चुलाचुलीः चुलाचुली गाउँपालिकामा कक्षा १ देखि ३ सम्मको नयाँ पाठ्यक्रममा आधारित विद्यार्थी मूल्यांकन सम्बन्धी तालिम मंलबार सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुुद शाखाले आयोजना गरेको पहिलो चरणको तालिम सम्पन्न भएको हो । किरातेश्वर माध्यमिक विद्यालयमा सम्पन्न तालिममा २७ सामुदायिक तथा संस्थागत विद्या...
स्थानीय तह
-
-
भोजपुरको आमचोक गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसीय तालिम सम्पन्न
आमचोकः भोजपुरको आमचोक गाउँपालिकामा मेलमिलाप सम्बन्धि तालिम आधारभूत ८दिवसीय समापन भएको छ । गाउँपालिकाको न्यायिक समितिले आयोजना गरेको तालिम मानव अधिकार मञ्च नेपालको सहजिकरणमा भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा मेलमिलापकर्ताले गर्ने विवाद व्यवस्थापनका आधारभूत सीप, विवादको व्यवस्थापन प्रक्रिया, न्यायिक समि...
-
चुलाचुली गाउँपालिकाले थाल्यो मेलमिलापकर्ताको क्षमता विकास तालिम
चुलाचुलीः चुलाचुली गाउँपालिकाले मेलमिलापकर्ताहरूलाई तीन दिने पुर्नताजकी शनिबार तालिम शुुरू गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक दिलकुमारी योङहाङको अध्यक्षतामा शुुरू भएको तालिममा गाउँपालिकाका २५ बढी मेलमिलापकर्ता सहभागी छन् । मेलमिलाकर्ताको क्षमता विकास गर्न तालिम सञचालन गरेको गाउँपालिका उपा...
-
राष्ट्रपति पदका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी दर्ता
काठमाण्डौंः आगामी २५ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचनमा दुई जना पूर्वसभामुख बीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि शनिवार उम्मेदवारी दर्ता गराएका छन् । दुवैजना पूर्व सभामुख हुन् भने नेम्वाङ संविधानसभाका अध्यक्ष सम...
-
किरात धर्मगुरु र गुरुआमा पान्थरकाे कुम्मायक माङहिममा भएकाे सेवामा सहभागी
कुम्मायकः पाँचथर जिल्लाको कुम्मायकमा भइरहेको सप्ताहव्यापी सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेक सेवा कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ र किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्राहाङमा लिङदेन हेलिप्टर चार्टमा मार्फत सेवामा पुगे । किर...
-
माङ्सेबुुङ वडा नम्बर ६ ले सक्यो विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम
माङसेबुङः माङसेबुुङ गाउँपालिका वडा नम्बर ६ मा प्रतिभा पहिचान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक वर्ष.२०७९/८० को वार्षिक कार्यक्रम अनुसार चिसोपानी माध्यमिक विद्यलयमा वडा स्तरीय छनौट कार्यक्रम सम्पन्न भएको हो । प्रतिभा पहिचान छनौट कार्यक्रममा कक्षा १ देखि ५ स्तरीय चित्रकला...
-
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला स्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षक प्रशिक्षण सम्पन्न
इलामः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीको दुुई दिने जिल्ला स्तरीय बैचारिक तथा राजनीतिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला स्कुल विभागले सञ्चालन गरेको कार्यक्रममा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरूद्धको बैचारिक संघर्ष, सूूचना प्रविधिको प्रयोग अवसर र चु...
-
कुुम्मायकको सप्ताहव्यापी सेवा समापनका अवसरमा स्थानीय विदा
कुुम्मायकः पाँचथरको कुम्मायक गाउँपालिकाले शुक्रबार अर्थात फागुन १२ गते स्थानीय बिदा दिने भएको छ । सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेङ सेवाको समापनको दिन भोलि शुक्रबार स्थानीय विदा दिने निणर्य गरेको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ । गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले हस्ताक्षर गरेको सूचनामा ऐति...
-
मंसिरको निर्वाचनअघिको गठबन्धन सक्रिय बनाउने सैद्धान्तिक सहमति
काठमाण्डौंः माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी बीच ४ मंसिरको निर्वाचन अघिको गठबन्धन सक्रिय बनाउने सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएराति भएको ती दलका नेताहरुको बैठकमा उक्त सहमति भएको नेताहरुले बताएका छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध ...
-
कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने
कुम्मायकः पान्थरको कुम्मायक गाउँपालिकोको खेलमैदानमा कुम्मायक गोल्डकप हुने भएको छ । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुुँने गोल्डकप चैत ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । गोल्डकपको चौथो संस्करणको रूपमा हुने खेलमा जिल्लाको आठै स्थानीय तहको सहभागिता रहने बुधबार गाउँपालिकामा भएको पत्रकार सम्मेलनमा जानक...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 141
- Next Page »















