• प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच

    इलामः कोशी नाम खारेज हुँनुपर्ने भन्दै प्रदर्शन गरिरहेको पहिचानवादी संघ संस्थाले प्रदेश सरकारले वार्ताको नाममा निकालेको विज्ञप्ति अमूर्त र निच भएको बताएका छन् । प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले हस्ताक्षर गरेको मन्त्रालयको लेटर प्याडमा निकालिएको विज्ञप...

  • लिम्बू विद्यार्थी मञ्च इलामको अध्यक्षमा फागो

    इलामः लिम्बू विद्यार्थी मञ्च इलामको चौथो अधिवेशन राजेन्द्र फागोलाई अध्यक्ष बनाउँदै सम्पन्न भएको छ । सोमबार इलाममा भएको अधिवेसनले उपाध्यक्ष कमल नेम्बाङ “समुन्द्र“ र रेखा बेघा, सचिव सुशिल मोरोहाङ, सहसचिव भीमा फत्र, कोषाध्यक्ष नित्याहाङ सम्बाहाफेलाई सर्वसम्मत छानेको छ । सदस्यहरूमा चन्द्रमान योङहाङ, गोपिराज आङदेम्बे...

  • आज जेठ १५ गते १६ ‌‌औं गणतन्त्र दिवस

    जनआन्दोलन २०६२, ०६३ पछि प्रत्येक जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ । गणतन्त्रको शाब्दिक अर्थ सुरुवात गर्न चाहयौं गणतन्त्रको अर्थबाट र यहाँ विश्व प्रसिद्ध अङ्ग्रेजी विश्वविद्यालय क्यामब्रिजको परिभाषा सापट लिंदैछौ जसका अनुसार गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जन...

  • इलाम बजार क्षेत्रका ३३ सय ४४ घरमा प्रतिसेकेन्ड करिव ४३ लिटर खानेपानी आपुर्ति हुुँदै

    इलाम: ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि सरोकारवालले अनिबार अनुगमन गर्दै आयोजनाको सम्पन्न भएको जनाइएको हो । अनुुगमनमा जिल्ला स्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायमा प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागिता रहे...

  • इलामको १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक

    इलामः इलाम जिल्लाकोे आन्तरिक सडकको यात्रु भाडा दर बिहिबार सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले जिल्ला भित्रका १ सय २२ सडकमा जीप यात्रु भाडा दर फेसबुक पेजमा सार्वजनिक गरेको छ । गएको जेड ८ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको संयोजकत्वमा बसेको जिल्ला यतायात ब्यवस्थापन समितिले इलामदेखि ताप...

  • ‘तोकिए भन्दा बढी भाडा लिए प्रहरीलाई सम्पर्क गर्नु’-जिप्रका

    इलामः जिल्ला प्रहरी कार्यालय इलामले इलाम झापाको यात्रामा तोकिएको भाडा भन्दा बढी शुल्क नतिर्न आग्रह गरेको छ । प्रहर कार्यालयले फेसबुक पेजमा सूचना जारी गर्दै तोकिएको भाडा भन्दा बढी शुल्क लिए प्रहरीलाई सम्पर्क  गर्न अनुरोध गरेको छ । यात्रामा भाडा शुुल्क बढि मागेमा जोरकलस किटेनी र गोलाखर्क भञ्ज्याङ चेक पोष्टमा जा...

  • इलामको दुुई विद्यालयमा लैङ्गिक हिंसा र लागुु औषध विरूद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न

    इलामः इलाम नगरपालिकाको दुई विद्यालयमा लैंगिक हिंसा तथा लागु औषध बिरुद्द सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोगमा इलाम नगरपालिका नगरपालिका र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सुम्बेक माध्यमिक विद्यालय र अमर उच्च माध्यमिक विद्यलायमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको जिल्...

  • ‘सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुुनुपर्छ’

    थर्पू:  सर्वसाधारण नागरिक सबैमा न्यायको पहुँच हुँनुपर्ने पान्थरको याङ्वरक गाउँपालिकामा भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । उनिहरूले गाउँपालिकाको न्यायिक समितिले आयोजना मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा शुरू भएको मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम उद्घाटन समारोहका बक्ताले सबै नागरिकमा न्यायको समा...

  • बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणमा जुट्दै स्थानीय

    इलामः इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिको विभिन्न स्थानमा रहेका बौध धर्मसँग सम्बन्धित पुरातात्विक सम्पदा शिलालेख सरंक्षणको काम भइरहेको छ । गुरूकु मणि शिलालेख संरक्षण समितिको अगुवाईमा धर्मावलम्बी तथा अन्य दाताहरूको सहयोगमा संरक्षण्को काम भइरहेको जनाइएको छ । गाउँपालिकामा रहेको बौध गुम्बासँगै खुल्ला डाँडा, ...

  • सन्दकपुरमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न

    इलामः सन्दकपुर गाँउपालिकाको सहकार्यमा स्थानीय तहमा बालबालिका सम्बन्धि कानुनको कार्यान्वयन सम्बन्धमा बैठक सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाको आयोजना, किन्डर्मिसनरेक जर्मनीको सहयोगमा संचालित बैठकले बालबालिका सम्बन्धि कार्य योजना समेत बनाएको छ । बैठकमा अहिले गा...