• उम्मेदवारी विरुद्ध उजुरी आज दिन पाइने

    काठमाण्डौ: आउँदो ३० गते हुने पालिका निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेद्वार विरुद्ध आज(मंगलबार) उजुरी दिन पाइने छ । मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उज...

  • चुलाचुली गाउँपालिकामा ३२ पदका लागि एक सय ५५ जनाको उम्मेद्वारी

    चुलाचुली: चुलाचुली गाउँपालिकामा ३२ पदका लागि एक सय ५५ जनाले उम्मेद्वारी दिएका छन् । नौ जनाले गाउँपालिका अध्यक्ष र छ वडा अध्यक्षमा २५ जनाले मनोनय गरेका छन्। एक स्वातन्त्र सहित आठ राजनीतिक दलले अध्यक्षको उम्मेद्वारी दर्ता गरेकोमा उपाध्यक्ष पदमा भने कसैको उम्मेद्वारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...

  • उम्मेद्वारको टुङ्गो लगाउँदै दलहरू अन्तिम छलफलमा जुट्दै

    काठमाण्डौः स्थानीय तह निर्वाचनका उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा दलहरूको व्यस्तता बढेको छ । उम्मेदवार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना अडान र ...

  • सीवाईसी नेपालको आईपीओ बिक्री खुलायो

    सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कुल निष्कासनमध्ये पाँच...

  • आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार भण्डारीलाई

    इलामः आशिष स्मृति पत्रकारिता पुरस्कार पत्रकार भगीरथ भण्डारीलाई प्रदान गरिएको छ । भण्डारीलाई नगद दश हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले बिहीबार आयोजना गरेको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले भण्डारीलाई पुरस्कार प्रदान गरे । साविक मेची अञ्चलका उत्कृष्ट पत...

  • फर्केर हेर्दा २०७८ को पात्रोलाई

    विक्रम संवत् २०७८ साल राजनीति, अर्थनीति र कुटनीतिका कारण चर्चित रह्यो । संसद् विघटन र पुनस्र्थापना, एमाले, जसपा र राप्रपासम्मको विभाजन, केन्द्रदेखि प्रदेश सरकारसम्म नेतृत्व परिवर्तन, एमसीसीको रस्साकस्सीका कारण राजनीतिक क्षेत्र अस्तव्यस्त बन्यो । न्यायलय विवादित बन्यो । अर्थतन्त्रका सबै सूचक नकारात्मक रहँदा आर्थिक क...

  • सहकारी अभियन्ता बिष्णु दहाल सम्मानित

    इलाम: सहकारी अभियन्ता बिष्णु दहाललाई पाँचतारा बचत तथा ऋण सहकारी संस्था काठमाडौंले सम्मान गरेको छ । जिल्ला सहकारी संघकी अध्यक्ष समेत भएकी बिष्णु दाहाललाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्मान पत्र प्रदान गरेकी छिन् । सहकारी मार्फत इलामवासीको उन्नति र प्रगतिमा लाग्नु भएको भन्दै बिष्णु दहाल लिम्बूलाई सम्...

  • माईजोगमाईमा उद्यमशिलता तथा व्यवसायिक योजना सम्बन्धि ७ दिने तालिम सम्पन्न

      इलाम: माइजोगमाई गाउँपालिकामा उद्यमशिलता तथा व्यवसायिक योजना सम्बन्धीको सात दिने तालिम सम्पन्न भएको छ । मानव अधिकार मञ्च नेपाल इलामको आयोजना  माइजोगमाई गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो । सामाजिक रुपान्तरणका लागि युवा अभियान परियोजना अन्तर्गत युवाहरुको क्षमता विकास र परिचालन मार्फत मानव वेच...

  • सत्तारुढ गठबन्धनको अपिल: स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुहोस्

    काठमाडौंः सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमे...

  • फाकफोकथुम गाउँपालिका उपाध्यक्ष राईको फेसबुक स्टाटस प्रति पत्रकार महासंघ लगायत प्रेस संगठनको ध्यानकर्षण

    इलामः फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरू) सामाजिक सञ्जालमा स्टाटस लेखि पत्रकार तथा सिंगो प्रेस जगतलाई बदनाम गरेकोमा नेपाल पत्रकार महासंघसँगै प्रेस संगठनले अपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघले आज(शनिबार) प्रेस बिजप्ती निकाले उपाध्यक्ष राईले सामाजिक सञ्जालमा स्टाटस लेखि पत्रकार तथा सिंगो प्रेस ज...