• आदिवासी जनजाति महासंघ इलामको अध्यक्षमा पुन येक्तेन

    इलाम: नेपाल आदिवासी जनजाति महासघं इलामको ८ औं अधिवेसन चक्र येक्तेन (अभिषेक) को नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गर्दै सम्पन्न । अधिवेशनबाट अध्यक्ष येक्तेनलाई दोस्रो कार्यकालका लागि चयन गरेको हो । अधिवेशनले उपाध्यक्षत्रयमा नरबहादुर खवास, भक्त थामी र सावित्रा श्रेष्ठ छानेको छ । सचिवमा याम वाङ्देल, सहसचिव...

  • ‘प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्छ’

    इलामः प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने बिहिबार इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले नेपाल आदिवासी जनजाति महासंघ इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै जनमतले जनभावनाको कदर नगरेकोमा दुःख व्यक्त गरे । नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष जहरूमाया जिमि याक्खाले राजनी...

  • ‘कोशी नाम राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग’

    इलामः प्रदेशको नाम कोशी राख्नु आदिवासी जनजातिको मतको दुरुपयोग भएको नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष जहरूमाया जिमीले बताइन् । उनले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको ८ औं अधिवेसनको उद्घाटन सत्रमा बोल्दै आदिवासी जनजातिलाई भोट बैकको रूपमा मात्र प्रयोग गरेकोमा दुःख व्यक्त गरिन । उपाध्यक...

  • आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार

    इलामः जिल्ला प्रहरी कार्यालय इलामले आत्म हत्या गर्छु भन्ने एक व्यक्तिलाई सकुसल उद्दार गरेको छ । गएको बैशाख ३१ गते ७ बजे घरबाट निस्केका ३० वर्षका युवाले मोबाइल मार्फत आत्म हत्या गर्छु भन्ने म्यासेज इन्टर पोललाई पठाएको साईबर ब्यूरो हुुँदै जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुन साथ प्रहरी टोलीले उद्दार गरेको जिल्ला प...

  • आउँदाे जेठ ४ र ५ गते नेपाल आदिवासी जनजाति महासंघ इलामको ८औं अधिवेसन हुँदै

    इलामः नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामको ८औ अधिवेसन जेठ ४ र ५ गते हुने भएको छ । अधिवेसन महासंघ केन्द्रीय उपाध्यक्ष लहरूमाया जिमीको उपस्थिीतिमा हुने जनाइएको छ । पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नविन सामाजिक सहमतीको पक्षमा आठौं जिल्ल...

  • सुधार गृहले परिचित इलाम कारागारमा सुरक्षा मार्गचित्र २०८० शुरु

    इलामः सुधागृहले परिचित इलाम कारागारमा कारागार सुरक्षा मार्गचित्र सोमबारदेखि कार्यान्वयनमा आएकोे छ । कारागारमा हुँने सम्पूर्ण बेतिथीलाई हटाउँन कारागार सुरक्षा मार्गचित्र २०८० शुरू गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी गराए । कारागार परिसरमा मार्गचित्रको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पो...

  • यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता इलामको माई नगरपालिकामा हुुने

    इलामः इलामको माई नगरपालिकामा आगामी जेठ २६ गतेबाट यु-२० राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । माई नगरपालिका—४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको बारे शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितमा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा ...

  • कोशी नाम खारेज हुनुुपर्ने माग गर्दै इलाममा कालो झण्डा सहित प्रदर्शन, खेलकुद विकासकाे वोर्ड भत्काइयो

    इलामः कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् । पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर लगायतको नेता कार्यकर्तालाई कालो झण्डा समेत देखाएका छ...

  • चार दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न

    इलामः बुलन्द मल्टिटेक्निकल मिडिया प्रालीको आयोजनमा संचालित ४ दिवसीय मल्टिमिडिया पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । तालिममा नलाइन पत्रकारितामा के कुराहरू आवश्यक र महत्वपूणर् छन् के के कुरामा ध्यान दिनुपर्छ र मोबाईल पत्रकारिताको विषयमा जानकारी गराइएकोे थियो । पछिल्लो समय अनलाइन पत्रकारिताको प्रभाव बढेसँ...

  • नयाँ बुलन्दद्वारा नगद १० हजार बराबरको अनलाइन पत्रकारिता पुुरस्कार स्थापना

    इलाम: बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले अनलाईन पत्रकारिता पुरस्कार स्थापना गरेको छ । जिल्लाका अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरेको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक ...