• नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा तीन वटा दस्तावेज सुझावसहित पारित

    काठमाण्डौ: नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा तीन वटा दस्तावेज सुझावसहित पारित गरेर सम्पन्न भएको छ । असोजको १५ देखि १७ सम्म चलेको विधान महाधिवेशनले राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव सुझाव सहित पारित भएको हो । विधान महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनबाट तीनै तहको सरकारमा एमालेको ब...

  • एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला-झाँक्री

    इलाम: नेकपा एमालेको विधान सम्मेलन चाकरहरुको कुम्भ मेला भएको नेकपा एकिकृत समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्रीले बताइन् । उनले माईजोगमाईको नयाँबजारमा पार्टी कार्यालय उट्घाटन कार्यक्रममा  बोल्दै नेकपा एमालेका अध्यक्ष केपि ओलीको तानाशाही चरित्र छिट्टै ढल्ने दाबी गरिन् । संविधान मास्न संसद विगठन गर्दै ओलीले सक्ता...

  • एमाले र राप्रपाले बहिष्कार गरेको सर्वदलीय बैठकमा के के कुरा भयो

    काठमाण्डौ: प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार बोलाएको सर्वदलीय बैठक संसद्‌मा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्दै सकिएको छ। "सङ्घीय संसद्‌लाई निर्बाध र मर्यादित ढङ्गले अगाडि बढाउनका निम्ति प्रमुख प्रतिपक्षी एमाले र खासगरी उसका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक ...

  • सर्त पूरा भए उत्तर कोरिया युद्ध समाप्त गर्न तयार छ

    उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सर्त सहित युद्ध अन्त्य गर्न उत्तर कोरिया तयार रहेको बताएकी छन्। कोरियाली युद्धबारे आधिकारिक रुपमा प्रतिक्रिया दिंदै उनले सर्तहरु पूरा भएमा  उत्तर कोरिया युद्ध अन्त्य गर्न तयार रहेको बताएकी हुन्। यसै साता दक्षिण कोरियाका राष्ट्रपति मुन जेइले दुबै कोरियाली राष्ट्रलाई...

  • राष्ट्रपतीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

    काठमाडौं: सरकारले राजनीतिक दल विभाजन सहज हुने गरि ल्याएको अध्यादेश सोमबार आज खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले  सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेर...

  • इलामको दशवटै स्थानीय तहको काग्रेस नेतृत्वको नतिजा सार्वजनिक

    इलाम: नेपाली कांग्रेस इलामको दशैं स्थानीय तहको नेतृत्वको नतिजा सार्वजनिक भएको छ । जिल्लाको दश पालिका मध्ये चुलाचुली गाउँपालिकामा सर्वसम्मत सभापति छनौट भयो । अन्य पालिकामा भने लोकतान्त्रिक विधी निर्वाचन माफर्त नेतृत्व छानिएका छन् । पालिकाको सभापति नेतृत्वमा ३० जना प्रतिस्पर्धा मैदानमा उत्रिएका थिए । इलाम नगरपालिका...

  • पात्र कि प्रणाली परिवर्तन गर्ने भन्ने सम्बन्धमा पाँच प्रश्न !!!

    १) के गाडीको ड्राइभर फेर्दैमा गाडी कुद्छ र ? के गाडीका पुरानै पार्टपुर्जा र इन्जिन कायमै राखेर गाडीलाई आकर्षक ढंगले रङ्गरोगन गरी एकदमै अनुभवी ड्राइभरले कुदाउदैमा उक्त गाडी कुद्न सक्छ र ? २) थोत्रा सोच, चिन्तन र व्यवहार कायम राखेर अपेक्षित गुणात्मक परिवर्तन सम्भव होला र ? यदि ड्राइभर मात...

  • नेकपा एमाले जिल्ला कमिटी इलामको पूर्ण बैठक सम्पन्न

    इलाम: नेकपा एमाले जिल्ला कमिटी इलामको पूर्ण बैठक भएको छ । बैठकले नेकपा एमाले जिल्ला सचिवालय बैठकले गरेका निर्णयलाई  पारित गरेको छ । बैठकले एमाले जिल्ला कमिटीमा मनोनयन गरिएका १४ जना जिल्ला सदस्यहरुलाई सफथ गराएको पार्टी कार्यालय सचिव रबिन्द्र सुवेदीले बताए । बैठकले कात्तिक ६ मा हुने वडा अधिवेशन र ९ मा हुने पालिकाहर...

  • नेकपा एमाले इलामको पार्टीमा एकताबद्ध हुँन अपील

    इलामः नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामले पार्टीमा एकताबद्ध हुँन अपील गरेको छ । जिल्ला कमिटी अध्यक्ष राम राना र सचिव महेश बस्नेतले हस्ताक्षर गरेको अपील पत्रमा पार्टीको आन्तरिक जीवनको जुनसुकै समस्यालाई बैचारिक, सांगठनिक माध्यमबाट समाधान गर्न सकिने भएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरिएको छ । पार्टीको केन्द्र...

  • नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी नगर पार्टी कार्यालय फिक्कलमा स्थापना

    इलाम: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सूर्योदय नगर पार्टी कार्यालय फिक्कलमा स्थापना भएको छ । पार्टीका केन्द्रीय नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले शनिबार कार्यालय उद्घाटन गरेका हुँन । उद्घाटन समारोहमा गठबन्धनका अन्य दलसहितको सहभागितामा असोज ५ देखि ६ भित्रमा सरकार विस्तार हुने सं...