इलामः भोली शुक्रबारदेखिे हुँने नेकपा एमालेको १० औं जिल्ला अधिवेशन अन्तिम तयारी पुरा भएको छ । शनिवार सकिने अधिवेशनकाको सम्पूणर् तयारी पूरा भएको अधिवेशस आयोजक कमिटीले जनाएको छ । अधिवेसन स्थल गौतम बुद्ध सभा गृह (सिटीहल)लाई सजाउँने काम सकिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधि भेला हुन थालेका छन् । अतिथि, प्रति...
समाचार
-
-
‘राजनीतिक दलले सामाजिक रूपान्तरणको काम पनि गर्नुपर्छ’- कांग्रेस महामन्त्री शर्मा
इलाम: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलले सामाजिक रूपान्तरणको काम पनि गर्नु पर्ने बताएका छन् । नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै महामन्त्री शर्माले राजनीतिक दलले राजनीतिको मात्रै कुरा नगरेर सामाजिक रुपान्तरणको काममा पनि लाग्नु पर्नेमा जोड दिए...
-
सत्तारुढ गठबन्धनको राष्ट्रियसभा निर्वाचनमा मिलेर उम्मेदवारी दिने सहमति
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति भएको छ । उन्नाइसमध्ये बाँकी आठ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादी नेपाललाई दुई तथा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई एक/एक स...
-
जनै फाल्ने खस अभियानको सूरुवात पूर्वको इलामबाट !
“चिताको आगोमा रोटी सेक्नु” भन्ने उखान नकारात्मक अर्थमा प्रयोग हुन्छ । मानिसमा विपरित मानसिकताको प्रभाव बाग्लै रहन्छ । गर्नुपर्ने काम गर्दैन । नगर्नुपर्ने कुरा भने गर्न अघि सरिहाल्छ । नजानुपर्ने ठाउँमा गइदिन्छ । नखानुपर्ने कुरा खाइदिन्छ । नबोल्नुपर्ने ठाउँमा बोलिदिन्छ । अरुले भनेको वा आफूले सुनेको कुराको उल्टो अर्थ ...
-
तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा
इलामः नेपाल सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निणर्य गरेको छ । बुधबार साँझको मन्त्रिपरिषद्को बैठकले विदा दिने निणर्य गरेको हो । मन्त्रिपरिषद्को निणर्य अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोग समेत बिदा हुनेछ ।...
-
वर्षासँगै हिमपात हुँदा इलामको उच्च पहाडी जनजीवन समस्यामा
इलाम: वर्षासँगै इलामको पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपात हुँदा चिसोले जनजीवन समस्यामा परेको छ । शनिबार बेलुकीदेखि हिमपात हुँदा सर्वसाधारणको दैनिकीमा असर परेको स्थानीयले बताएका छन् । हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपूर २ का समुन राईले जानकारी गराए । सन्दक...
-
नेपाल उत्पीडित जातीय समाजको इलाम नगर अधिवेसन सम्पन्न
इलामः नेपाल उत्पीडित जातिय समाज इलाम नगर कमिटीको प्रथम अधिबेशन सम्पन्न भएको छ । नगर अधिवेशनले सानु दासको अध्यक्षतामा ४३ सदस्यीय नगर कमिटी बनाएको छ । कमिटीको उपाध्यक्ष राजेन्द्र विश्वकर्मा, सचिव बलबहादुर बराइली, सहसचिव मिना रसाइली, कोषाध्यक्ष कौशिला रम्तेल रहेका छन् । यस्तै सदस्यमा सोनिशा संकर, रोशन घतानी, बिमला...
-
सयपत्री विद्या मन्दिर बाेर्डिङको शिविरमा एक सय १० ले गरे दाँतको परीक्षण
देउमाई: देउमाई नगरपालिका ९ नम्बर वडामा भएको निशुल्क दन्त शिविरमा एक सय १० जनाले सेवा लिएका छन् । सयपत्री विद्या मन्दिर बोर्डिङ स्कुलको आयोजनामा भएको शिविरमा १४ वर्ष उमेर समूहको ७४ जना विद्यार्थी र अन्य ३६ जनाले दाँतको परीक्षण गरेको बताइएको छ । मानव डेन्टलको सह आयोजना तथा प्राविधिक सहयोगमा दांतको रोग सम्बन्धी...
-
स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न, निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं: निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे । खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता ह...
-
जुट्यो इलाम जिल्ला अधिवेशनको तयारीमा नेकपा एमाले
इलामः देशैभर हुँने नेकपा एमाले इलामले जिल्ला अधिवेशन तयारीमा थालेको छ । आउँदो पुश २३ गते हुने अधिवेशन सम्पन्न गर्न विभिन्न समिति बनाएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अधिवेशन सम्पन्न गर्न अर्थ तथा स्रोत परिचालन समिति, आवास तथा खाद्य समिति, प्रचार समिति, स्वयंसेवक समिति, प्रतिनिधि दर्ता समिति, स्...
















