• भोलि चैत २७ गते चैते दशै‌ रामनवमीको दिन देशभर सार्वजनिक बिदा

    इलामः सरकारले रामनवमीको दिन भोलि (चैत २७ गते) देशभर सार्वजनिक बिदा दिने निणर्य गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निणर्य गरेको सूचनामा उल्लेख छ ।...

  • अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता सम्पन्न

    इलाम: नेपाल बाल संगठन जिल्ला समन्वय समिती इलाम र मानव अधिकार मन्च नेपाल इलामको आयोजनामा अन्तर विद्यालय चित्रकला र हस्तलेखन प्रतियोगिता इलाममा आज सप्पन्न भएको छ । प्रतियोगितामा चित्रकलातर्फ जुबिल्यान्ट एकेडेमी का अस्विन लिम्बु प्रथम, गोल्डेन फ्युचरका डेबिट खत्री दोस्रो र माउन्टमेची का निर्मल गुरुङ तेस्रो भएका ह...

  • स्वाथ्य बीमा बोर्डले चैत २५ गतेदेखि मोबाइल एप्लिकेसन ल्याउँदै

    काठमाण्डौँ : स्वास्थ्य बीमा गरेका नागरिकले अस्पतालमा उपचार गराउँदा कति खर्च भयो भन्ने जानकारी अब मोबाईलबाट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले मोबाईल एप्लिकेसनको माध्यमबाट बिमितले आफ्नो खर्चको बारेमा जानकारी पाउने छन् । बोर्डले आफ्नो छैटौँ बार्षिकोत्सवको अवसरमा आगामी २५ चैत गतेदेखि मोबाईल एप्लिकेशन प्रयोग...

  • मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरिन् पाँच अध्यादेश

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । जारी भएका अध्यादेशहरू : १.यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध...

  • आचारसंहिता कार्यान्वयन गर्न दलसँग आयोगले माग्यो ६० बुँदामा प्रतिबद्धता

    काठमाडौंः निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदामा प्रतिबद्धता मागेको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गर्दै दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको जनाइएको छ ।  ...

  • बालबालिकालाई चैत २६ देखि ३० गतेसम्म टाइफाइड रोग विरूद्वको खोप दिइने

    इलामः आउँदो चैत २६ देखि ३० गतेसम्म नेपाल सरकारले बालबालिकालाई टाइफाइड रोग विरूद्वको खोप दिने भएको छ । जन्मेको १५ महिना कटेका १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप दिइने जिल्ला स्वास्थ कार्यालयका प्रमुख आदित्य शाक्यले जनाकरी दिए । जिल्लाका सामुदायिक तथा संस्थागत सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र राखे...

  • एमसीसीमा बहुमत जुटाउन प्रधानमन्त्रीको दौडधुप

    काठमाण्डौ: प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौतामा बहुमत जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन् । उनले सत्ता साझेदार दलहरुसँगै प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा ल्याउने पहल गरि रहेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । बुधबार बिहानै...

  • किरात धर्मगुरू लिङ्देनलाई नेपाली कांग्रेसले गर्‍यो अभिनन्दन

    माङ्सेबुङ: किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरूआमा साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गरेको छ । धर्मगुरूको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरूआमाको ६६ औं जन्मोत्सवको अवसरमा कांग्रेसले अभिनन्दन गरेको हो । काग्रेस जिल्ला सभापति डम्बर खड्का नेतृत्वको टोलीले मंगलबार माङसेबुङ गाउँपालिका ५ स्थित लारू...

  • तारा एअरले फागुन ११ गतेदेखि फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा साताको दुई उडान भर्ने

    काठमाडौंः तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौंखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी द...

  • बिक्री ठप्प हुँदा, बारीमै सुक्न थाल्यो किसानका अदुवा

    तेह्रथुम: किसानले लगाएको अदुवा बारीमै सुक्न थालेको छ । नगदेबालीको रूपमा चिनिएको अदुवा बारीमै सुुक्न थालेपछि तेह्रथुमका किसान निरास हुन थालेका छन् । आम्दानीको स्रोतमा नगदेबाली बिक्न छाडेपछि किसानको चुलो समेत बल्न धाउँधाउँ परेको छ । थोरै जमिनमा पनि राम्रै आम्दानी लिन पाइने आशमा खेतियोग्य जमिनमा अदुवा रोपेका किसानल...