• दुई हजार सात सय ९० चिया किसानमा नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना सञ्चालन हुँदै

    इलामः राष्ट्रिय चिया तथा कफी विकास वोर्डले ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयको सहभागितामा २०२३ को अप्रिलसम्म सञ्चालन हुने परियोजनाले किसानको आवश्यकता हेरेर काम गर्ने बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बता...

  • नेपाली कांग्रेस महाधिवेशन : कुन पदमा कति उम्मेद्वारी दर्ता भयो ?

    काठमाण्डौः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय सभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि यस सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १० बजेदेखि साँझ...

  • निरा शेरचन राईको सम्झनामा २० हजार राशीको पत्रकारिता पुरस्कार स्थापना

    इलामः गणेश रसिक फाउन्डेसनको संस्थापक अध्यक्ष स्वः निरा शेरचन राईको सम्झनामा २० हजार राशीको पत्रकारिता पुरस्कार स्थापना हुँने भएको छ । साहित्यकार गणेश रसिकले हालै दिवङ्गत भएकी श्रीमती निरा शेरचन राईको नाम पत्रकारिता पुरस्कार स्थापना गर्ने भएको हो । राईको सम्झनामा शनिबार (आज) ४५ औ दिनको पुण्य तिथिको अवसरमा प्रदेश...

  • मानव अधिकार पत्रकारिता पुरस्कार पाँचथरका बास्कोटालाई

    इलाम:  ८ औं मानव अधिकार पत्रकारिता वर्ष पुरस्कार पाँचथरका भिम बास्कोटालाई प्रदान गरिएको छ । मावन अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको नगद १० हजार पुरस्कारले सम्मान गरिएको छ । करीब डेढ दशक देखी पत्रकारितामा क्षेत्रमा क्रियाशिल बास्कोटा अन्नपूणर् पोस्ट र एपिवान एचडीमा आबद्द छन् । विश्व मानव अधिकार दिवस (ड...

  • करिब २ वर्षपछि सुर्योदय नगरपालिकाको अन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालन

    इलामः करिब दुई वर्षपछि सूर्योदय नगरपालिकाको अन्तुपोखरीमा पुनः डुङ्गा सञ्चालन शुरू भएको छ । कोरोना महामारीले बन्द रहेका डुङ्गा सञ्चालन मंगलबार देखि पुनःसुरू गरिएको नगरपालिकाले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलो पटक नगरपालिका आफैले डुङ्गा सञ्चालन शुरू गरेको छ । नगर प्रमुख रणबहादुर ...

  • ‘अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्छ’

    भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने अक्सफर्ड-आस्ट्राजेनेका खोपका एक विकासकर्ताले चेतावनी दिएकी छन् । प्राध्यापक डेम सारा गिलबर्टले एउटा मन्तव्यका क्रममा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताइन्। उनले ओमिक्रोन भेरिअन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन्।...

  • पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रम सम्पन्न

    काठमाडौँः पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याउँनुपर्ने, सञ्चारकर्मीले सुझाव राखेका छन् । प्रेस काउन्सिलको आयोजनामा सोमबार  भएको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले पत्रकार आचारसंहिताको पूर...

  • चुलाचुली–२ नम्बर वडाले विपन्न दलित १६ विद्यार्थीलाई साइकल दियो

    इलामः चुलाचुली गाउँपालिका २ नम्बर वडाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न १६ जना दलित विध्यार्थीलाई साईकल दिएको छ । वडाको श्री जनता माध्यमिक विद्यालय बाह्रगोठेका १० जना र मोरङ्गेझोडा स्थित पन्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ६ जना गरी जम्मा १६ जना दलित विद्यार्थीलाई साईकल दिइएको हाे । विद्यार्थीलाई कोहिन...

  • ब्यवसायी कटुवाल निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा निर्वाचित

    इलाम:  ब्यवसायी सन्तोषकुमार कटुवाल निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा निर्वाचित भएका छन् । संघको ९ औं जिल्ला अधिबेशनबाट निर्वाचित भएका हुन् । कटुवालले प्रतिस्पर्धी डिल्लीराम खनाललाई ९ मतले पछि पार्दै निर्वाचित बनेका हुन् । उनले ९९ मत प्राप्त गर्दा खनालले ९० मत प्राप्त गरेका थिए । संघको उपाध्यक्षमा निरज राउ...

  • राष्ट्रिय पार्टी राप्रपाको नेतृत्वमा जनजातिको पहिलो अनुहार लिङ्देन को हुन् ?

    ०३६ सालमा सँगै राजनीति गरेका दुई नेता संयोगले ०७८ सालमा प्रतिस्पर्धी बने । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला त्यही संगठनबाट राजनीति आरम्भ गरेका थिए, राजेन्द्र लिङ्देनले । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आबद्ध भएका लिङ्देनको राजनीति त्यही विद्यार्थी संगठनबाट जम...