• सन्दकपुरमा बालबालिकाको विविध विषयमा छलफल

    सन्दकपुरः सन्दकपुर गाँउपालिकामा बालबालिकाको वर्तमान अवस्था र ऐन सम्बन्धि छलफल बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय तथा मानव अधिकार मञ्च नेपाल इलामको बाल अधिकार संरक्षणका लागि ऐक्यबद्धता परियोजनाले गरेको कार्यक्रममा बालबालिका सम्बन्धि ऐन, भएका व्यवस्था र भावी कार्ययोजनाबारे कार्यपालिकासँग छलफल गरेको थियो ।...

  • चुलाचुलीमा विद्यार्थी मूल्यांकन सम्बन्धी तालिम सम्पन्न

    चुलाचुलीः चुलाचुली गाउँपालिकामा कक्षा १ देखि ३ सम्मको नयाँ पाठ्यक्रममा आधारित विद्यार्थी मूल्यांकन सम्बन्धी तालिम मंलबार सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुुद शाखाले आयोजना गरेको पहिलो चरणको तालिम सम्पन्न भएको हो । किरातेश्वर माध्यमिक विद्यालयमा सम्पन्न तालिममा २७ सामुदायिक तथा संस्थागत विद्या...

  • माङ्सेबुुङ वडा नम्बर ६ ले सक्यो विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम

    माङसेबुङः माङसेबुुङ गाउँपालिका वडा नम्बर ६ मा प्रतिभा पहिचान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक वर्ष.२०७९/८० को वार्षिक कार्यक्रम अनुसार चिसोपानी माध्यमिक विद्यलयमा वडा स्तरीय छनौट कार्यक्रम सम्पन्न भएको हो । प्रतिभा पहिचान छनौट कार्यक्रममा कक्षा १ देखि ५ स्तरीय चित्रकला...

  • कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने

    कुम्मायकः पान्थरको कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने भएको छ । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुुँने गोल्डकप चैत ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । गोल्डकपको चौथो संस्करणको रूपमा हुने खेलमा जिल्लाको आठै स्थानीय तहको सहभागिता रहने बुधबार गाउँपालिकामा भएको पत्रकार सम्मेलनमा जानक...

  • माङ्सेबुुङ ५ मा प्रतिभा पहिचान छनौट कार्यक्रम सम्पन्न

    माङसेबुङ: माङ्सेबुुङ गाउँपालिका वडा नम्बर ५ ले प्रतिभा पहिचान छनौट कार्यक्रम सम्पन्न गरेको छ । बुधबार सरस्वती माध्यमिक विद्यालयमा वडा स्तरीय प्रतिभा पहिचान छनौट सम्पन्न गरेको हो । कक्षा १ देखि ५ सम्मको आधारभूत विद्यालयस्तरीय चित्रकला, कक्षा ९ देखि १२ को वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । खेलम...

  • बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्षमा राई

    झापाः बुद्दिचाल संघ, प्रदेश नं.-१ समितिको अध्यक्ष सुरेन्द्र कुमार राई निर्वाचित भएका छन् । झापाको दमकमा सम्पन्न समितिको दोस्रो अधिबेशनले राईको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति बनाएको छ । निर्वाचित समितिको उपाध्यक्षमा सुनसरीका नारायण खतिवडा, सचिवममा खोटाङका याइशाष याशिर खम्बु, सहसचिवमा भोजपुरकी संगिता प्रधान, क...

  • ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न

    चितवनः किरात याक्थुङ चुम्लुङको ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न भएको छ । चुुम्लुुङले प्रगति, आर्थिक प्रतिवेदनसँगै समसामयिक विषयका प्रस्ताव पारित गरेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । चुम्लङले प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूप...

  • सहभागिको विचारले नेतृत्व गरेको त्यो अन्तरक्रिया

    गएको फागुन ७ गते आइतबार दिनको २ः३० वजे । मानव अधिकार मञ्च नेपाल इलामको सभाहल पुुग्दा सुनसान थियो । हलभित्र प्रजातन्त्र दिवस र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर । अगाडि टेबलसँग नमिलाइएका कुर्सीहरू एक्लै थिए । हलमा पुुग्दा कसैले कार्यपत्र वा छलफल पत्र प्रस्तुत गर्छन् । त्यसपछि का...

  • सन्दर्भः २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस

    नेपालमा भाषा ऐन बनेको छैन । संघ, प्रदेश र स्थानीय सरकारले भाषासम्बन्धी कुनै काम गर्न सकेका छैनन् । भाषा मरिसकेपछि कुनै अर्थ हुँदैन । आज अर्थात् २१ फेब्रुअरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । चौबिसौं अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२३ को नारा ‘शैक्षिक रुपान्तरणको लागि बहुभाषिक शिक्षा’ रहेको छ । यो दिवस सन् १९९९ ...

  • आज ग्याल्पो ल्होछार तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस

    ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन, एउटा साझा उत्सर्गको साटासाट हो आज। नयाँ वर्ष २१ ५० क्षु-फो-ताक्लोको उपलक्ष्यमा सम्पूणर् दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभक...