• न्यायिक समिति पाधिकारी र उजुरी प्रशासकको तालिम सकियो

    इलामः पान्थरका न्यायिक समिति पाधिकारीलाई विवाद, मेलमिलाप र न्यायिक प्रक्रिया सम्बन्धीको पाँच दिवससीय तालिम सम्पन्न भएको छ । पाँचथर जिल्लाको सबै स्थानीय तहको न्यायिक समिति र उजुरी प्रशासक सहभागी तालिममा विवाद व्यवस्थापनका सम्बन्धमा अपनाउँनु पर्ने न्याय सम्पादन प्रक्रियाका विषयमा जानकारी गराएको थियो । मानव अधिक...

  • बाहुनपोखरादेखि शीतलनिवाससम्म:रामचन्द्र पौडेल

    करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बन्ने सौभाग्य पाए । लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि पनि देशको कार्यकारी पदका लागि कैयौँ पटक प्रतिस्पर्धा गरेर पनि सफल हुन सकेनन् । पाँच दशक लामो राजनीतिक जीवनमा पौडेल सभामुख र पटक पटक मन्त्री...

  • ‘कोशी’ नाम खारेजीको माग गर्दै चरणबद्व आन्दोलनको कार्यक्रम सार्वजनिक

    इलामः प्रदेश नम्बर १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी नाम खारेजीको माग गर्दै चरणबद्व आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । लिम्बुवान किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नम्बर १ पुनः नामाकरण अभियान समिति, किरात याक्थुङ् चुम्लुङ र किरात राई यायोक्खा केन्द्रीय समितिको संयोजनमा फागुन २३ र २४ मा...

  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको बुुधबारसम्ममा ११ विधाको खेल सम्पन्न

    फाकफोकथुम:  इलामको फाकफोकथुम गाउँपालिकामा भइरहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको दोस्रो दिन छ सहित ११ विधाको खेल सम्पन्न भएको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार आज छ विधाका खेल सम्पन्न भए । सिहँदेवी माध्यमिक विद्यालयकोे खेलमैदानमा भइरहेको प्रतियोगितामा दुई सय, चार सय, आठ सय मिटर दौड, ज्याभलिङ थ्रो, लङ जम्प ...

  • ‘महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन सकेको छैन’

    इलामः महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन नसकेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले ११३ औं अन्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित ‘महिला अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषायक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूप...

  • मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! के छ यसको इतिहास

    मार्च ८ अथार्त अन्तर्राष्ट्रिय नारी दिवस ! विश्वभर विभिन्न कार्यक्रम गर्दै मनाउने चलन छ । यो वर्ष नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ । नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ  दिवस मनाइँदै छ । पहिलो पटक सन् १९११ मा मन...

  • किरात प्रदेशको घोषणा हुँनुुपर्ने माग गर्दै मोर्चाले गर्‍यो, फागुन २६ गते प्रदेश भरी आम हड्तालको आव्हान

    इलामः कोशी प्रदेशको खारेज गरेर किरात प्रदेश घोषणा हुँनु पर्ने माग गर्दै किरात मोर्चाले फागुन २६ गते प्रदेश भरी आम हड्तालको आव्हान गरेको छ । किरात मोर्चाका केन्द्रीय अध्यक्ष मिसेकहाङ किरातले फागुन २२ गते विज्ञप्ती मार्फत प्रदेश हडतालको आव्हान गरेका छन् । विज्ञप्तीमा बजार, यातायातका साधन, शैक्षिक संस्था लगायतका...

  • कोशीमा उर्लेको पहिचान

    पुर्खाले रोपेको तिमी फुल्दो हाँगा तिमी आफ्नै घरमा आफैं बास नमाग - भूपाल राई ‘पहिचान र अधिकार खोलानालाले मागेको थिएन; आदिम कालदेखि बसोबास गर्ने, खोलानालालाई संरक्षण गर्नेहरूले पहिचान मागेका थिए; संघीयता मागेका थिए; समानता मागेका थिए; समान हैसियत मागेका थिए ।’ कोशीजस्ता नदीनालाको संरक्षण गर्दै आएका व्यक्ति र स...

  • स्नातकदेखि स्नातकोत्तर तहसम्मका सबै प्रश्नपत्र नेपाली माध्यममा छपाई गर्न अखिल क्रान्तिकारीकाे माग

    काठमाडौः नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्नातकदेखि स्नातकोत्तर तहसम्मका प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष उसले प्रश्नपत्रहरू नेपाली माध्यममा छपाइ गर्न माग राखेको हो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रच...

  • राेङ गाउँपालिकाको १० सहिदका परिवारलाई माओवादीको सम्मान

    रोङः इलामको रोङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले गाउपालिका को १० जना सहिदको परिवारलाई सम्मान गरेको छ । माओबादीको सहिद सप्ताह अन्तरगत आइतबार रोङ गाउपालिका ३ को कुटिडाँडामा आयोजित एक कार्यक्रममा सहिदको योगदानको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरेको हो । सम्मानित हुने सहिद परिवारमा सहिदहर...