इलाम : नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खड्काले प्यानल सहित उम्मेद्वारी घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरेर खड्काले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । खड्काले संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापति भीष्म प्रधान र २ नम्बरबाट मनबहादुर बुढाथोकीले सभापति उम्मेद्वा...
स्थानीय तह
-
-
कोभिडको यो अवस्थामा विद्यालय सञ्चालन गर्न सकिन्छ
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले स्मार्ट लकडाउनको अवधारणा ल्याएको छ । त्यसै अनुसार देशैभर एकै किसिमको लकडाउन नभएर ठाउँ र परिवेश अनुसार फरक-फरक प्रकृतिको लकडाउन हुन सक्छ । हामीले फरक-फरक प्रकृतिको लकडाउन भएको अवस्थामा विद्यालयको गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा एउटा कार्ययोजना बनाएका छौँ । यसलाई गृह म...
-
इलाममा ५६ जना जनप्रतिनीधिले नेकपा एकीकृत समाजवादी
इलाम : इलाममा ५६ जना जनप्रतिनीधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्दै दल रोजेका हुन । जिल्ला समन्वय समिति उपप्रमुख, नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्षसँगै वडा अध्यक्ष र वडा सदस्यले समाजवादी पार्टी रोेजेकाे निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला समन्वय...
-
सरकारी कामकाजका लागि कुन प्रदेशमा कुन भाषा सिफारिस ?
काठमाण्डौ: संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा.लवदेव अवस्थ...
-
सञ्चारकर्मी सुसेलीले गरे कांग्रेस इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा
इलाम: सञ्चारकर्मी सोमनाथ सुसेलीले नेपाली कांग्रेस इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । भदौं २७ मा नगरपालिकाका अधिवेशन हुँदैछ । दुई दशकभन्दा अगाडिदेखि पत्रकारितामा सक्रिय सुसेलीलले नागरिकको अभिब्यक्ति स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका लागि कलम मात्र होइन आन्दोलनको समेत अगुवाई गर्दै आएका छन् ...
-
नगर युवा परिषदको पहिलो बैठक सम्पन्न
इलाम: इलाम नगरपालिका स्थानीय सरकार अन्तर्गतको नगर युवा परिषदको पहिलो बैठक आज (आईतवार ) सम्पन्न भएको छ। बैठकले २२ सदस्यिय गठित परिषदले ५ सदस्यीय पदाधिकारी चयन गरेको छ । परिषदको उपाध्यक्षमा बिनोद न्यौपाने, सचिबमा बिशाल कार्की, सहसचिवमा गौरव जङ्ग बुढाथोकी र कोषाध्यक्षमा प्रश्ना श्रेष्ठ छनौट भएका छन। बैठकले विभिन्...
-
जन गायक जेबी टुहुरे
कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा ! हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा !! होला बरु झुपडीमा भोकै सुत्नु राम्रो ! बितोस् बरु जिन्दगी पसिनामै हाम्रो !! यो जेबी टुहुरेको गीत होइन । तर, उहाँको सिङ्गो जीवन भने ठ्याक्कै यस्तै रह्यो । जीवन शर्माको यो गीतले टुहुरेको जीवन उतारेको छ । जनवादी गीतका माध्यम...
-
पोखरामा इलामकी एक महिला पक्राउ
इलाम: पोखरा महानगरपालिका–६ शान्तिनगरबाट इलामकी एक महिला पक्राउ परेकी छिन । माई नगरपालिका ८ बस्ने २८ वर्षीया अस्मिता राईले महिलालाई काम दिने प्रलोभनमा यौन धन्दामा लगाउँने गरेको आरोपमा पक्राउ परेकी हुन । शान्ति नगरमा ए वान रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी उनले रेस्टुरेन्टमा ग्राहकलाई खाजा नास्ता पुर्याउन वेटरको कामम...
-
सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर भोली शुक्रबार देखि खुल्ने
इलाम: सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर भोली शुक्रबार देखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयवासीका लागि सेयर खुलाउँन लागेको हो । भोली भदौ १८ गते खुल्ने सेयर छिटोमा असोज १ गते बन्द हुँनेछ, भने ढिलोमा असोज १७ गतेसम्म विक्री खुल्ला रहनेछ । कम्पनीलरे प्रतिशेयर एक सय (१००) ...
-
“नेपाल” नाम बोकेको पानीजहाज समुन्द्रमा
नेपालको आफ्नो पानीजहाज समुन्द्रमा चलाउने धोको केवल केपी ओलीको मात्र दम्भ थिएन । बिसं २०२५ सालतिर पनि नेपालको एक प्रकारको दम्भ शुरु भएको थियो । अन्तत २०२७ सालमा नाम राखिएको पानीजहाज कलकत्ता बन्दरगाहमा आइपुगेको थियो । भारतीय पानी जहाज कम्पनीको स्वार्थमा शुरु गर्ने जमर्को गरिएको थियो तर भारतीय कम्पनीको स्व...
















