इलामः सूर्योदय नगरपालिकाले बार्षिक ५० हजार बृक्षारोपण रोपण गर्ने भएको छ । इलाम र झापाको डिभिजन वन कार्यालय, बनस्पति कार्यालय र सन्दकपुर गाउँपालिकाबाट निशुल्क बिरुवा ल्याएर बिरूवा लगाउँने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा यस वर्ष २५ हजार बिरुवा संकलन गरेर विभिन्न वडामा बितरण गरिएको नगरपालिकाका वन तथा बिपद समितिक...
समाचार
-
-
‘सबै खालका विभेद विरूद्ध समाज एकजुट हुनुपर्छ’
इलामः सबै खालका विभेद विरूद्ध समाज एकजुट हुनुपर्ने इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले नगर दलित समन्वय समिति इलामले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामनासँगै दलित महिला जनप्रतिनिधहरूलाई क्षमता अभिवृद्धि कार्यक्रमका बक्ताले समाजमा विभेद कायमै रहेको बताउँदै सबै...
-
‘एक नम्बर प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न संयुक्त संघर्ष समितिको माग
इलामः प्रदेश नम्बर एकको नाम लिम्बुवान किरात राख्नुपर्ने लिम्बुवान किरात संयुक्त संघर्ष समितिले माग गरेको छ । संर्घष समितिले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी एक नम्बर प्रदेशको नाम ऐतिहासिक पृष्ठभूमीको आधारमा ‘लिम्बुवान किरात’ हुनुपर्ने माग गरेका छन् । ‘विगतमा नेपाल सरकारसँग पटक पटक भएका सहमतिहरू ०७ सालको क्रा...
-
धरान उपमहानगरपालिकाले प्रमुख साम्पाङ चढ्ने गाडि बेचर रोलर किन्ने
सुनसरी: धरान उपमहानगरपालिकाले रोलन किन्ने निणर्य गरेको छ । नगर प्रमुखको सरकारी गाडी बेचेर रोलर किन्ने निणर्य बिहीबार बसेकोे कार्यपालिका बैठकले पारित गरेको हो । नगरको रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निणर्य गरेको प्रमुख साम्पाङले बताउँदै भने ‘धरानका खाल्डाखुल्डी बिग्रेकालाई बनाउँन...
-
दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने कर्णालीको चलन
सुर्खेतः कर्णालीका कैयौँ गाउँबस्तीमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान“ गराउने र छोराले आमालाई कोसेली दिने चलन अहिले पनि कायम छ । आफ्नै आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्याउनै भए पनि स्तनपान गराउँछन् । मागीविवाह गर्दा मात्र दुलहाले स्तन चुसेर आमालाई चाम...
-
कृषि विकास बैङ्कमा स्थायी पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान
काठमाडौँ: कृषि विकास बैङ्कले स्थायी पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशीतर्फ बैङ्कले आठौँदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । प्रशासन र प्राविधिकतर्फ बैङ्कले कर्मचारी माग गरेको छ । यस्तै बैङ्कले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।@w...
-
पिपुल्स पावर लिमिटेडको सेयर साउन ५ गतेसम्म आवेदन दिन पाइने
इलामः पिपुल्स पावर लिमिटेडले खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । सेयरमा लगानी गर्नेले आउँदो साउँन ५ गतेसम्म आवेदन दिन पाउँने भएका छन् । निष्काशन बन्द छिटोमा असार २२ गते हुने भनिएकोमा माग बमोजिम आवेदन नपरेकोले आवेदन दिने म्याद साउन ५ गतेसम्म थप गरिएको जनाइएको छ । कम्पनीले असार ८ गते बिक्री खुला गर...
-
मानव अधिकार मञ्चले २४ औ स्थापना दिवस मनायो
इलामः मानव अधिकार मञ्च नेपाल इलामले बिहिबार (आज) २४ इको छ । स्थापना दिवसको अवसरमा संस्थामा सञ्चालन भइरहेको विभिन्न परियोजनको जानकारीसँग दीगोपनाको बारेमा छलफल गरेको छ । मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको विभिन्न परियोजना संयोजकले जानकारी गराएका थिए । अधिकारमा आधारित अभियानमुखी...
-
सूर्योदय नगरपालिकाको पाँच वडा बालमैत्री
इलामः सूर्योदय नगरपालिकाले बिहिबार आज वडा नम्बर ६, ७ र ८ लाई बालमैत्री घोषणा गरेसँग पाँच वटा वडालाई बालमैत्री बनाएको छ । यसअघि वडा नम्बर ९ र १० लाई बालमैत्री घोषणा गरि सकेको छ । बालमैत्री वडा बनेसँगै स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा भएको बताइएको छ । बालमैत्री वडा घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर र...
-
लिम्बू समुदायको भूमी अधिकार र आन्दोलनमा षडयन्त्र
लिम्बू आदिवासीको सन्दर्भमा भूमी भनेको संस्कृति, आध्यात्मिक विश्वास, जीवन पद्धति, अस्तित्व लगायत धेरै बिषयहरुसंग जोडिएको बिषय हो । त्यस्तो भूमी भनेको प्रथाजनित भौगोलिक भूमी हो । सारमा त्यो भनेको लिम्बुवान क्षेत्र हो, र त्यो भनेको लिम्बु राष्ट्रको पहिचान हो । लिम्बू राष्ट्रले भूमीको लडाई बिगत लामो समयदेखि गरिआएको ...
















