इलामः माइजोगमाई गाउँपालिका-३ गुप्तीमा मंगलबार प्रहरीले एक सय ५० बोट गाँजा नष्ट गरेको छ । गुप्ती स्थित पाखाबारी र सार्वजनिक जग्गामा उम्रिएको गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको जनकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयसँगै मातहत प्रहरी कार्यालयले प्राकृतिक रूपमा मानिसको पाखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको गाँजाका...
समाचार
-
-
इलाममा घर जल्दा ४४ लाख बढिको क्षति
इलामः इलाम नगरपालिका वडा नम्बर एक किटिडाँडा साँखेजुङमा मंगलबार साँझ ५ बजे एक घर जल्दा ४४ लाख बढिको क्षति भएको छ । स्थानीय तेजबहादुर गुरूको टिनको छाना पक्की बेरा भएको तीन तले घर जल्दा ४४ लाख ७४ हजार चार सयको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भई भएको आगलागी आधा घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगलागील...
-
‘पराजयले सिकाएको पाठ पढ्दैछु’–होम दुलाल
मेरो सम्पूर्ण समय राजनीतिकमा खर्च गरिरहेको छु । राजनीतिमा हारेका होइन । विजयको लाममा उभिएर संगठनिक सुधार विकास तथा कृयाशिल सदस्यता वितरणको काममा छु । नागरिकका सपनाको वकालत गरिरहेको छु । खाली समय पसलमा परिवारलाई सघाउँछु । निरन्तर अध्ययन, चिन्तन, लेखनमा छु । राजनीतिक रूपमा नागरिकको पक्षमा काम गरिरहेको छु । सत्तापक्षमै...
-
श्रीमतीको कान काटेपछि……
दुई दिन अघि श्रीमानले कान काटिदिएपछि जानकी कानको टुक्रा लिएर जिल्ला अस्पताल बझाङ पुगेकी थिइन्। घटना भएकै दिन उनी अस्पताल पुग्न सकिनन्। कसैको सहयोग नपाएपछि उनी असहाय पीडामै बसिन्। माइतीलाई पनि खबर गर्न सकिनन्। शुक्रबारमात्रै एक जना महिलाले उनलाई अस्पताल पुर्याइदिइन्। पछि खबर सुनेर उनका आमा-बुवा पनि आए। बझा...
-
कोभिड-१९ नियम: प्रतिबन्धहरू खुकुलो पारिएका यी ६ देशमा के भएको छ ?
इङ्ग्ल्यान्डमा जुलाई १९ बाट कोभिड-१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाइने त्यहाँको सरकारले पुष्टि गरेको छ। त्यसको अर्थ सामाजिक सम्पर्क गर्न पहिला कानुनी रूपमा लगाइएका सबै रोकतोक अब हट्नेछन्। अब केही सार्वजनिक स्थानमा मुख ढाक्नेगरी मास्क लगाउनु अनिवार्य हुनेछैन। नाइटक्लबहरू फेरि खुल्नेछन् तथ...
-
इलाममा एकै दिनमा एक सय तीन संक्रमित थपिए
इलामः सोमबार एकै दिन इलाममा एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा प्रभावहीन बन्दा पछिल्लो समय जिल्लामा कोराना संक्रमणको दर बढ्दै गएको हो । साउन ७ गतेसम्मका लागि निषेधाज्ञा जारी भएपनि सबै क्षेत्र खुल्ला बन्दै गएको छ । यातायात, बजार, पसल दैनिक खुल्दै गएका छन् । जिल्ला प्रशासन कार्यालयले जारी गरे...
-
युनियन लाइफको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?
काठमाण्डौ : युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (असार ३१, बिहीबार) निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे कार्यलयमा अहिले बिहान ५:३० बजे सम्पन्न भएकाे छ । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राे...
-
सडक दुर्घटनामा वडा सदस्यको निधन
इलाम: माङ्सेबुङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्यको दुर्घटनामा निधन भएको छ । बुधबार साँझ दुर्घटनामा परेका सदस्य ३६ वर्षिय धनबहादुर राईको उपचारका क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । माङसेबुङ गाउँपालिका वडा नम्बर ४ मार्चेबुङका वडा सदस्य राई दमक रबि सडक खण्डमा दुर्घटनामा परेका हुन । राई आफैले चलाएको मे.८ प. ६०४ नम्ब...
-
एक रुपायाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं: पेट्रोलियम पदार्थको मूल्य एक रुपायाले घटेकाे छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बुधबार मध्यरातदेखि लागू हुने गरी घटेको हाे । मूल्य समायाेजनमा निगमले पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १२८ रुपैयाँ र ...
-
मेरी आमा
म जन्मिदा पैतिस वर्षको हुनुहुन्थ्यो मेरी आमा । म सानो छँदा वहाँले धेरै माया गर्नु भएको याद छ । अचेल सम्झिादा म झगडालु थिएछु, म गनगनाई रहेको हुन्थे आमा मायालु हातले ढाँडमा सुमसुम्याउँदै मलाई फकाउनु हुन्थ्यो । वहाँको कोमल स्पर्श पाएर भुसूक्कै निदाउँथे । यो २०४५ साल तिरको हो । अलिक बुझ्ने भएपछि थाहा भयो, मेरी आमा बुव...











