इलाम: इलाममा निषेधाज्ञा थप खुकुलो बनाउँदै नौ दिन थपिएको छ । गएको बैशाख २८ गतेदेखि जारी निषेधाज्ञा आउँदो असार ३१ गते मध्य राती १२ बजेसम्म थपिएको हो । थपिएको निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ । बन्दको समयमा बजार पसल दिउँसो ५ बजेसम्म खुल्नेछन् । जिल्ला प्रशासन कार्यालयको जारी आदेश बमोजिम मापदण्ड पुरा गरेर सार्वजनिक...
समाचार
-
-
अफगानिस्तान: सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ-तालिबान
आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बताएको छ। कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ मूलतः अमेरिक...
-
माईका ४० स्वयंसेविकालाई मोबाइल प्रदान
इलाम: माई नगरपालिकाका महिला स्वाथ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरिएको छ । हेरचाहका लगि उत्पेरणा कार्यक्रम अन्तर्गत नगरपालिका ४० स्वयंसेविकालाई निशुल्क मोवाइल वितरण गरिएको हो । गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्था जानकारी आदन प्रदान गर्दै शुभकामना कार्यक्रम मार्फत हेरचाह गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउँन ...
-
नियात्राः काठैकाठको ऐतिहासिक मृत सहर ‘गोर्खे’
नेपाली र गोर्खाली दुई शब्दको अन्तर्राष्ट्रिय महत्व बजारमा छँदैछ । यसको शाब्दिक अर्थानुगत किचलोले कहिलेकाहीँ निकै हल्लाउछ । इतिहास सिङ्गै उधिनेर विश्लेषकहरू पौठेजोरी खेल्छ्न् । आज म त्यही भाष्यबाट निर्मित गोर्खे हिँडिरहेको थिएँ । ममा द्विविधा किचलो केही थिएन आज । मात्र उत्कट अभिलाषा थियो सेलिब्रेटी सहर गोर्खे पुग्ने । ...
-
कोरोना संक्रमितको दर निरन्तर बढ्दै
इलाम: जिल्लामा कोरोना संक्रमितको दर निरन्तर बढ्दै गएको छ । आइतबार मात्र ६४ जनामा कोरोना देखिएको छ । निषेधाज्ञा सामान्य भएसँगै कोरोना बढेको तथ्यांकले देखाउँछ । सर्वसाधारणले स्वाथ्य मापदण्ढ पालना नगर्दा भाइरसकाे संक्रमण बढेकाे अनुमान छ । शनिबार इलाम नगरपालिकामा आठ जना भेटिएकोमा आइतबार ३६ जनामा देखिएको छ । सूर्यो...
-
कोेभिडको दुवै डोज खोप लगाउँने व्यक्ति कति सुरक्षित ?
कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ। भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ। भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको ...
-
मञ्चको पहलमा महिलाको उद्दार गरियो
इलाम: मानव अधिकार मञ्च नेपाल इलामको पहलमा एक महिलाको शनिबार उद्धार गरिएको छ । ५/७ वर्षदेखि माई नगरपालिका क्षेत्रभित्रमा भेटिने उनलाई उद्धार गरिएको मञ्चले जनाएको छ । अन्दाजी ४० वर्षकी जस्तो देखिने उनलाई माई नगरपालिबाट उद्धार गरिएको हो । नगरपालिका, प्रहरी चौकी दानाबारी र स्थानीय युवा सशक्तिकरणको सञ्जालको सहयोगमा उद्ध...
-
कोभिड-१९ कोरोना भाइरस संक्रमितको संख्या उकालो लाग्दै
इलाम: जिल्लामा निषेधाज्ञा खुकूलोसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । पछिल्लो केहि दिन यता कोभिड-१९ कोरोना भाइरसको संक्रमण दर निरन्तर बढ्दै गएको छ। मंगलबार ४१ जना संक्रमण पुष्टि भएकाेमा बुधबार तीन थपिएका छन् । जिल्लामा बुधबार एकै दिन ४४ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । इल...
-
ओइलाउँदैनन् स्वागतका माला सधै तपाईकाे पर्खाइमा छ सन्दकपुर गाउँपालिका
म तपाईसँगै छु । महामारीले तपाईको मनमा चिन्ता थपेको छ । घर व्यवहार चलाउँने दैनिक आवश्यकतामा समस्या ल्याएको छ । म पनि त्यहि अनुभव गरिरहेको छु । त्यहि अनुभवले थप जिउँने बाटोको खोजी गर्न सिकिरहेको छु । अन्य जीवनका जीउने आधारहरू के हुन सक्छन् खोजिरहको छु ? महामारीलाई चिन्ता र समस्याको रूपमा होइन । अवसर र सिर्ज...
-
संकट व्यवस्थापन समितिलाई माओवादी केन्द्रले दियो स्वास्थ्य सामग्री
इलाम: नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र इलामले जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई स्वाथ्य सामग्री प्रदान गरेको छ । केन्द्रले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई सामग्री हस्तान्तरण गरेको हो । २५ थान एन्टिजेन किट, ७ सेट पिपिई, ११ थान एप्रोन, ९ पीस फेस शिल्ड, ८ सय थान केएन ९५ मास्क, ए...














