इलामः नेपाल पत्रकार महासंघ इलामले आज शुक्रबार इलाममा आयोजना गरेको एक कार्यक्रममा जिल्लाका तीन कृयाशील सञ्चारकर्मी पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ इलामले स्थानपना गरेको १० हजार राशीको आशिष स्मृति पत्रकारिता पुरस्कार २०८० बाट टिका खतिवडा प्रमाण पत्र सहित पुुरस्कृत भएका छन् । त्यसै गरी नगर दश हजार राशीक...
बालबालिका
-
-
नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन हुने
इलामः नयाँ वर्ष २०८० बैशाख १ गते प्रथम खुला इलाम माइपोखरी म्याराथन (महिला र पुरुष) हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको सह आयोजक जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव मूल आय...
-
प्रथम सन्दकपुर महोत्सव हुुँदै, बैशाख १० सम्म सञ्चालन हुने महोत्सवमा, एक लाख पर्यटक आउँने
इलामः इलामको सन्दकपुर गाउँपालिकामा चैत्र २४ गतेदेखि प्रथम सन्दकपुर महोत्सब हुँदैछ । अहिले महोत्सवको प्रचारप्रसारले भइरहेको छ । पर्यटन मार्फत पालिकाको प्रर्वद्धन गर्ने उद्धेश्यले बैशाख १० गतेसम्म महोत्सवको प्रचारप्रचार तिब्र पारिएको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । महोत्सवमा ११ किसिमका कार्यक्र...
-
गृह मन्त्रालयको लाजेहाङ घटना छानबिन समिति आन्दोलनलाई तुहाउने षड्यन्त्र मात्रै: संघर्ष समिति
काठमाडौंः किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पूर्वघोषित आन्दोलनका कार्यक्रम हरू हरेक दिन सशक्त र कडा रूपमा बढाउन आव्हान गरेका छन् । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई सङ्घीय सरकारसँग वार्ता गर्ने बारेमा कुनै जानकारी नभएको बताउने समितिको मुख्य घटक कियाचुका केन्द्रीय अध्यक्ष येक्तेनले ...
-
दश वर्षमा दश प्रतिशतले बढ्यो नेपालको जनसङ्ख्या
काठमाडौ: केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८को तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले ...
-
घाइते लाजेहाङको निधन, छानबिन गरी दोषीलाई कारबाही र सहीद घोषणा गर्न माग
धरान: ‘कोशी’ नाम खारेज माग गर्दै भएको जन प्रदर्शनमा घाइते लाजेहाङ सुक्वाबा (पदम)को उपचारको क्रममा धरानंमा निधन भएको छ । प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङको विपी काइराला स्वाथ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा निधन भएको सघर्ष समितिले जनाएको छ ...
-
प्रदेशको नाम कोशी खारेज गर्न चरणबद्व आन्दोलनको घोषणा
इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बुधबार विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरको हो । सरकारी कार्यालयमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोशी बोर्ड लेखनमा रोक लगाउँने, लेखिएका बोर्ड हटाउने/मेटाउने, कोशी लेटरप्याडको प्रयो...
-
‘विभेदको अन्त्य प्रत्येक व्यक्तिको मनमा हुुनुुपर्छ’
इलामः प्रतिस्पर्धा गर्ने ठाउँमा दलितलाई उभ्याउने कुरामा दलहरुले नै विश्वास नगर्ने इलाम बजारमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । ५८ औँ अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित ‘इलाम जिल्लामा जातीय विभेद र छुवाछुतको अवस्था र यसको अन्त्यको लागि सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रम...
-
इलामका न्यायिक समिति र उजुरी प्रशासकको पाँच दिवसीय तालिम
इलामः इलाम जिल्लाका न्यायिक समिति र उजुरी प्रशासकको पाँच दिवसीय कार्य सम्पादन व्यवस्थापन सम्बन्धि तालिम शुरू भएको छ । इलाम बाजरमा सोमबार शुुरू भएको तालिममा विवाद, मेलममिलाप र न्यायिक समितिको कार्य सम्पादनका विषयमा जानकारी गराइनेछ । स्थानीय सरकारको समन्वय, मानव अधिकार मञ्च नेपाल इलामको गुणस्तरीय न्याय सेवा सुनिश्...
-
चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि तालिम सुरू
माईः इलामको माई नगरपालिका ९ चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि पाँच दिने तालिम सुरू भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा महिला उद्यमी समूहले आयोजना गरेको तालिममा कार्यक्रम उद्घोषणसँगै भाषणकलाको बारेमा जानकारी गराइने समूहका सञ्जना राईले जानकारी गराइन् । समूहका अध्यक्ष निरा अधिकारीको अध्यक्षताम...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 61
- Next Page »
















