रस्ताव

    काठमाडौं:  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे । खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता ह...

  • जुट्यो इलाम जिल्ला अधिवेशनको तयारीमा नेकपा एमाले

    इलामः देशैभर हुँने नेकपा एमाले इलामले जिल्ला अधिवेशन तयारीमा थालेको छ । आउँदो पुश २३ गते हुने अधिवेशन सम्पन्न गर्न विभिन्न समिति बनाएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अधिवेशन सम्पन्न गर्न अर्थ तथा स्रोत परिचालन समिति, आवास तथा खाद्य समिति, प्रचार समिति, स्वयंसेवक समिति, प्रतिनिधि दर्ता समिति, स्...

  • सप्ताह व्यापी २२औ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस सम्पन्न

    इलाम:  इलाम नगरपालिका सुरक्षित आप्रवासन परियोजना (सामी)ले २२औ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको जिल्लाभरीको सप्ताह व्यापी कार्यक्रम शुक्रबार समापन गरेको छ । स्वीस सरकार विकास सहयोग एसडिसीको आर्थिक र हेल्भिटास नेपालको प्राविधिक सहयोगमा जिल्लाको विभिन्न स्थानमा गरेको कार्यक्रम समापन गरेको हो । परियोजना...

  • नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित

    इलामः नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । मिक्सोले एक सय ६९ मत ल्याउँदै विजयी भएका हुँन । अध्यक्षका अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए । अध्यक्षमा ७ मत बदर भएको थियो । उपाध्यक्षमा आठ जनाले उम्मेद्वारी दिएका थिए । आठ उम्मेद्वार मध...

  • प्रेमपत्र

    “प्रिया“ सर्वप्रथम त आफू आराम रही तिमीलाई पनि आरामको कामना छ । धेरै समयको अन्तराल पछि प्रेमको दुई किनारमा तड्पिएर रहेका जिउँदो लास भावनाहरू तिमी समक्ष पोख्न लागिरहेको छु कृपया स्वीकारीदिनु होला ।जुन लेख्दै जाँदा कुनै गल्ती र कम्जोर शब्दहरूले आसन ग्रहण गर्न पुगेमा घायल प्रेमी सम्झी क्षमा दिनु हुन्छ भन्ने आशा राख्दछु...

  • ‘आउँदो वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी छ’-प्रमुख निर्वाचन आयुक्त थपलिया

    बनेपा: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र जनप्रतिनिधिहरुको अवधि थप गर्ने व्...

  • शुरू गर्‍यो, इलाम नगरपालिकाले ‘इलाम सामुदायिक आँखा अस्पताल’

    इलाम: इलाम नगरपालिकाले ‘इलाम सामुदायिक आँखा अस्पताल’बाट बुधबारदेखि उपचार सेवा शुरू गरेको छ । नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले संयुक्त रूपमा उद्घाटन गरेसँगै सेवा सुचारू गरेको नगरपालिकाले जनाएको छ । अस्पतालले शुरू गरेको उपचार सेवाले आँखाको सामान्य रोगी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता ...