चुलाचुली: इलामको चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपको तालिम बिहिबार शुरू भएको छ । हप्ता दिनसम्म सञ्चालन हुने तालिम गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको दुई स्थानमा तालिम सञ्चालन भइरहेको छ । एक र ३ नम्बर वडामा बङ्गुर पालन, २ नम्बर वडामा कुखुरा पालन, ४ नम्बरमा बाख्रा पालन र बेमौसमी तरकारी खेती सम्बन्धी सी...
समाचार
-
-
‘एमसीसी सम्झौताः अनुमोदन नेपाल सरकारले गर्छ’- अमेरिका
अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले निकट भविष्यमा झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदान अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको जनाएको छ । वाशिङ्टन डीसीमा बुधवार जारी गरिएको विज्ञप्तिमा नेपाललाई विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे सम...
-
महामन्त्रीमा गगन थापा अगाडी जित सुनिश्चित, दोस्रो स्थानमा विश्वप्रकास शर्माको सम्भावना बलियो
काठमाण्डौ: नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापाको जित सुनिश्चित भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा थापा अरुभन्दा फराकिलो अन्तरले अगाडि छन् भने दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि मतान्तर बढाउँदै लगेको छ । ३१ सयभन्दा धेरै मतगणनामा थापाले २ हजार ३२ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा विश्वप्रकाश ...
-
माई नगरपालिकामा १३ कुने सीमसार महोत्सव हुँदैं
इलामः माई नगरपालिका १ नम्बर वडामा १३ कुने सीमसार महोत्सव हुँने भएको छ । पर्यटन प्रवद्र्धन गर्न पुस ८ देखि ११ गतेसम्म महोत्सव आयोजना हुने बताइएको छ । महोत्सवका अवासरमा भलिबल प्रतियोगिता, बोटिङ्ग, ट्रि हाउस चढ्ने व्यवस्थासँगै, स्थानीय सास्कृतिक झाँकी, राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिले जनाएको...
-
महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू गठन
इलामः महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू शिक्षा शास्त्र सङ्कायको प्रारम्भिक कमिटी गठन भएको छ । किरण गौतमको अध्यक्षतामा मंगलबार (आज)४१ सदस्यीय शिक्षा शास्त्र सङ्काय प्रारम्भिक कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्ष दिलिप हाङ्ग लिम्बु, सारा राई, सचिव कृत...
-
सन्तोष खापुङको गीत इलाम आए एउटा कारमा राजेश पायल राई
इलामः नेपाली सांगीतिक जगतमा विगत देखि वर्तमानसम्म सबै प्रकारका दर्शक श्रोताहरूको मन मष्तिस्कमा सदाबहार बसि रहन सफल गायक राजेश पायल राईले भर्खरै ईलामेली कलाकार सन्तोस खापुङद्वारा रचित एवम् संगीतबद्ध गीत आज देखे तिमीलाई एउटा कार माझ बोलको गीत ओएसआर मुभी मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा इलामेली कलाकार निर्म...
-
छ दशकदेखि निरन्तर क्रियाशील नेपाली कांग्रेसका सभापतिमा निर्वाचित शेरबहादुर देउवा को हुँन ?
काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी डा शेखर कोइरा...
-
चुलाचुली साकेला गोल्ड कपको पहिलो चरणको खेल सकियो, पुस २ गतेदेखि सेमिफाइनलका खेल हुदैं
चुलाचुली: प्रथम चुलाचुली साकेला गोल्ड कप २०७८ को मंगलबार भएको खेलमा दमक फुटबल एकाडेमी विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट समान २ गोल भएपछि खेल ट्राइ ब्रेकरमा धकेलिएको थियो । ट्राईबेकरमा दमकका खेलाडीहरूले सर्वाधिक ४ गोल सहित नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । खेलमा दमक फुटबल क्लव झापाका जर्सी...
-
सूर्योदय नगरपालिका ७ कन्याममा भएकाे सवारी दुर्घटनामा दुईको निधन ८ घाइते
कन्यामः इलामको कन्याममा मारूती भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित आठ जना घाईते भएका छन् । भेनमा सवार सबै जना माइजोगमाई गाउँपालिकाको भएको बताइएको छ । दुर्घटनामा माईजोगमाई गाउँपालिका ४ का ७६ बर्षीय रामप्रसाद तिम्सिना र सोही गाउँपालकिा वडा नम्बर ३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्...
-
मिक्लाजुङका २७ बालबालिकालाई बाल हेल्पलाइन १०९८(दशनौआठ)को राहत सहयोग
रवि, पाँचथरः बाल हेल्पलाईन १०९८ (दशनौआठ) इलाम, मानव अधिकार मञ्च नेपालले पाँचथरको मिक्लाजुङका बालबालिकालाई राहत सहयोग गरेको छ । गएको कातिकमा परेको बेमौसमी बर्षाले समस्यामा परेको पाँचथर मिक्लाजुङका १५ घर परिवारका २७ बालबालिकालाई दुई लाख ३९ हजार एक सय बराबरको खाद्यान्न, लत्ताकपडा, शैक्षिक र स्वाथ्य सामग्री सहयोग गर...
















