• ‘विभेदको अन्त्य प्रत्येक व्यक्तिको मनमा हुुनुुपर्छ’

    इलामः प्रतिस्पर्धा गर्ने ठाउँमा दलितलाई उभ्याउने कुरामा दलहरुले नै विश्वास नगर्ने इलाम बजारमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । ५८ औँ अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित ‘इलाम जिल्लामा जातीय विभेद र छुवाछुतको अवस्था र यसको अन्त्यको लागि सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रम...

  • इलामका न्यायिक समिति र उजुरी प्रशासकको पाँच दिवसीय तालिम

    इलामः इलाम जिल्लाका न्यायिक समिति र उजुरी प्रशासकको पाँच दिवसीय कार्य सम्पादन व्यवस्थापन सम्बन्धि तालिम शुरू भएको छ । इलाम बाजरमा सोमबार शुुरू भएको तालिममा विवाद, मेलममिलाप र न्यायिक समितिको कार्य सम्पादनका विषयमा जानकारी गराइनेछ । स्थानीय सरकारको समन्वय, मानव अधिकार मञ्च नेपाल इलामको गुणस्तरीय न्याय सेवा सुनिश्...

  • प्रधानमन्त्री दाहाल प्रचण्डले पाए विश्वासको मत

    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए । १० पुसमा न...

  • व्यवसाय र मानव अधिकार सम्बन्धि नेपालको अपूर्ण कार्ययोजना

    मानव अधिकारको सम्बन्ध र सान्दर्भिकता मानव जीवनका हरेक पक्षसंग जोडिएको हुन्छ । यसैकारण विश्वका ६० भन्दा बढी मुलुकहरुले उत्तरदायी व्यबसायको अवधारणालाई आत्मसाथ गर्दै व्यवसाय र मानवअधिकार सम्बन्धि राष्टिय कार्ययोजना कार्यन्वयनमा ल्याएका छन् । सन २००३ मा संयुक्त अधिराज्य बेलायतले पहिलोपटक व्यवसाय र मानवअधिकार सम्बन्धि र...

  • सूूर्योदय नगरपालिका देशकै उत्कृष्ट नगरपालिका

    इलामः इलामको सूूर्योदय नगरपालिकाले देशकै उत्कृष्ट नगरपालिका पुुरस्कार प्राप्त गरेको छ । स्थानीय आर्थिक विकासको क्षेत्रमा काम गरे बापत प्रदान गरिने पुरस्कारबाट नगरपालिका पुरस्कृत भएको हो । नेपाल नगरपालिका संघको ३० औ वार्षिक उत्सवको अवसरमा पुरस्कार प्राप्त गरेको जनाइएको छ । दुुई सय ९३ पालिका मध्ये स्थानीय आर्थिक व...

  • चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि तालिम सुरू

    माईः इलामको माई नगरपालिका ९ चिसापानीमा पाँच दिने महिलाहरूलाई उद्घोषण सम्बन्धि पाँच दिने तालिम सुरू भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा महिला उद्यमी समूहले आयोजना गरेको तालिममा कार्यक्रम उद्घोषणसँगै भाषणकलाको बारेमा जानकारी गराइने समूहका सञ्जना राईले जानकारी गराइन् । समूहका अध्यक्ष निरा अधिकारीको अध्यक्षताम...

  • इलाम नगर खानेपानी आयोजनाले कमसल वा बिग्रिएको अवस्थाका सामग्री भए फेरिदिने प्रतिबद्धता

    इलामः इलाम नगरपालिकामा सञ्चालित इलाम नगर खानेपानी वितरण तथा सरसफाई परियोजनाले कमसल सामाग्री प्रयोग भएको वा बिग्रिएको अवस्थाका सामग्रीहरु फेर्ने प्रतिबद्धता जनाएको छ । संघीय सांसद महेश बस्नेत, माओवादीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, इलाम नगरका प्रमुख केदार थापा, नेपाली काङ्ग्रेसका उपसभापति खगेन्द्र देवान त...

  • आम हड्तालको पूर्व सन्ध्यामा संघर्ष समितिद्वारा शानिबार साँझ राँके जुुलुुस प्रदर्शन

    इलामः आम हड्तालको पूर्व सन्धयामा प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले प्रदेशका जिल्ला सदरमुकामसँगै प्रमुख शहरहरूमा शनिबार साँझराँके जुलुुस प्रदर्शन गरेको छ । प्रदर्शनकारीले कोशी प्रदेश खारेज गर । कोशी प्रदेश मान्दैनौं । कोशी प्रदेश मूर्दावाद । कोशी प्रदेश धोका हो भन्दै मुुख्य बजारका चोक चोकमा कोणसभा स...

  • हामी स्वयंसेवी अभियानको कविता प्रतियोगितामा भट्टराई प्रथम

    इलामः आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘लागुपदार्थ दुुव्र्यसन ताथ विपद व्यवस्थपनमा हामी स्वयंसेवी’ कविता प्रतियोगितामा भगवती माध्यमिक विद्यालय, सन्दकपुर गाउँपालिकाकी पूर्णिमा भट्टराईल प्रथम भएकी छिन् । अमर माध्यमिक विद्यालय, बरबोटे इलाम नगरपालिकाकी...

  • हामी स्वयंसेवी अभियानले गर्‍यो, प्रधानाध्यापक र शिक्षक नायक अभिमुुखिकरण कार्यक्रम

    इलामः हामी स्वयंसेवी अभियान कार्यक्रमले इलाममा प्रधानाध्यापक र शिक्षक नायक अभिमुुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानुुन मन्त्रालयको आयोजनामा गरेको अभिमुखिकरण कार्यक्रममा प्रदेश सरकारले सञ्चालन गरेको अभियानका बारेमा सहभागिलाई जानकारी गराइएको थियो । प्रदेश भरका सामुदायिक तथा संस्थागत...