• कियाचु इलामले छात्रबृत्ति बितरण गर्दै ३६ औं स्थापना दिवस मनाउने

    इलाम: किरात याक्थुङ चुम्लुङ इलामले तीन वटा छात्रवृत्ति वितरण गर्दै ३६ औं स्थापना दिवस मनाउने भएको छ । चुम्लुङको शुक्रबार बसेको बैठकले भदौ १७ गते नेपाल आदिवासी जनजाति महासंघको हलमा स्थापना दिवस मनाउने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा तीन वटा छुट्टाछुट्टै विषयको ४ जनालाई छात्रबृत्ति वितरण गरिने छ । गरिब तथा...

  • शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने सरकारको निर्णय

    काठमाडौँ: नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन ...

  • बैदेशिक रोजगारीको नाममा खाडीमा बन्धक बनाएर ‘बलात्कार र जबरजस्ती गर्भपतन’ गर्न लगाइएको एक नेपाली चेलीको कथा

    "मैले दु:ख पाएर फर्किएको घरपरिवारका सबैलाई थाहा छ, तर जे बित्यो, त्यो मैले आमा र आफन्तलाई अहिलेसम्म भन्न सकेकी छैन," उनले मलिन स्वरमा भनिन्, "छोरीलाई त मैले दु:ख पाएर फर्किएको पनि थाहा छैन ।" प्रहरीले अनुसन्धानका क्रममा दिएको परिवर्तित नाम 'बबरमहल (३१५)' भएकी उनी खाडीमा बेचबिखनमा परेकी नेपाली महिला हुन् । स्व...

  • मानव अधिकार मञ्चले थाल्यो अनिशाको जन्मदर्ता प्रमाण पत्र बनाउँने प्रकृया

    इलाम: मानव अधिकार मञ्च नेपाल इलामले कक्षा ८ मा पढ्दै गरेकी बालिकाको जन्मदर्ता प्रमाण पत्र बनाउन प्रक्रिया थालेको छ । जन्मदर्ता नहुँदा २ वर्षदेखि एउटै कक्षामा पढ्दै गरेकी १५ वर्षकी अनिशा (नाम परिवर्तन)को जन्मदर्ता प्रमाण पत्र बनाउँन सरोकारवालासँग समन्वयको काम थालेको मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माल...

  • बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान हुँदै

    बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु भएको अधिकारीहरूले बताएका छन् । हसिनासँगै उनको सरकारका यातायातमन्त्री ओबाइदुल क्वान्दरसहित अन्य छ उच्च अधिकारीहरूमाथि पनि अनुसन्धान हुने बताइएको छ । गत जुलाई महिनामा भएको आन्दोलनका क्रममा एक जना मारिएको घटनालाई जोडेर उनीहरूविरुद्ध उज...

  • जन्मदर्ता प्रमाण पत्र नहुँदा २ वर्षदेखि एउटै कक्षामा पढ्दै एक बालिका

    इलाम: उमेरले अनिशा (नाम परिवर्तन) १५ वर्षकी भइन् । उनि सदरमुकाम स्थीत एक नामुद सरकारी विद्यालयको कक्षा ८ मा पढ्छिन । तर २ वर्षदेखि एउटै कक्षामा । बार्षिक परीक्षा लेख्छिन । उनि न पास हुन्छिन, न फेल विद्यालयले कुनै सूचना दिदैनन् छिमकी पञ्चकुमार राईले भने अनिशाको जन्मदर्ता नभएकैले कक्षा दोहोर्याई रहनु परेको हो । ...

  • इलाममा आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन

    इलाम: इलाममा मंगलबार आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालको संयोजकत्वमा १८ सदस्यीय समिति गठन भएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको बैठकले गठन गरेको समितिको सदस्यहरुमा जिल्ला स्वाथ्य कार्यालयका...

  • किरात सिरिजंगा लिपी तथा लिम्बू भाषा प्रशिक्षण सम्पन्न

    झापा:  झापाको कमल गाउँपालिकामा ७ दिने किरात सिरिजंगा लिपी तथा लिम्बू भाषा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । किरात के चुम्लुङले गरेको प्रशिक्षणमा लिम्बू भाषा तथा किरात सिरिजंगा लिपीको बारेमा जानकारी गराइएको सहजकर्ता सेसेहाङ फियाकले जानकारी गराए । समापन समारोहमा आदिवासी जनजाती महासघ अध्यक्ष बदि साम्पा...

  • भोली साउन २५ गते ३० औंअन्तर्राष्ट्रिय आदिवासी दिवस कोशी प्रदेशमा सार्वजनिक विदा

    इलामः प्रदेश सरकारले भोलि साउन २५ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निणर्य गरेको छ । बिहिबार आज बसेको मन्त्रिपरिषद् बैठकले  ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निणर्य गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर दिवसलाई उत्सवका रुपमा मनाउन सब...

  • जात म्यूजिक भिडियोको प्रिमियर सो भयो

    फिक्कल: इलामको सूर्योदयमा जात बोलको म्युजिक भिडियोको आज प्रिमियर सो भएको छ । छिपिटारको रिन्छेन होटलमा प्रिमियर सो भएको जनाइएको छ । हिकस राईको निर्देशनमा निर्देशित म्युजिक भिडियो प्रमुख अतिथि सर्जक संगीतकार तथा गायक पुजन प्रधानले उद्घाटन गर्नु भएको हो । गीतको प्रिमियर सोमा भिडियोमा जातीय वर्गीय आर्थिक तहगत विभ...