• नयाँ वर्ष २०८० बैशाख १ गतेका दिन प्रथम खुला इलाम माइपोखरी म्याराथन हुने

    इलामः नयाँ वर्ष २०८० बैशाख १ गते प्रथम खुला इलाम माइपोखरी म्याराथन (महिला र पुरुष) हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण, गढीथुम्का ब्यारेकको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको सह आयोजक जिल्ला खेलकूद विकास समिति, नगर पर्यटन प्रवर्धन समिति र प्रथम सन्दकपुर महोत्सव मूल आय...

  • कोशी नाममा फेरियो माओवादी केन्द्रको अडान, पहिचानकै पक्षमा उभिने

    पहिला प्रदेश नं १ भनिँदै आएको प्रदेशलाई कोशी नामकरण गर्ने पक्षमा नेकपा माओवादी केन्द्रले मतदान गरेको थियो । तर अहिले उसले अकस्मात् आफ्नो अडान फेरेर पहिचानको पक्षमा उभिएपछि प्रदेशभित्र र बाहिर राजनीतिक तरङ्ग उत्पन्न भएको छ । माओवादीको यो कदमसँगै सत्ता गठबन्धनमा समेत असर गर्न सक्ने आशङ्का उत्पन्न भएको छ । एक मह...

  • पुवामझुवामा अस्थायी प्रहरी बिट स्थापना

    इलामः इलाम नगरपालिका ३ स्थित पुवामझुवा अस्थायी प्रहरी विटको स्थापना गरिएको छ । माननीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा बुधबार अस्थायी प्रहरी विटको उद्घाटन गरिएको हो । अपराध रोकथाम तथा शान्ति सुरक्षा कायम गर्न स्थापना गरिएका प्रहरी बिटकोे उद्घाटन सांसद बस्नेतले गरेको बताइएको छ । कार्यक्रममा जिल्लाका प्रम...

  • इलाम र सुुर्योदय नगरपालिका मेलमिलापकर्ता उत्पादन गर्दै

    फिक्कलः इलाम र सुुर्योदय नगरपालिकाले बुधबार एकै दिन मेलमिलापकर्ताको तालिम शुुरू गरेका छन् । तालिम मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिमको उत्घाटन इलाम नगरपालिकामा उपप्रमुख तथा न्यायिक समितिका संयोजक विष्णु दाहालको अध्यक्षतामा शुुरू भएको छ । सुुर्योदय नगरपालिमा उपप्रमुख तथा न्यायिक सम...

  • प्रथम सन्दकपुर महोत्सव हुुँदै, बैशाख १० सम्म सञ्चालन हुने महोत्सवमा, एक लाख पर्यटक आउँने

    इलामः इलामको सन्दकपुर गाउँपालिकामा चैत्र २४ गतेदेखि प्रथम सन्दकपुर महोत्सब हुँदैछ । अहिले महोत्सवको प्रचारप्रसारले भइरहेको छ । पर्यटन मार्फत पालिकाको प्रर्वद्धन गर्ने उद्धेश्यले बैशाख १० गतेसम्म महोत्सवको प्रचारप्रचार तिब्र पारिएको सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । महोत्सवमा ११ किसिमका कार्यक्र...

  • उपचुनावको लागि आज उम्मेदवारी दर्ता, २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने

    काठमाण्डौः चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिए...

  • गृह मन्त्रालयको लाजेहाङ घटना छानबिन समिति आन्दोलनलाई तुहाउने षड्यन्त्र मात्रै: संघर्ष समिति

    काठमाडौंः किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पूर्वघोषित आन्दोलनका कार्यक्रम हरू हरेक दिन सशक्त र कडा रूपमा बढाउन आव्हान गरेका छन् । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई सङ्घीय सरकारसँग वार्ता गर्ने बारेमा कुनै जानकारी नभएको बताउने समितिको मुख्य घटक कियाचुका केन्द्रीय अध्यक्ष येक्तेनले ...

  • दश वर्षमा दश प्रतिशतले बढ्यो नेपालको जनसङ्ख्या

    काठमाडौ: केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना-२०७८को तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१को नोभेम्बर २५ तारिखसम्ममा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले ...

  • घाइते लाजेहाङको निधन, छानबिन गरी दोषीलाई कारबाही र सहीद घोषणा गर्न माग

    धरान: ‘कोशी’ नाम खारेज माग गर्दै भएको जन प्रदर्शनमा घाइते लाजेहाङ सुक्वाबा (पदम)को उपचारको क्रममा धरानंमा निधन भएको छ । प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङको विपी काइराला स्वाथ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारको क्रममा निधन भएको सघर्ष समितिले जनाएको छ ...

  • प्रदेशको नाम कोशी खारेज गर्न चरणबद्व आन्दोलनको घोषणा

    इलामः प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । समितिले बुधबार विज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरको हो । सरकारी कार्यालयमा तालाबन्दी र कालो झन्डा रोप्ने, कोशी बोर्ड लेखनमा रोक लगाउँने, लेखिएका बोर्ड हटाउने/मेटाउने, कोशी लेटरप्याडको प्रयो...