मानवशास्त्री डा. मेरी डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन् । बितेको साढे तीन दशकमा उनले नेपालको महिला आन्दोलन, दलित आन्दोलन, सुकुमबासी आन्दोलन र वामआन्दोलनबारे गहिरो अध्ययन गरेकी छिन् । ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा उनले स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्य...
राजनीति
-
-
नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन, पालिका इन्चार्ज पनि तोकियो
इलाम: नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी इलाम गठन भएको छ । बुधबार सूर्योदय नगरपालिका भएको भेलाले भक्त केसीको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो । दुई सय ५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ। बुधबारै बसेको जिल्ला कमिटिको भेलाले पालिका इन्चा...
-
किन सङ्घीय लिम्बुवान पार्टी नेपाल फुट्याे ?
४ अगष्ट, २०१४ मा धनकुटाको भेडेटारमा लिम्बुवान मुक्ति मोर्चा, सङ्घीय गणतान्त्रिक पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान मुक्ति मोर्चा, नेपाल र सङ्घीय लिम्बुवान राज्य परिषद बीच बृहत्तर लिम्बुवान एकता भयो । र, सङ्घीय लिम्बुवान पार्टी, नेपाल गठन भयो । लगत्तै, एकातिर नेपाल सरकारले मोरङको विराटनगरमा स...
-
नेपाली कांग्रेस इलामको सभापति पदमा खड्काको उम्मेद्वारी घोषणा
इलाम : नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खड्काले प्यानल सहित उम्मेद्वारी घोषणा गरेका छन् । पत्रकार सम्मेलन गरेर खड्काले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । खड्काले संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापति भीष्म प्रधान र २ नम्बरबाट मनबहादुर बुढाथोकीले सभापति उम्मेद्वा...
-
इलाममा ५६ जना जनप्रतिनीधिले नेकपा एकीकृत समाजवादी
इलाम : इलाममा ५६ जना जनप्रतिनीधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्दै दल रोजेका हुन । जिल्ला समन्वय समिति उपप्रमुख, नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्षसँगै वडा अध्यक्ष र वडा सदस्यले समाजवादी पार्टी रोेजेकाे निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला समन्वय...
-
सञ्चारकर्मी सुसेलीले गरे कांग्रेस इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा
इलाम: सञ्चारकर्मी सोमनाथ सुसेलीले नेपाली कांग्रेस इलाम नगरपालिकाको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । भदौं २७ मा नगरपालिकाका अधिवेशन हुँदैछ । दुई दशकभन्दा अगाडिदेखि पत्रकारितामा सक्रिय सुसेलीलले नागरिकको अभिब्यक्ति स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रका लागि कलम मात्र होइन आन्दोलनको समेत अगुवाई गर्दै आएका छन् ...
-
मानव अधिकार, अधिकारमुखी पद्दती र दीगो विकास सम्बन्धि तालिम सम्पन्न
इलामः मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा ‘मानव अधिकार तथा मानव अधिकारमुखी पद्वतीको अवधारणा प्रक्रिया र वर्तमान विकासक्रम’ सम्बन्धि तीन दिवसीय तालिम शनिबार (आज) सम्पन्न भएको छ । तालिममा अधिकार र मानव अधिकार, नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र संस्कृतिक अधिकारका विषयमा जानकारी गराइएको छ । सामुहिक अधिकार, विकासको ...
-
भदौ १४ गते सोमबार सार्वजनिक विदा
इलाम: भदौ १४ गते सोमबार सार्वजनिक विदा हुँने भएको छ । सरकारले १४ भदौमा श्रीकृष्ण जन्माष्टीका दिन भएकोले सार्वजनिक बिदा दिने भएको हाे। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो । मन्त्रालयले सूचना जारी गरी मन्त्रिपरिषद्को ३ भदौको निर्णयानुसार मुलुकभर गरी बिदा...
-
मन्त्रिपरिषदले ल्यायो दल विभाजनसम्बन्धी अध्यादेश
बालुवाटारमा आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने भएको छ। अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले दल विभाजन गर्ने व्यवस्था अध्यादेशमा राखिएको छ । राजनीतिक दलसम्बन्धी ऐ...
-
तालिबान लडाकुहरू को हुन् ?
अफगानिस्तानमा अमेरिकी नेतृत्वको फौजको कारबाहीले सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरे पनि त्यसयता सो समूहले क्रमशः शक्ति सञ्चय गर्दै गयो र फेरि अफगान भूभागमा आफ्नो नियन्त्रण कायम गरिरहेको छ। दुई दशक लामो युद्धपछि अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखसम्ममा फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरहँदा तालिबानले आफ्...
















