इलामः इलाम नगरपालिका ६ नम्बर वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी बीच प्रतिभा पहिचान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा र वडा कार्यालयको सहयोगमा वडा शिक्षा समितिको आयोजना र विधालयहरुको समन्वयमा ६ नम्बर वडाका आधाभूत तहका विधालयहरूका विधार्थिहरू बीच प्रतिभा पहिच...
बालबालिका
-
-
लिम्बु जातिले सुधार र विकास गर्नुपर्ने केही प्रस्ताव
मंगोलियन वणर्का लिम्बु जाति अन्य आदिवासी जातिहरु झै साँस्कृतिक रुपमा धनी मानिन्छ । लिम्बु आफूलाई याक्थुङ भनेर पनि गर्व गर्ने गर्दछ । केही सय बर्ष अघिसम्म आफै शासन गरेका जाति भएकोले जेठो शासक पनि मानिन्छ । धेरै इतिहासमा लिम्बुहरु किरात हुन भनेर लेखिएका छन भने किरातले आज भन्दा करिब ५ हजार बर्ष अगाडी शासन गरेको र उनीह...
-
नेपालमा क्रिकेट खेलको इतिहास
नेपालमा ब्यबस्थित रुपले क्रिकेट खेलको शुरुआत बि. सं. १९७८ तिर राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा मदन शम्शेरले भित्राएको देखिन्छ । शुरुमा यो खेल ठुला ठालुले खेल्ने रुपमा भए पनि पहिलो पटक खेलको लागी टिम बनाउनु पर्दा आफ्नो टिममा त केहि राणा परिवार र अन्यलाई राखे तर बिपक्षी टिममा उनले आमिर खानको लगान फिल्ममा झै साधारण...
-
बुद्धिचाल संघ इलाम नगर समिति गठन
इलामः बुद्धिचाल संघले इलाम नगर समिति गठन गरेकाे छ । सघंले नविन रायको अध्यक्षतामा नगर समिति गठन गरेको हाे । समितिको उपाध्यक्षमा दिपेन्द्र घर्तिमगर, सचिव अजय कार्की, कोषाध्यक्ष जोसेफ श्रेष्ठ, रहेका छन् । सदस्यहरूमा राजन ढुुंगेल, चन्द्रकला तामाङ चयन भएका छन् भने एक जना सदस्य नगर खेलकुद समितिले मनोनित गर्ने बताइए...
-
उद्वघोषण कला सम्बन्धि तालिम सम्पन्न
इलामः महेन्द्र रत्न बहुुमुुखी क्याम्पस इलाममा उद्वघोषण कला सम्बन्धि तालिम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियुु क्रान्तिकारीले आयोजना गरेको दिने उद्घोषण तालिम सम्पन्न भएको हो । २८ औँ जनयुद्ध दिवसको अवसरमा भएको उद्घोषण तालिममा क्याम्पसमा अध्ययनरत ४५ जना विद्यार्थीहरूको सहभागिता र...
-
मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)दार्जिलिङ भारतले उचाल्यो पबित्रहाङमा कप २०७९ को उपाधि
इलामः माङ्सेबुुङमा जारी पबित्रहाङमा कप २०७९ को उपाधि मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी)दार्जिलिङ भारतले चुमेको छ । मानेभञ्ज्याङ फुटबल क्लबले बुधबार भएको खेलमा ६-५ को गोल अन्तरले नबदीप युबा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै उपाधी चुमेको हो । महिला फुटबल प्रतियोगिताको रूपमा पहिचान कमाएको पबित्रहाङमा कपको खेलको ...
-
माङसेबुुङमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७ औं शुभ जन्मोत्सव हुुँदै
इलामः मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा आज बुधबार माङसेबङमा हुुँदैछ । समारोहको अवसरमा तय गरिएको कार्यक्रमको सम्पूणर् तयारी पूरा भएको आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताए । हरेक वर्ष मु...
-
रोङको जोरकलसमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
इलामः रोङ विद्यार्थी एकता समितिले जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । सवारी चालकलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्बेवारी ममा’ भन्ने नाराका साथ सचेतना कार्यक्रम गरेको हो । मेची राजमार्गमा गुड्ने सवारी साधनमा मादक पदार्थ सेवन गरी सवारी नचलाउने प्रतिबद्धता सहितको ‘मेरो परिवार र यात्रुको जिम्मे...
-
इलामको बरबोटेमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँने
इलामः इलाम नगरपालिका ५ बरबोटेमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बरबोटे बहुुउद्देश्यीय कर्बडहलमा हुने प्रतियोगिता आउँदो फागुन १८ गतदेखि २० गतेसम्म हुँने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबल, भेट्रान्स डबल र जिल्ला स्तरीय बि डिभिजन प्रतियोगिता गर्ने तयारी रहेको बरबोटे ब्याडमिन्टन क्लबका स...
-
५० हजार वर्षपछि पृथ्वीको सबैभन्दा नजिक आएको हरियो पुच्छ्रेतारा
काठमाडौँः ५० हजार वर्षपछि ‘हरियो पुच्छ्रेतारा’ बिहीबार बिहान पृथ्वी नजिकैबाट गुज्रिएको छ । पृथ्वी नजिकै आउँदा खगोल विज्ञानमा चासो राख्नेहरुले काठमाडौंसहित देशको विभिन्न स्थानबाट अवलोकन गरेका छन् । हामी बस्दै आएको उत्तरी गोलार्द्धबाट ध्यानपूर्वक हेर्दा यो तारालाई नांगो आँखाले (उपकरणको प्रयोगबिना) देख्न सकिने सम्भावन...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 61
- Next Page »














