इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’मा बुधबार देखि सेमिफाइनका खेल हुनेछन् । इलामको ठूलो टुुँडिखेलमा भइरहेको खेलमा आयोजक रेडहर्ष फूटबल क्लब र न्यूरोड टिम काठमाण्डौं बीच पहिलो सेमिफाइलनको खेल हुने जनाइएको छ । रेडहर्ष फूटबल क्लबले भारतको दार्जिलिङ मानेभञ्ज्याङ फ्रेण्डस क्लबलाई ४ शुन्यले हराउदै सेमिफाइनलमा प्रवेश गरेक...
खेलकुद
-
-
ट्राइबेकरमा लुम्बिनी चुक्दा पाँचथर सेमिफाइनमा
इलामः इलाम गोल्डकपको मंगलबार भएको अन्तिम क्वाटर फाइनलमा पाँचथर फ्रेण्डस क्लब विजयी भएको छ । ट्राइबेकरमा पछि पार्दै पाँचथर सेमिफाइनमा पुग्दा बुटवल लुम्बिनी फ्रेण्डस क्लब घर फर्र्र्किएको छ । दुवै टोलीले २-२ बराबरी नतिजामा निर्धारित ९० मिनेटको समय समाप्तिको ह्वीसिल रेफ्रिले बजाएपछि खेल ट्राईबेकरमा धकेलिएको थिय...
-
एनआरटी काठमाण्डौले टाइब्रेकरमा हरायो बाग्मती युवा क्लबलाई !
इलामः इलाम गोल्डकपको सोमबार भएको खेलमा टाइब्रेकरमा भाग्यमानी बन्दैै न्यूरोड टिम (एनआरटी) काठमाण्डौं सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा बागमतीविरुद्ध एनआरटी ४-३ गोल गरेर सेमिफाइनलमा प्रवेशसँगै बागमती युवा क्लब सर्लाहीलाई घर फर्काएको हो । इलाम बजारको ठूलो टुँडिखेलमा भइरहेको खेलमा बागमतीका खेलाडिले प्रहा...
-
बिर्तामोड युनाइटेड झापाले राष्ट्रिय जागृति क्लब सुनसरीलाई घर फर्कायो
इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को आइतबार भएको खेलमा बिर्तामोड युनाइटेड झापा ३-० गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपमा झापा सेमिफाइनलमा उक्लिएसँगै राष्ट्रिय जागृति क्ल्ब सुनसरीलाई घर फर्काएको हो । झापाका लागि हिसुप थपलिया र प्रशान्त लक्साम निणर्ायक बने । खेलको पहिलो हापको ३८ औं मिनटनमा थपलियाल...
-
इलाम गोल्डकपको उद्घाटन खेलमा नवयुगको ह्याट्रिक, रेडहर्ष सेमिफाइनलमा
इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को शनिबार भएको उद्घाटन खेलमा आयोजक रेडहर्ष फूटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको दार्जिलिङ मानेभञ्ज्याङ फ्रेण्डस क्लबलाई ४ शुन्यले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो । खेल शुरू भएको १५ मिनेटमा आयोजकतर्फबाट जर्सी नम्बर ११ का उत्सव राईले बललाई जाली चुमाउँदै अग्रता दिलाए...
-
‘प्रथम एनआरएनए इलाम गोल्डकप’को शनिबार हुने उद्घाटन खेलमा २ राष्ट्रिय खेलाडी मैदानमा
इलामः ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ को विभिन्न सांस्कृतिक झाँकी सहित शनिबार अर्थात भोली उद्घाटन हुँदैछ । इलाम बजारको ठूलो टँुडिखेलमा हुुँने प्रतियोगिताको उद्घाटन खेल आयोजक रेडहर्ष फूटबल क्लब र भारत दार्जीलिङको मानेभञ्ज्याङ फ्रेण्ड क्बल बीच खेल हुने जनाएको छ । उद्घाटन खेलमा एक विदेशी सहित दुई राष्ट्रिय खेलाडीको...
-
‘प्रथम एनआरएनए इलाम गोल्डकप’ प्रतियोगिताको तयारी अन्तिम चरणमा
इलाम: आउँदो माघ ६ अर्थात शनिबारदेखि हुँने ‘प्रथम एनआरएनए इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आयोजक रेडहर्स फुटबल क्लबले आज (बिहीबार) पत्रकार सम्मेलन गरी खेलको बारेमा जानकारी दिएको हो । इलाम बजारको ठूलो टुँडिखेलमा हुने प्रतियोगिताको प्रायजसो तयारी पूरा भएसँगै केही तयारी मात...
-
‘बालबालिका सम्बन्धि भएका नीति कार्यान्वय भए समग्र बालविकासमा सहयोग पुग्छ’
इलाम: स्थानीय तहमा बालबालिका सम्बन्धि भएका नीति कार्यान्वयन भए समग्र बालविकासमा सहयोग पुग्ने मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ । बालअधिकार संरक्षणका लागि ऐक्यबद्धता दोस्रो चरणको परियोजना सम्पन्न भएको जानकारी गराउँन भएको पत्रकार सम्मेलनमा दीगो विकासको आधारको रूपमा रहेको बालबाल...
-
इलाम बजारमा खेलाइएको हाउसी बिंगो खेलको आर्थिक अनियमिताको चाङ !
इलामः इलाम बजारमा दसैं-तिहार अवसरमा खेलाइएको हाउसी बिंगोमा ठूलो आर्थिक अनियमिताको आशंका स्थानीयले गरेका छन् । परम्परा र संस्कृतिका नाममा गएको असोज २८ देखि मंसिर ८ सम्म हाउसी बिंगो खेलाइएको खेलको सार्वजनिक भएको खर्च बिवरणमा खाशंका गरेका हुन । आयोजकले मंसिर १२ गते सार्वजनिक गरेको आय-व्यय विवरण अनुसार ४१ दिन खेलाइए...
-
माईभ्याली स्थगित, माघ ६ देखि १४ गतेसम्म इलाममा इलाम गोल्डकप हुँने
इलामः ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आउँदो माघ ६ देखि १३ सम्म इलाममा हुँने भएको छ । रेडहर्स फुटबल क्लबले आयोजना गर्ने गोल्डकपमा नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यसअघि फागुन-चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरि...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 11
- Next Page »














