नयाँबजारः इलामको माइजोगमाई गाउँपालिकाले अधिकृतलाई कारबाहीको सिफारिस र लेखा अधिकृतलाई ७ दिनको स्पष्टिकरण मागेको छ । शुक्रबार पत्रकार गाउँपालिकाले सम्मेलन गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको हो । गाउँपालिकाको प्रतिष्ठामा आँच आउँने क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारबाहीक...
सुर्याेदय नगरपालिका
-
-
इलाममा विभिन्न कार्यक्रम गर्दै २० औं निजामती सेवा दिवस मनाइयो
इलामः इलाममा विभिन्न कार्यक्रम गर्दै शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० मनाइएको छ । “व्यवशायिक र सिर्जनशिल प्रशासन: बिकास समृद्धि र सुशासन” नाराका साथ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा दिवस मनाइएको हो । दिवसका अवसरमा विहान ७ बजे इलाम अस्पतालमा फलफुल बितरण, कर्मचारी युनियनद्वारा २० थान म्याट्रेस बितरण, ८ बज...
-
मुख्यमन्त्री थापा पदमुक्त कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश
काठमाडौंः सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षत...
-
अधिकृत राईको इन्टेग्रीटी आइकन नेपाल अवार्ड रद्द
इलामः इलामको माइजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको इन्टेग्रीटी आइकन नेपाल २०१९ अवार्ड रद्द भएको छ । घटनाको जिम्मेवारी लिने प्रतिबद्धता सहितको जवाफ पाएपछि संस्थाको निणर्ण बमोजिम अवार्ड रद्द गरेको जनाइएको छ । अकाउन्टबिलिटी ल्याब नेपालले बिहिबार विज्ञप्ती जारी गर्दै, सामाजिक सञ्जालस...
-
‘मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व’
इलामः मानव बेचबिखनको समस्या समाधान सबैको दायित्व भएको मानव बेचबिखन विरुद्धको १७ औं स्थापना दिवसका कार्यक्रमका सहभागिले बताएका छन् । माइती नेपाल पशुपतिनगरको आयोजनामा भएको कार्यक्रममाका सहभागिले बेचबिखन नेपाल भारत दुबै देशको साझा समस्या भएकोले यसको समाधानमा सबै एकजुट भएर लाग्न आग्रह गरे । सूर्योदय नगरपालिका वडा...
-
७० हजार बराबरको अबैध मदिरा बरामद
इलामः सूर्योदय नगरपालिकाको मानेभञ्ज्याङबाट नेपाल प्रहरीले अबैध मदिरा बरामद गरेको छ । मानेभन्ञ्याङ बजार घोडाबाट प्रहरी सहायक निरीक्षक सुर्य तामाङ मोक्ताङको नेतृत्वको प्रहरी टोलीले ७० हजार मुल्य बराबरको आठ काटुन रक्सी बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको हनी बी प्रिमियम ब्राण्डी रक्सी बरामद गरेको जिल्ला प्र...
-
प्रचण्डको विशेष रुपान्तरण अभियानको औचित्य !
“जनतासँग माओबादी - विशेष रुपान्तरण अभियान” लिएर आज वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पार्टी माओवादी केन्द्र जनताका बीचमा गएको कुरा सुनिएको छ । विशेष रूपान्तरण भनेकै के हो भन्ने कुरा नै प्रष्ट छैन ! जनताको मन साँच्चै जित्ने हो, भने अब मीठा कुरा गरेर हुँदै हुँदैन । उनीहरूले जनताको मन...
-
विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले २१ औं स्थापना दिवस मनायो
इलामः विभिन्न कार्यक्रम गर्दै नेपाल निजामती कर्मचारी युनियनले इलामले मंगलबार २१ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा निजामती कर्मचारीलाई स्वगत, विदाईसँगै अस्पतालमा सामग्री वितरण र तालिम समापन कार्यक्रम गरेको छ । गएको वर्ष दिनमा सेवा निवृत्त सात निजामती कर्मचारीलाई विदाई गरेको छ । यस्तै जिल्लामा आउँने पाँच...
-
प्रदेश मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाई जारी
काठमाडौंः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भइरहेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूणर् इजलासमा मुख्यमन्त्री थापा विरुद्धको रिट निवेदनमा सुनुवाई भइरहेको हो । हिजो रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प...
-
भन्सार छलि ल्याउँदै गरेको अबैध पाँच लाख बढीको सामान बरामद
इलामः भन्सार छलि ल्याउँदै गरेको अबैध सामान प्रहरीले सोमबार इलामको गोलाखर्क भज्याङबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले पाँच लाख ११ हजार २ सय २० बराबरको भन्सार छलि ल्याउँदै गरेको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका वडा नं. ९ गोलाखर्क भंज्याङ स्थ...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 83
- Next Page »
















