• प्रेम दिवस र यसका ‌‌‌ऐतिहासिक सन्दर्भ

    आज फेब्रुअरी १४ प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’। एकआपसमा प्रेम प्रकट गर्ने दिन । धेरै जोडीको बिवाह बन्धनको साइत । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा ...

  • ६७ औं वार्षिक उत्सव मनाउँदै देउमाईको खान्द्रुङ मावि

    देउमाई : इलामको खान्द्रुङ माध्यमिक विद्यालयले ६७ औं वार्षिक उत्सव मनाउने भएको छ । देउमाई नगरपालिका वडा नम्बर ७ मा रहेको विद्यालयले विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउने जनाएको छ । फागुन ४ देखि ६ गतेसम्म हँने वार्षिक उत्सवमा साँगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान र सम्मान कार्यक्र...

  • आज फेब्रिवरी ११ अर्थात महिला पहुँचको अन्तराष्ट्रिय दिवस

    दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन् । विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूप...

  • प्रथम ‍ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक

    इलाम: फागुन ३ देखि ७ गतेसम्म हुने प्रथम ‍ओएशिस महिला गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । क्लबले शुक्रबार पत्रकार सम्मलेन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । ओएशिस क्लब इलामले टुँडिखेलमा सञ्चालन गर्ने खेलमा नेपाल तथा भारतका गरी ८ टिमले सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । निशुल्क हेर्न पाइ...

  • प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पुरा

    देउमाई : प्रथम देउमाई कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आजको खेल सम्पन्न भएसंगै सेमीफाइनल समिकरण पुरा भएको छ । सन्दकपुर गाउँपालिकाको जित र इलाम नगरपालिकाले वाकओभर पाएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा बुधबार इलाम नगरपालिका र माई नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । बिहि...

  • सूर्योदय र फाफोकथुम घर फर्किदा, माई र चुलाचुली सेमिफाइनमा प्रवेश

    देउमाई: प्रथम देउमाई कप फूटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएको छ । खेलमा सूर्योदय नगरपालिका र फाफोकथुम गाउँपालिका घर फर्कीए । भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा माई नगरपालिका र चुलाचुली गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा सूर्योदय नगरपालिकाला...

  • प्रथम देउमाई कपको आइतबार भएको खेलमा इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका विजयी

    देउमाई: प्रथम देउमाई कपको आइतबार दुई खेल सम्पन्न भएको छ । भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा भएको खेलमा सन्दकपुर गाउँपालिका र इलामन नगरपालिका विजयी भएका छन् । पहिलो खेलमा सन्दकपुरले माङ्सेबुङ गाउँपालिकालाई ६ -५ अन्तरले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको छ । खेल शुरु भएको ८औ मिनटमा सन्दकपुरका ...

  • प्रथम देउमाई कपको उदघाटन खेलमा माई नगरपालिका विजयी

    देउमाई: प्रथम देउमाई कपको उदघाटन खेलमा माई नगरपालिका विजयी भएको छ । देउमाई नगरपालिकालाई २- १ ले पछि पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलको ३१ औँ मिनेटमा माईको तर्फबाट सुगम सुब्बाले प्रहार गरेको बलले जाली चुम्यो । मध्यान्तर पछि ७० औँ मिनेटमा माईका  मनबहादुर मगरको प्रहार निर्णायक बन्यो । खेलको म्यान अफ दि ...

  • ‘न्यायिक समितिलाई हाउगुजी नबनाउँ’-न्यायधिश दाहाल

    इलाम: मानव अधिकार मन्च इलाले जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालसँग विहिवार  फेरि भेटौला कार्यक्रम गरेको छ । न्यायिक समितको फैसला कार्यान्वयन सम्बन्धि प्रशिक्षक प्रशिक्षणसँगै भएको फेरि भेटौला कार्यक्रममका बोल्दै न्यायधिस दाहालले स्थानीय सरकारले न्यायिक समितिको क्षेत्राधिकारलाई हाउगुजी नबनाउँन आग्रह गरे । ...

  • इलामको टुँडिखेलमा प्रथम महिला इलाम गोल्डकप हुँदै

    इलाम: आउँदो फागुन २ देख ७ गतेसम्म इलाममा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ओएसिश क्लब इलामको आयोजनामा हुने खेलमा कम्तिमा ८ टिमको सहभागिता  रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । झापा, पाँचथर, आयोजक ‌ओएसिश क्बल, विभागीय शसस्त्र प्रहरी, नेपाल आर्मीको प्रादेशिक टिम, भारत दार्जीलिङको मान...