इलाम: मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्ने पशुपतिनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । "मानववेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको" अवसरमा जिल्ला प्रशासन कार्यालय इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सजग हुनु पर्नेमा जोड दिए । सूर्योदय नगरपालिक...
समाचार
-
-
इलाममा कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान
इलाम: प्रदेश नं.१पुन नामाङ्कन संयुक्त संघर्ष समिति इलामले बुधबार कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान २०८१ कार्यक्रम गरेको छ । इतिहास, भूगोल, सभ्यता र संस्कृतिको रक्षार्थ हाम्रो आव्हान, समृद्ध नेपाल र पहिचानको आधारमा पु:न नामाङ्कन गर्न जिल्ला जागरण अभियान सम्पन्न गरेको हो । अभियानले योगेन्द्र लाओतीको...
-
मोर्चाद्वारा भ्रष्ट प्रधानमन्त्रीदेखि निजि क्षेत्रलाई कारबाही गर्ने कानुन बनाउन माग
इलाम: पहिचानवादी मोर्चाले भ्रष्ट प्रधानमन्त्रीदेखि निजि क्षेत्रलाई कारबाही गर्ने कानुन बनाउन माग गरेको छ । मोर्चाले बुधबार विज्ञप्ती जारी गर्दै भ्रष्टचारको अन्त्य बिनाको नेपालको उन्नती र प्रगतिको कल्पना गर्न नसकिने जनाएको छ । नेपालको प्रगति र उन्नति हुन नसक्नु विगतदेखि वर्तमानसम्म देशको सम्पूर्ण शासनयन्त्र...
-
अनेम संघ (क्रान्तिकारी) इलाम नगर सम्मेलन नयाँ कमिटी गठन गर्दै सम्पन्न
इलाम: अखिल नेपाल महिला संघ (अनेमसंघ क्रान्तिकारी)ईलाम नगरपालिकाको प्रथम सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले मंगली बिश्वकर्माको अध्यक्षतामा १५ सदस्य इलाम नगर किमटी गठन गरेको छ । संघको उपाध्यक्ष सरिमाया धमला, सचिव कृष्णकुमारी लिम्बू , सहसचिव सरिता राई र कोषाध्यक्ष सुस्मिता राई छनौट भएका छन् । सदस्यहरुमा नेत्र...
-
सेवारो खबरकर्मी राई सहित तीन सञ्चारकर्मी पुरस्कृत
इलाम: प्रेस चौतारी पत्रकारिता पुरस्कार मार्फत सेवारो खबरकर्मी सरिता राई सहित तीन सञ्चारकर्मीलाई पुरस्कृत भएका छन् । उनिहरुलाई प्रेस चौतारी नेपालले बुधबार इलाममा एक कार्यक्रम गरी पुरस्कृत गरेको हो । प्रेस चौतारी नेपाल इलामले प्रत्येक बर्ष प्रदान गर्ने "प्रेस चौतारी पत्रकारिता पुरस्कार-२०८०" इलाम पोष्ट दैनिक इल...
-
नक्कली सूचना बनाई बुधबार(आज)विदा भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ
काठमाडौँ: गृह मन्त्रालयको नक्कली सूचना बनाई भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा लिइएको बताइएको छ । गृह मन्त्रालयको लेटर हेडमा बुधवार(आज) बिदा भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको गृह स्रोतले जानकारी दिएको छ । प्रहरी अधिकारीका अनुशार विगतमा निकालेको सूचनालाई अनधिकृत रू...
-
मुक्कुमलुङ (पाथीभरा)छोड आन्दोलनको घोषणा
इलाम: मुक्कुमलुङ (पाथीभरा) धार्मिक पवित्र स्थलमा केबुलकार निर्माण गर्न नुहँने भन्दै विरोध गर्दै आएका विभिन्न संस्थाले मुक्कुमलुङ छोड आन्दोलनको घोषणा गरेका छन् । उनिहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आउँदो भदौ २३ गते भित्रमा केबुलकार निर्माण कम्पनीको कार्यालय बन्द गर्न समय सीमा तोकेका छन् । मुक्कुमलुङ संरक्षण ...
-
‘मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज हुनुपर्छ’
इलाम: किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज गर्नुपर्ने सरकारसँग माग गरेका छन् । उनले चुम्लुङको ३६ औं स्थापना दिवसका अवसरमा आयोजित मुल समारोह काठमाण्डौमा बोल्दै कुनै पनि हालतमा मुक्कुमलुङमा केबुलकार बनाउँन नदिने अडान दोहोर्याए । ...
-
‘याक्थुङबा बीचमा ना:हेन, गाली, श्राप बगाएर एकअर्का बीचमा सदभावना विकास गरौ’-काइला
इलाम: किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार तथा नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व कुलपति, कवि बैरागी काइलाले सामाजिक सांस्कृतिक उत्थान गर्न सम्पूर्ण किरात जाति एकताबद्ध हुनु पर्ने बताए । चुम्लुङको ३६ औं स्थापना दिवसको मुल समारोह काठमाण्डौमा सोमबार बोल्दै किरात जातिमा विभिन्न कुल बंशहरु छन् ती सबै बंश एकताबद्ध ह...
-
इलाममा चाडपर्व लक्षित विशेष प्रहरी कारबाही अभियान
इलाम: इलाम बजारमा चाडपर्व लक्षित विशेष प्रहरी कारबाही अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले सोमबार जारी गरेको सार्वजनिक सूचनामा कारबाही अभियानलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आम सर्वसाधारसँग अनुरोध समेत गरेको छ । 'सामाजिक अपराध र विकृति विरुद्द गतिविधीहरु भए गरेको देखेमा वा थाहा पाएमा प्रह...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 144
- Next Page »
















