• ‘उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच बढाउँन सरोकारवालाले ध्यान दिनुपर्छ’

    इलाम: उच्च शिक्षा अध्ययन छात्रवृतिमा विद्यार्थिको पहुँच विषयमा एक दिवशिय अन्तरक्रिया शुक्रबार (आज)  इलाम बजारमा सम्पन्न भएको छ् । नेपाल बिजनेश कलेज विराटनगरको आयोजनामा उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारले गरेको व्यवस्था बमोजिम पहाडी जिल्लाबाट छात्रवृतिमा पहुँच विस्तार गर्न सरोकारवालाले ध्यान दिनु पर्ने अन्तरक...

  • के गर्छ ? २६ औ स्थापना दिवस मनाएको मानव अधिकार मञ्च नेपाल इलामले !

    इलामः मानव अधिकार मन्च नेपाल इलामले आइतबार २६ औ स्थापना दिवस मनाएको छ । मञ्चका अध्यक्ष मोहनसिँह थेवेको अध्यक्षतामा स्थानपना दिवसमा संस्थाले गर्दै आएको विभिन्न कार्यक्रमको कार्य सम्पादनको समिक्षा गरेको जनाइएको छ । संस्थाको विषयगत क्षेत्र द्वन्द्व, शान्ति र न्याय, अधिकार र मानवअधिकार, लैगिंक तथा सामाजिक समावेशी...

  • एसइईको नतिजा भोली बिहीबार सार्वजनिक हुँदै

    भक्तपुर: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक न...

  • इलाम उपनिर्वाचनमा १० उम्मेद्वारले सय मत ल्याएनन !

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा  १० उम्मेद्वारले सय मत कटाउन सकेनन् । सय मत नल्याउँनेमा ४ राजनीतिक दल रहेका छन् भने अन्य स्वतन्त्र उम्मेद्वार रहेका छन् । राजनीतिक दलमा राष्ट्रिय मुक्ति आन्दोलन, राप्रपा नेपाल, नेसनल रिपब्लिक नेपाल पार्टी र नेपाल मजदुर किसान पार्टी रहेका छन् । स्वतन्...

  • उपनिर्वाचन मत परिणाम: माङसेबुङमा स्वतन्त्र उम्मेद्वार थेगिम पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत परिणाम अनुसार माङ्सेबुङ गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम (मुडा)ले सबैभन्दा बढी मत पाएका छन् । उनले २ हजार ६ सय ३९ मत पाए । गाउँपालिकाको मत परिणाम अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले २ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । उ...

  • इलामको उपनिर्वाचनमा दुई गाउँपालिकाको मत परिणाममा एमालेको अग्रता कायमै

    इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको चुलाचुली र फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ । मत गणनाको अन्तिम नतिजा अनुसार नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले अग्रता कायमै छ । उनले ८ हजार ८ सय ९८ मतका पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेस (रुख) का डम्बरबहादुर खड्काले ६ हजा...

  • मंगलबार आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदै

    कतारी अमिरको मङ्गलवारबाट सुरु हुने भ्रमणमा नेपालले आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने अधिकारवादी संस्थाहरूले बताइरहँदा अधिकारीहरूले श्रम सम्झौताको नवीकरण भ्रमणको एउटा प्रमुख एजेन्डा रहेको अधिकारीहरूले बताएका छन् । कतारमा करिब पाँच लाख नेपाली श्रमिक रहको बताइन्छ र मध्यपूर्वको उक्त देशले सन् २०२...

  • नगरपालिकाले दियो आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको सामग्री 

    फिक्कलः सूर्योदय नगरपालिकाले वडा नम्बर १४ लक्ष्मिपुरमा रहेको आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको कार्यालय सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको श्रम तथा रोजगार प्रवद्र्वन शाखा अन्तर्गत बैदेशिक रोजगारबाट फर्किएको व्यक्तिहरूको पुनएकीकरण कार्यक्रम (रेमी) द्वारा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ...

  • आदर्श माविमा फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान हुँदै

    इलाम: इलामको आदर्श माध्यमिक विद्यालयले आउँदो फागुन २६ गते पूर्व विद्यार्थी पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पुनर्मिलन कार्यक्रममा पूर्व विद्यार्थी र विद्यालयको विषयमा विभिन्न निर्णय तथा सहकार्यको विषयमा छलफल हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कार्यक्रममा पुर्व विद्यार्थी समाज आदर्श म...

  • प्रथम ओएशिस महिला गोल्ड कपको उद्घाटन खेलमा मानेभन्ज्याङ र दीपेन्द्र शिखर विजयी

    इलाम: प्रथम ओएसिस महिला गोल्ड कपको बिहिबार भएको उद्घघाटन खेलमा भारत दार्जीलिङको मानेभन्ज्याङ फूटबल क्लब सेमी फइनलमा प्रवेश गरेको छ । आयोजक क्लब ओएसिसलाई एक गोलका विरुद्ध तीन गोल गर्दै मानेभन्ज्याङले अघिल्लो चरणमा प्रवेश गरेको हो । उद्घाटन खेलमा मानेभन्ज्याङका खेलाडि सुस्मिता लेप्चाले चौथो मिनेटमा पहिलो गो...