काठमाण्डौः विश्व-सिमसार दिवस आज मनाइँदैछ । पर्यावरण र जलाधारका लागि सिमसारको भूमिका महत्त्वपूणर् मानिन्छ । ‘मानिस र प्रकृतिका लागि सिमसार बचाउने कदमहरूका रुपमा सिमसार क्षेत्रहरुको जगेर्ना’ भन्ने नाराका साथ यसवर्षको सिमसार दिवस मनाउन लागिएको हो । सिमसार पानी र जमिन मिश्रित दलदल भू-भाग हो । जुन बाह्रै महिना ओसि...
बालबालिका
-
-
विद्यार्थी युुनियनले जिल्ला प्रशासन कार्यालयमा बुुझायो ‘अनुरोध पत्र’
इलामः नेकपा एकिकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन इलामले जिल्ला प्रशासन कार्यालयमा अनुरोध पत्र बुुझाएको छ । यूनियनले आसन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियुु)को निर्वाचनमा सुरक्षा, जिल्ला प्रशासन कार्यालयबाट बितरण गरिने राहधानी समस्या र लागुु पदार्थ दुुव्र्यसनी नियन्त्रण ग...
-
मानवशास्त्री डाक्टर ओम गुुरूङ निधन
काठमाण्डौ: मानवशास्त्री डाक्टर ओम गुुरूङको सोमबार (आज) ६८ वर्षको उमेरमा निधन भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव भइसकेका गरूङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख हुन । गुरुङको उपचारका क्रममा हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो । मानवशास्त्री ...
-
जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवश विभिन्न कार्यक्रम गर्दैै मनायो
इलामः जिल्ला प्रहरी कार्यालय इलामले ६७ औँ प्रहरी दिवश विभिन्न कार्यक्रम गर्दैै मनाएको छ । दिवसका अवसरमा पुुरस्कार वितरण, सम्मान, रक्तदान, बृक्षारोपण कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालयमा सुम्पिएको पदीय जिम्मेवारी प्रसंशनीय तवरबाट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई कामको कदर स्वरुप पुरस्कृत गरेको छ ...
-
‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
देउमाईः देउमाई नगरपालिका ७ को खान्द्रुुङ माध्यमिक विद्यालयमा ‘हामी स्वयंसेवी अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । विद्यालयको हामी स्वयंसेवी समूहले आयोजना र कार्यान्वयन समितिको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा हामी स्वयंसेवी अभियानको बारेमा जानकारी गराइएको ...
-
प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले गरे उम्मेद्वारी दर्ता
इलाम: प्रत्यक्षमा प्रतिनीधि सभा सदस्य २ र प्रदेश सभा सदस्य ४ पदका लागि इलाममा ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य २५ र प्रदेशसभाका सदस्इ २९ जना जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस...
-
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी दल, क-कसले भोट खसाल्न पाउँछन ? एक जना मतदाताले कतिवटा मतपत्रमा भोट खसाल्नेछन ?
संविधानसभाले निर्माण गरेको संविधान अनुसार दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुन लागिरहेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् २७५ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये पहिलो हुनेले जित्ने चुनाव प्रणाली अन्तर्गत १६५ र दलले प्राप्त गर्ने मत ...
-
छथरजाेरपाटीमा परोपकार युवा समूह गठन, छ सामुुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अविभावकत्व ग्रहण गर्ने
धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ नम्बर वडामा परोपकार युवा समूह गठन भएको छ । समूूहले समाजका असहाय, बिपन्न, दैवि प्रकोपमा परेका, स्वास्थ्य समस्याकासँगै शिक्षाबाट बञ्चित भएका बालबालिका र समस्याले ग्रसित स्थानीयको उद्दार तथा सहयोगी भूमिकाका निर्वाह गर्ने बताइएको छ । स्थानीय क्षेत्रमा एम्बुलेन्स खरिद गरी ...
-
६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन
फिक्कलः ६१ सदस्यीय अखिल नेपाल किसान महासंघ इलाम गठन भएको छ । शिव कुमार बस्नेतको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी पार्टीको किसान महासंघ गठन भएको बताइएको छ । महासंघको उपाध्यक्षमा नेत्र पराजुली र बिर बहादुर राई रहेका छन् । सचिव मदन खतिवडा सहसचिव रितुु थामी र कोषाध्यक्ष सूर्यकुमारी राई छन् । अखिल नेपाल किसान महासं...
-
चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने समय तालिका सार्वजनिक
बिर्तमोडः लिम्बु कथानक नेपाली भाषाको चलचित्र थिम झापाको चार स्थानमा विशेष प्रदर्शन हुने भएको छ । असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २ बजे, असोज १६ गते बिर्तामोड पाथिभरा सिने प्लाजा १ बजे र भद्रपुर ४ फागु चोक साझ ६ः३० बजे प्रदर्शन हुुनेछ । यस्तै असोज १७ माइधारमा ११ः३० बजे प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 61
- Next Page »
















