इलाम: बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको छ । उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु नेपाल पुलिसको वेबसाइटले जनाएको...
बालबालिका
-
-
३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” पूर्णीमाया लामालाई
इलामः अनौपचारिक सेवा केन्द्र इन्सेकले ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार” बुधबार आज गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना हुने एक कार्यक्रममा पुरस्कार वितरण गर्ने इन्सेकले जनाएको छ । यस वर्षको ३० औँ “प्रकाश मानव अधिकार पुरस्कार”...
-
किरात याक्थुङ चुम्लुङले वितरण गर्ने दुई पुरस्कारको नतिजा सार्वजनिक
इलाम: किरात याक्थुङ चुम्लुङले दुई पुरस्कारको नतिजा सार्वजनिक गरेको छ । बार्षिक रुपमा वितरण गर्दै आएको कियाचु रत्नशोभा-शुभलक्ष्मी मुन्धुम र कियाचु साम्केलो केवाफूङ्वा सङ्गित कोष पुरस्कारको नतिजा सार्वजनिक गरेको करात याक्थुङ चुम्लुङले जनाएको छ । कियाचु रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार युमा साम्यो महासभा नेपालद...
-
आज ३० जुलाई अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
आज ३० जुलाई अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस । मानव बेचबिखन एक अपराध हो जसले महिला, बालबालिका र पुरुषहरूलाई जबरजस्ती श्रम र यौन लगायतका धेरै उद्देश्यका लागि शोषण गर्दछ । सन् २००३ देखि लागु औषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्यालय (UNODC) ले विश्वव्यापी रूपमा पत्ता लागेको तस्करीबाट पीडि...
-
आज जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस
जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मित्रता दिवस हो आज । मित्रता एक व्यक्तिको जीवनको बहुमूल्य धन हो । यो यस्तो सम्बन्ध हो, जसले मानिसलाई कुनै स्वार्थ र भेदभाव बिना एकअर्कासँग जोडेको हुन्छ । यही मित्रताको सम्बन्धलाई मनाउन हरेक वर्ष मित्रता दिवस मनाइन्छ । मित्रताको महत्व बुझाउने उद्देश्यले यो दिवस विशेष रुपमा मनाइन्छ । ...
-
बालमैत्री बन्दै सन्दकपुर गाउँपालिका, आउँदो आर्थिक वर्षमा घोषणाको तयारी
इलामः सन्दकपुर गाउँपालिका आउँदो आर्थिक वर्षमा बालमैत्री गाउँपालिका बन्ने भएको छ । गाउँपालिकाले बालमैत्री पालिका घोषणा गर्ने तयारीका साथ काम भईरहेको जनाएको छ । गाउँपालिकाले वडा नम्बर ३ सुलुबुङलाई बालमैत्री वडा बनाएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर २ र ४ लाई बालमैत्री वडा बनाउँने छ । आउँदो आर्थिक वर्षमा वडा नम्ब...
-
‘मनोसामाजिक समस्या न्यूनिकरण गर्न मनोविमर्शकर्ता एकजुट हुन आवश्यक’
विराटनगर: मनोसामाजिक समस्या न्यूनिकरण गर्न मनोविमर्शकर्ता एकजुट हुन आवश्यक रहको विराटनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताए । उनिहरुले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको मनोसामाजिक मनोविमर्शका सवाल र सरोकारवालाहरुको भूमिका विषयक प्रदेश स्तरिया कार्यशाला वक्ताले मनोसामाजिक समस्या समाधानमा सरोकारवालाको ए...
-
“सिकाई उपलब्धीलाई सहज बनाउँन विद्यालयका बालबालिकामा नाटक आवश्यक”
फिक्कल: सिकाई उपलब्धीलाई सहज बनाउँन विद्यालयका बालबालिकामा नाटक आवश्यक रहेको सूर्योदय फिक्कलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताए । सूर्योदन नगरपालिका १० को पालुवा बालक्लबले आयोजना गरेको नाटक सम्बन्धि दुई दिने कार्यशालामा विद्यालयको सिकाईलाई थप सहज बनाउँन नाटक शिक्षाले सहज बनाउँने अनुभव सहभागीले व्यक्त गरे । ...
-
वैदेशिक रोजगारीले वर्ष दिनमा १ हजार ३ सय ४६ युवाको ज्यान लियो, औसतमा दैनिक ४ सव बाकसमा
काठमाडौँ : सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३ सउ ४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआए...
-
प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ
इलाम: झापा र मोरङको बिभिन्न स्थानबाट मंगलबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ परेका छन् । उनिहरुलाई चेकजाँचको क्रममा प्रक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ मा चेकजाँचको क्रममा को. १९ ...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 61
- Next Page »
















