जन्मसँगै मानिसको मृत्यु पनि निश्चित छ । यो ध्रुवसत्य वास्तविकता एक प्राकृतिक नियम पनि हो । यो सुन्दर सृष्टिको नियमित र अपरिहार्य नियतिलाई अस्वीकार गर्दै व्यक्तिले जानाजान निराशाको चरम विन्दुमा पुगेर पीडक र पीडित आफैं रहि आफ्नो जीवन आफैंले समाप्त गर्नु नै आत्महत्या हो । संसारभर नै भएका अध्ययनअनुसार आत्महत्याको पछाडि ...
समाचार
-
-
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनशन
विराटनगर: कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिर अगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति ...
-
‘मुक्कुमलुङ(पाथिभरा)मा केबुलकार निर्माण सम्झौता खारेज हुनुपर्छ’-पूर्वमन्त्री लङ्वा
विराटनगर: नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पाथिभरा मुकुलुङ क्षेत्रमा केबलकार निर्माण गर्ने बहानामा लिम्बूहरूको साँस्कृतिक. धार्मिक धरोहरमाथि अतिक्रमणको प्रयास भएको बताएकी छन् । मंगलबारको प्रदेश सभा बैठकमा विशेष समयमा बोल्दै पाथिभरा क्षेत्रमा केबलकार निर्माण गरेर लिम्बूको साँस्कृतिक, धार्मिक आस्थ...
-
‘नेपालटार मंगलबारे सडक कसको जिम्मामा छ, टुङ्गो लगाई दिनु पर्यो’- स्थानीयवासी
इलाम: कालो पत्रे सडकको दुरावस्था भोगेपछि नेपालटार मंगलबारे सडकको स्थानीय उपभोक्ताले सडक कसको जिम्मामा छ, टुङ्गो लगाई दिन माग गरेका छन् । उनिहरुले जिल्ला प्रशासन कार्यालय र डिभिजन सडकमा ज्ञापन पत्र बुझाउँदै सडक मर्मतको जिम्मा कसको हो ? टुङ्गो लगाउँदै यथासिघ्र मर्मत गरी दिन सरोकारवालासँग माग गरेका छन् । कार्यब...
-
माग पुरा नभए कोशीका निवर्तमान मुख्यमन्त्री कार्की अनसन बस्ने
विराटनगर: आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दोहोर्याएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवीहरूलाई प्रोत्साहन भ...
-
मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको पक्षमा मोटरसाइकल र्याली
ताप्लेजुङ: मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणमा अवरोध नगर्न आइतबार ताप्लेजुङको फूङलिङ बजारमा शान्तिपूर्ण मोटरसाइकल र्याली निकालिएको छ । केवलकार निमार्णलाई तत्काल सुचारु गर्न माग सहित निकालिएको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरेको जनाइएको छ । फुङ्लिङ बजारको नयाँ बसपार्कमा भेला भई हेलिप्याट गेटबाट शुरु ...
-
चेतना नाट्य समूह इलामको नाटक ‘घरजम’ काठमाण्डौमा प्रदर्शन हुँदै
इलाम: चेतना नाट्य समूह इलामको नाटक घरजम राष्ट्रिय नाटक महोत्सव २०८१ काठमाण्डौमा प्रदर्शन हुँने भएको छ । हरी प्रसाद कल्याणी रीमाल नाट्य सङ्गीत प्रतिष्ठानको आयोजनामा आउँदो भदौ ३० देखि असोज २ गतेसम्म हुने महोत्सवमा घरजम देखाउन लागेको चेतना नाट्य समूहले जनाएको छ । काठमाण्डौको राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने घ...
-
विभिन्न कार्यक्रम गर्दै आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै !
काठमाण्डौ: आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन । सरकारले २०६५ सालमा अभियानको ...
-
१० दिने किरात सिरिजङगा लिपि प्रशिक्षण सम्पन्न
दमक: दमक बहुमुखी क्याम्पसमा १० दिने किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रम शनिबार समापन भएको छ । लिम्बू विद्ध्यार्थी मञ्च दमक बहुमुखी क्याम्पसको आयोजना गरेको प्रशिक्षणमा लिपी लेख्न आवश्यक कुबुङ सक कुधक सक चुक सक साथै साधारण वाक्य संरचना निर्माण गर्न सिकाइएको सहजकर्ता थेयुसा फागोले जानकारी गराएको छ । भाषा लिप...
-
‘चन्द्रगिरी हिल्स लिमिटेड ७ दिन भित्र मुक्कुमलुङ छोड’
इलाम: मुक्कुमलुङ छोड आन्दोलनरत संस्थाहरुले काठमाण्डौको चन्द्रगिरी हिल्स लिमिटेडलाई ७ दिन भित्र मुक्कुमलुङ (पाथीभरा) छोड्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यापारी चन्द्र ढकाललाई काठमाण्डौमा शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै केबुलकार निर्माणको काम बन्द गर्न आग्रह गरेका हुन । आ...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 144
- Next Page »
















