• मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते  बिहिबार आइपिओ निस्कासन गर्दै

    काठमाण्डौ: मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले २ दिनपछि साउन १४ गते  बिहिबार सर्वसाधारणका लागि आईपीओ निस्कासन गर्दैछ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निस्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता  एक सय अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निस्कासन गर्न...

  • कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न देउमाई नगरपालिकाले खोप केन्द्र सहितको कार्यतालिका सार्वजनिक

    इलामः साउन १२ गते मंगलबार देखि कोरोना भाइरस विरुद्धको खोप लगाइने कार्यक्रमको देउमाई नगरपालिकाले खोप केन्द्र सहितको कार्यतालिका सार्वजनिक गरेको छ । इलाममा साउन १२ गतेदेखि १४ सम्म जिल्ला भरी खोप कार्यक्रम सञ्चालन भई रहेको छ । नगरपालिकाले जारी गरेको सूचनामा बिहान ११ बजेदेखि ०४ बजेसम्म आ-आफ्नै वडाको स्वाथ्य चौकीलाई खो...

  • जिल्लाको निषेधाज्ञा थप कडा, बजार पसल पूर्ण रूपमा बन्द रहने

    इलामः कोरोना संक्रमण दर बढन थालेपछि जिल्लाको निषेधाज्ञा थप कडाइ गरिएको छ । साउन लागेसँगै केही खुकुलो निषेधाज्ञा साउन १५ सम्म पुनः कडाइ बनाइएको छ । आइतबार आदेश पत्र जारी गर्दै प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले इलाम सदरमुकाम सहित जिल्लाका मुख्य बजार पसल पूणर् रूपमा बन्द रहने जनाएका छन् । जारी आदेशमा जिल्ला...

  • माई नगरपालिकामा अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री, अस्पताललाई भिडियो एक्सरे मेसिन

    इलामः माई नगरपालिकामा अपाङ्गता भएका ब्याक्तिलाई सहायक सामग्री दिइएको छ । हेरचाहका लागि उत्पे्ररण कार्यक्रम अन्तर्गत नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ५४ जनलाई सहायक सामग्री दिएको हो । अपाङ्गता भएका माई नगर ११ जनालाई व्हील चियर, तीन जनालाई बैशाखी दिइएको छ । १६ जनालाई श्रवण यन्त्र, ११ जनालाई टुवाईलेट चियर, दुई जनाल...

  • बिषालु च्याउ खाँदा २ जनाको ज्यान गयाे

    इलाम:बिषालु च्याउ खाएर फाकफोकथुममा दुई आज शुक्रबार जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा १ नम्बर वडा लुङ्सुङदानका ५१ बर्षिय लेखबहादुर लिम्बु र उनका छोरा १३ बर्षिय दिवश लिम्बुको ज्यान गएको हो । उनिहरुकाे उपचारकाे क्रममा नोबल मेडिकल कलेज विराटनगरमा निधन भएकाे बताइएकाे छ । बुधबार विहान जंगलबाट ल्याएको च्याउ खाँदा बेहोस भ...

  • इलाममा एकै दिनमा एक सय २१ जना कोरोना संक्रमित भेटिए

    इलामः इलाममा एक सय २१ जना कोरोना संक्रमित भएका छन् । शुक्रबार (आज) जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमितको तथ्याङ्क सार्वजनिक भएको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा रोङ्ग गाउँपालिकामा ५७ जना संक्रमित छन् । इलाम नगरपालिकामा २६ जना संक्रमित थपिए । सूर्योदय र देउमाई नगरपालिकामा १४÷१४ ज...

  • इलाममा साउन १५ गतेसम्म थपियो निषेधाज्ञा

    इलामः इलाममा जारी निषेधआज्ञा थप सात दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार जारी गरेको आदेशमा आउँदो साउन १५ गते मध्य राती १२ बजेसम्म रहने उल्लेख छ । परीक्षार्थी, उद्योगी व्यवसायी सेवा प्रदाय, चिया टिप्ने, औषधोपचार गर्ने चिकित्सले स्वाथ्य मापदण्डको पूर्ण रूपमा अवलम्बन गरी सेवा दिनुपर्ने । निषेधाज्ञाक...

  • एक नम्बर प्रदेशमा ७ हजार तीन सय बढी मुद्धा, ४० करोड राजश्व

    मोरङ: एक नम्बर प्रदेशमा गएको आर्थिक वर्षमा सात हजार तीन सय ८४ मुद्धा परेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा विभिन्न आपराधिक घटना, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अवैध दोहन, अवैध काठ तस्करी, ट्राफिक उलंघन लगायतको मुद्धा दर्ता भएका छन् । २०७७ साल श्रावण देखी २०७८ असा...

  • जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले कसरी काम गर्छ, अरूभन्दा के फरक ?

    जोन्सन एण्ड जोन्सनको कोभिड भ्याक्सिन (जानसेन कोभिड-१९ भ्याक्सिन) नेपालमा पहिलो पटक प्रयोग हुन लागेको छ। यसको प्रयोगलाई लिएर विभिन्न टीकाटिप्पणी तथा बहस भइरहेको छ। कोभिसिल्ड तथा सिनोफर्माद्वारा उत्पादित भ्याक्सिन (भेरोसेल) पनि सुरू हुनुपूर्व यस्तै तर्क/वितर्क भएका थिए। जोन्सन एण्ड जोन्सनको उत्पादन ’जानसेन कोभिड-१९...

  • प्रहरी निरीक्षक किशोर महिनाको सर्वोकृष्ट प्रहरी

    इलामः एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले असार महिनाको सर्वोकृष्ट प्रहरी घोषणा गरेको छ । प्रहरी अपराध अनुसन्धानमा कार्यरत इलामका प्रहरी निरीक्षक किशोर तामाङ महिनाको सर्वोकृष्ट प्रहरी भएका हुन । प्रहरी निरीक्षक तामाङले विभागीय मूल्य मान्यता र निर्देशन अनुसार कतव्र्यनिष्ठ भई जघन्य अपराधमा संलग्न फरार व्यक्तिको ...